default_image

Featured

May 1, 2016

म्यान्चेस्टर युनाईटेड र लेस्टर आज भिड्दै,

आज बेलुकी हुने इपिएलको खेलमा उपाधिको होडमा आगाडी रहेको लेस्टरले म्यान्चेस्टर युनाईटेडसँग खेल्दै छ भने अन्य खेलहरुमा लिभरपुलले स्वान्सी र म्यान्चेस्टर सिटीले साउथह्याम्प्टनसँग खेल्दै छ ।  आज लेस्टरले म्यान्चेस्टर युनाईटेडसँग जितेमा २ खेल आगावै लिगको उपाधि जित्ने छ । पछील्लो एक दशकमा सिटी, चेल्सी र म्यान्चेस्टर युनाईटेडपछी लिग जित्ने पहिलो टोलिहुने छ । दोस्रोमा रहेको स्पर्स भन्दा […]

May 1, 2016

स्पेनका तीन ठुला क्लबहरुले जीत

गत राती भएको ला लिगाको खेलहरुमा स्पेनका तीन ठुला क्लबहरुले जीत आत्मसाथ गरेका छन ।  बार्सिलोनाले बेटिसलाई ०-२ले, रियल म्याड्रीड्ले सोसिडाडलाई ०-१ र एट्लेटिको म्याड्रीड्ले भालेकानोलाई १-०ले पराजित गरेको थियो ।  जित पश्चात बार्सिलोना पहिलो स्थानमै कायम रहेको छ, एट्लेटिको म्याड्रीड् गोल डिफ्रेन्सको आधारमा मात्र बार्सिलोनाभन्दा पछी रहेको छ भने समान खेल १ अंक कम भएर रियल […]

nair

April 30, 2016

शाहरुखको केकेआरलाई हराउँदै दिल्ली दोस्रो स्थानमा

केकेआर लाइ २७ रनले पराजित गर्दै दिल्ली डेयर डेभिल्स अंल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । टस हार्दै पहिले ब्याटिङ गरेको दिल्लीले निर्धरित २० ओभर खेल्दै १८६ रन जोड्यो । दिल्लीको लागी के के नाइरले ६८ रन र इङ्ल्याण्ड का बिलिङ्स ले ५४ रन जोडे । १८७ रनको लक्ष्य लिएर मैदानमा उत्रेको कल्कोता १८.३ ओभर म सबै […]

saraswati chaudhary

April 30, 2016

एसियाली जुनियर एथलेटिक्स छनोटमा सरस्वती पहिलो

सत्रौं एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपका लागि खेलाडी छनोट प्रतियोगिताको महिला १ सय मिटर दौडमा सरस्वती चौधरी शनिबार पहिलो भएकी छन् । सरस्वतीले निर्धारित दूरी १२.६ सेकेन्डमा पूरा गरिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सोही स्पर्धाको पुरुषमा आशिष खत्री पहिलो भए ।उनले ११.३ सेकेन्ड समय खर्चे । पुरुष ८ सय मिटर दौडमा ओमप्रकाश शाह २ मिनेट […]

mayanka and sanrakshyan

April 30, 2016

संरक्षक र मायांका च्याम्पियन

संरक्षकभूषण वज्राचार्य र मायांका राणाचौथो सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले कमलबहादुर भण्डारीलाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गरे । काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्सउपाधि भिडन्तमा मायांकाले जुम्ल्याहा बहिनी माहिकालाई ६–७, ६–२ र ६–२ […]

tai chi

April 30, 2016

विश्व ताइची दिवस मनाइयो

काठमाडौं नेपाल उमा कुङफु संघले नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी शनिबार विश्व ताइची दिवस मनाएको छ । शनिबारै विश्वका विभिन्न ७० राष्ट्रका १ सय भन्दा बढी शहरमा समेत विश्व ताइची दिवस मनाइएको उमा कुङफु संघका सचिव सिद्धार्थ लामाले जनाएका छन् । सबै शहरमा स्थानिय समय अनुसार बिहान १० बजे उक्त दिवस मनाउन सुरु गरिएको […]

April 29, 2016

महिला लिगमा अघि बढ्दै आर्मी

काठमाडौं – सुपर लिगमा पूर्वाञ्चललाई ६–० ले हराउँदै त्रिभुवन आर्मी क्लबले महिला राष्ट्रिय लिगको उपाधि जित्ने सम्भावना मजबुद जनाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार आर्मीले अन्तिम खेलमा आइतबार एपिएफलाई बराबरीमा रोके पनि उपाधि जित्नेछ । सुपर लिगमा आर्मीले लगतार दुइ खेल जित्दै ६ अंक जोडेको छ । नेपाल पुलिस र एपिएफको समान ३ अंक […]

April 29, 2016

आर्मी नेपालगञ्ज गोल्डकपको सेमिफाइनलमा

काठमाडौं – रुपन्देही–११ लाई टाइब्रेकरमा हराउँदै त्रिभुवन आर्मी क्लब नेपालगन्ज रंगशालामा जारी यति सिमेन्ट नेपालगन्ज गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । गोलकिपर गंगाराम देउजाले दुईवटा पेनाल्टी जोगाएपछि ४–२ ले विजयी हुँदै आर्मी अन्तिम चारमा पुगेको हो । विपक्षीका दुई पेनाल्टी रोकेका म्यान अफ दी म्याच गंगारामले टाइब्रेकरमा आफैले गोल पनि गरे । उनले रुपन्देहीका पुकार […]

April 29, 2016

गुजरात शीर्षस्थानमा मजबुद, स्थिमको सतक छायाँमा

पुने – शीर्ष ब्याट्सम्यानले सामूहिक प्रदर्शन गरेपछि गुजरात लायन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार राइजिङ पुने सुपर जाइन्ट्सलाई ३ विकेटले हराएको छ । जसका कारण पुनेका स्टिभन स्थिमको पहिलो ट्वान्टी २० सतक छायाँमा परेको छ । १ सय ९६ रनको लक्ष्य पछ्याएका गुजरातले २० ओभरमा ७ विकेट गुमाएर आवश्यक रन बटुलेको थियो । ७ […]

April 29, 2016

लचक भएपनि निर्वाचित क्यान प्रस्ताव विहिन

 काठमाडौं – क्रिकेट विकासका लागि लचकता अपनाउन तयार रहेको जनाएको नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित कार्यसमितिले आफ्नोतर्फबाट सहमतीका लागि ठोस प्रस्ताव भने अघि सार्न सकेन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले यसैसाता लगाएको निलम्बन फुकुवा गराउन लचकता अपनाउन तयार निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताएका छन् । ‘आइसिसीबाट निलम्बनमा पर्नु नेपाली क्रिकेटका लागि कुनै […]

Success

Thank you for your time.