default_image

Featured

Nepal starting sri lanka

March 21, 2016

मलेशिया बिरुद्धको खेलमा अनिल गुरुङ टोली देखी बाहिर

मलेशिया यु २३ सँगको मैतृपुर्ण खेललाई प्रशिक्षक गयोटुकु कोजीले २३ सदस्य टोली घोषणा गरेका छन  ।  टोलीमा रास्ट्रीय टोलीका कप्तान अनिल गुरुङ परेका छैनन । त्यसैगरी झापाका कर्ण लिम्बु पनि कोजीको टोलीमा अटाएनन । स्पेनमा ट्राइल दिन गएका अनन्त तामङ र अन्जन बिस्ट पनि टोलीमा छैनन । चोटका कारण अन्जन र अनन्तसँग स्पेन नगएका बिमल केहि समय पछी उनिहरुलाई साथ दिन […]

March 20, 2016

खेलाडीलाई क्षणिक सम्मान भन्दा दीर्घकालीन जिउने आधार उपलब्ध हुनु पर्ने -प्रकाश श्रेष्ठ

प्रकाश श्रेष्ठ बाल्टिमोर , मेरिल्याण्ड , अमेरिका  खेलाडीहरु देशको नाम राख्ने , संसारभरी देशलाई चिनाउने गौरभ-गाथा बोकेका राष्ट्रका गहना हुन् । विश्वले खेललाई अति चासोका साथ हेर्छ यसैले त आज हरेक व्यक्तीहरुमा विश्व कप फुटवलमा अंग्रपंक्तीमा रहने देशहरुको नाम र खेलाडीहरुको नाम मुखाकार छ । ब्राजिल , अर्जेन्टिना, जर्मनी, ईटाली ,ईङ्ल्याण्ड लगायत देश र त्यहाँका […]

March 20, 2016

पहिलो कुभ्भायक कुस्सायक गोल्डकप बैशाख ४ बाट

दिपक बोहोरा , पाँचथर जिल्लाकै एतिहासिक तथा पर्यटकीय यासोक बजारमा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुने भएको छ । परापूर्वकालबाट लागदै आएको तङसुम तङनाम त्रिशाली मेलाको अबसरमा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुने भएको छ । यासोक क्षेत्रबाट गणेश लाबती जस्ता खेलाडी उत्पादन भए पनि अहिले सम्म ठुला प्रतियोगिता नभएको हुादा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकपको […]

saag pokhara

March 20, 2016

साग स्वर्ण विजेताको पोखरामा सम्मान

१२औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता नेपाली खेलाडीहरुलाई पोखरामा सम्मान गरिएको छ । शनिवार बिहान आयोजित कार्यक्रममा खेलाडीहरुलाई नगर परिक्रमा सहित नगद पुरस्कारले सम्मान गरिएको थियो  । सहारा क्लब, पोखराले आयोजना गरेको कार्यक्रममा उसुकी निमा घर्ति मगर र फुटबल टोलीका सदस्यहरुको उपस्थिति थियो  । जुडोकी फुपू ल्हामु भने प्रशिक्षणक लागि हंगेरीमा रहेकी हुनाले उपस्थित हुन सकिनन् ।  खेलाडीहरुलाई […]

March 19, 2016

हसनपुर र चौराहा विजयी

धनगढी, चैत ६ चौराहा र हसनपुरले सगरमाथा सिमेन्ट धनगढी क्रिकेटमा विजयी भएका छन् । लिग अन्तर्गत शनिवार भएको पहिलो खेलमा हसनपुरले सिवाईसी अत्तरियालाई ५ विकेटले तथा चौराहाले सन्तोषी टोललाई ८७ रनको फराकिलो अन्तरले पराजित ग¥यो । जितसँगै हसनपुर रोयल्र्स दोस्रोमा र चौराहा तेस्रो स्थानमा उक्लिएको छ । अत्तरियाले दिएको १२३ रनको लक्ष्य हसनपुरले १ ओभर […]

March 19, 2016

सम्मानको पैसा असहायलाई

काठमाडौं, चैत ६ अस्ट्रेलियामा केही समयअघि सुकोकाई ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा रजत जितेका कुशल श्रेष्ठले सम्मानबापत पाएको रकमको केही हिस्सा असहाय बालबालिकाका लागि खर्चेका छन् । उनलाई नगदसहित शनिबारै न्यू शिवशक्ति विजनेश प्राइभेट लिमिटेडका निर्देशक भरत शंकर र जयलक्ष्मी गहनागृह चाबहिलका प्रोप्राइटर लभ बराइलीले सम्मान गरेका थिए । सम्मानवापत प्राप्त रकमबाट कुशलले ११ हजार रुपैयाँ […]

March 18, 2016

उर्गेन र राजिवलाई स्वर्ण

काठमाडौं, चैत ५ बौद्ध डोजोका उर्गेन लामा र बालाजुका नवीन रसाइलीले तेश्रो राष्ट्रिय खुला रेन्बुकाइ कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । जोरपाटीको नारायणटारस्थित हिम्स स्कुलमा भएको पुरुष ६० केजीमा उर्गेनले बुढानीलण्ठका सुनील राई तथा ६५ केजीमा नवीनले बुद्ध एकेडेमीका राजिव पुनलाई फाइनलमा पराजित गरे । नेपाल रेन्बुकाइ कराते संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ४० केजीमा […]

March 18, 2016

भलिबल खेलाडी छनोट

काठमाडौ, चैत ५ भारतमा हुन लागेको सेन्ट्रल जोन भलिबलका लागि नेपाल भलिबल संघले महिला तथा पुरुष खेलाडी छनोट गरेको छ । संघले छनोट गरेको दुबै टोलीमा समान १७ खेलाडी रहेका छन् । छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने तयारी भईरहेका संघले बताएको छ । प्रतियोगिता चैतको दोस्रो साता देखी भारतमा हुने भनेपनि केहि दिनको लागी […]

March 18, 2016

अत्तरिया दोस्रो स्थानमा

धनगढी, चैत ५ सिवाइसी अत्तरिया सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग भाग तीनमा दोस्रो स्थानमा उक्लिएको छ । धनगढीस्थित अञ्चल प्रहरीको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा सन्तोषी टोल माथि ८ विकेटको फराकिलो जित निकाल्दै अत्तरिया दोस्रो स्थानमा उक्लिएको हो । अत्तरियाको सात अंक छ । शीर्ष स्थानको क्याम्पस रोडको ८ अंक छ । बर्षाले खेल […]

March 17, 2016

सागमा पदक जित्ने बक्सर सम्मानित

काठमाडौं, चैत ४ भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकलाई बिहीबार सम्मान गरिएको छ । नेपाल बक्सिङ संघले उनीहरुलाई नगदसहित एक कार्यक्रमबीच सम्मान ग¥यो । साथै सहभागी अन्य खेलाडी र टिम व्यवस्थापक पनि सोही अवसरमा सम्मानित भए । नेपालले बक्सिङमा एक पुरुष र दुई महिला गरी […]

Success

Thank you for your time.