default_image

Featured

April 17, 2016

डेब्यूमा सन्दीपको प्रदर्शन सन्तोषजनक, राजुको क्षमता हेर्न बाँकी

काठमाडौं यसै बर्ष यू १९ विश्वकप क्रिकेट खेलका राजु रिजाल र स्पिनर सन्दिप लामिछानेले शनिबार विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिबियासँग खेल्दै राष्ट्रिय टोलीबाट डेब्यू गरेका छन् । नियमित विकेट किपर सुवास खकुरेल चोटग्रस्त भएपछि त्यो भूमिका समेत पाएका राजुको पहिलो खेल सन्तोषजनक रहन सकेन । सन्दीपको प्रदर्शन भने प्रशंसायोग्य रह्यो । १० ओभर बलिङ गरेका […]

April 16, 2016

रेस्लिङको उपाधी नुवाकोट टाइगर र काराइकाजेलाई

काठमाडौं, बैशाख ४ नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिताको उपाधी जापानका काराईकाजे र नेपालका नुवाकोटे टाइगर प्राप्त गरेका छन् । शनिबार दशरथ रंगशालामा भएको प्रतियोगितामा ट्याग टिमका दुई जनाले बेल्ट आफ्नो पोल्टामा पारेका हुन् । नेपाल रिङ्ग रेस्लिङ्ग संघको आयोजनामा भएको प्रतियोगिताको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । नुवाकोटे टाइगर र जापानका काराइकाजे रहेको टिमले पुरुष […]

April 16, 2016

पुलिस र पश्चिमामञ्चलको विजयी शुरुवात

झापाको धाईजनमा भएको तेस्रो राष्ट्रिय पुरुष भलिबल लिग प्रतियोगितामा नेपाल पुलिस क्लब र पश्चिमाञ्चल क्षेत्रिय भलिबल सघंले बिहीबार विजयी शुरुवात गरेको छ । धाइजन मोडको भलिबल कोर्टमा भएको उद्धघाटन खेलमा पुलिसले ढोरपाटन भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । पुलिसले पहिलो सेट २५–१८,दोस्रो २५–१९ र तेस्रो २५–१० ले आफ्नो पक्षमा पादै खेल सहज […]

April 16, 2016

पुलिसलाई हराउदै एपिएफ पोखरा कपको सेमिफाईनलमा

चौथो संस्करणको मनकामना पोखरा कप फुटवल प्रतियोगिताको विजेता नेपाल पुलिस क्लबलाई हराउदै शसस्त्र प्रहरीको एपिएफ क्लब पोखरामा जारी पााचौ पोखरा कपको सेमिफाईनल प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिवार सम्पन्न खेलमा अर्को विभागिय टिम पुलिसलाई २—० ले हराउदै एपिएफ अन्तिम चारमा पुगेको हो । एपिएफको जितमा रञ्जन विष्टले तीन मिनेटको अन्तरालमा दुइ गोल गर्दै एपिएफलाई […]

April 16, 2016

नामिवियाबिरुद नेपाल ५ विकेटले बिजयी

आज क्रीतिपुर स्तिथ त्रीभुवन अन्त राष्ट्रिय क्रीकेट मैदानमा भएको खेलमा नेपालले नामिवियालाई ५ विकेटले पराजित गरेको छ । नेपालले टस जित्दै बलिङ रोज्दा १९६ रनको लक्ष्य पाएको थियो ।  नेपालले आजको खेलमा दुई नयाँ अनुहारलाई मौका दिएको थियो र दुबै खेलाडी राजु रिजाल र सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्न सफल भए । राजुले ब्याटबाट कमाल […]

April 15, 2016

कठिन मोडमा नेपाली क्रिकेट

काठमाडौं -दुई बर्षअघि नेपालले बंगलादेशमा ट्वान्टी २० विश्वकप खेल्दा धेरैलाई लागेको थियो, नेपाली क्रिकेटले एउटा लय समातेको छ । अब टोली निकै अघि बढ्नेछ । तर, समर्थकको उत्साह विस्तारै निराशामा बदलिन धेरै समय लागेन । क्रिकेट विस्तारै कमजोर हुन थाल्यो । एक दिवसिय विश्वकप छनोट र ट्वान्टी २० विश्वकपमध्ये कुनै पनि ठूलो प्रतियोगिताको ढोका खोल्न […]

volleyball

April 15, 2016

एपिएफ र रेलवेले फाइनलमा भिडने

नेपालगन्ज साविक विजेता एपिएफ क्लब र भारतको रेलवे क्लब तेस्रो प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबलको फाइनलमा शनिबार भिडने भएको छ । शुक्रबार पहिलो सेमिफाइनलमा रेलवेले भारतकै उत्तर प्रदेश टोलीलाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेको हो । उत्तर प्रदेशलाई सहजै पन्छाउने क्रममा रेलवेले खेल २८–२६, २५–१९, २५–८ ले हरायो । पहिलो सेट प्रतिस्पर्धा भएपनि त्यसपछिको […]

volleyball

April 15, 2016

राष्ट्रिय लिगमा भलिबलमा विभागिय टोलीको दबदबा

काठमाडौं – मध्यपश्चिममा प्रधानमन्त्री कप जारी रहँदा पूर्वको झापामा भने तेस्रो राष्ट्रिय पुरुष लिग भलिबलको सेमिफाइनल समिकरण पुरा भएको छ । अन्तिम चारमा विभागिय टोलीको बहुल्यता रहेको छ । सेमिफाइनल पुग्ने चारमध्ये तीन टोली विभागकै छन् । नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी र पश्चिमाञ्चल भलिवल संघ अन्तिम चारमा प्रवेश गरेका छन् । तीनै […]

default_image

April 15, 2016

सम्बृद्ध चेस – छैटौं चरण सम्पन्न

रुकुम सम्बृद्ध समाज नेपालद्धारा आयोजित समृद्ध इन्टरनेशनल फिडे रेटिङ चेस टुर्नामेन्टमा शुक्रबार पाँचौं र छैटौं चरणका खेलहरु सम्पन्न भए । छैटौं चरणको समाप्तिमा नेपाल च्याम्पियनहरु सिएम केशव श्रेष्ठ, बद्रिलाल नेपाली, फिडेमास्टर मनिष हमाल, नविन तण्डुकार र थापाथलि चेस पार्कका सुमित पन्त समान ५ अंकका साथ शिर्ष स्थानमा रहेका छन् । सातौं चरणमा पहिलो बोर्डमा बद्रि […]

April 15, 2016

पारस खड्का – ‘समर्थनलाई प्रेरणा बनाउने छौ’

आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत शनिबार र सोमबार हुने नेपाल र नामिबियाबीचका खेलमा  समर्थनलाई घरेलु समर्थनलाई प्रेरणाको रुपमा लिने कुरा कप्तान पारस खड्काले बताएका छन  । “नेपाली समर्थक हरु संसार भर हामिलाई समर्थन गर्छन, झन घरेलु मैदानमा यहाँको वातावरण उत्कृष्ट हुन्छ , हामी त्यसलाई प्रेणनाको रुपमा लिनेछौ ” , पारसले क्रीकेटिङ नेपाल डट कम सँग भने । “हामीले नेपालमा […]

Success

Thank you for your time.