October 27, 2016
काठमाडौं (हाम्रो खेलकुद)– झापा ११ ले आज भारतको सिक्किमा जारी ३६ औं अल इन्डिया गभर्नस गोल्ड कप फुटबल प्रतियोगिता फाइनलमा आज मोहमडन स्पोटिङ क्लबको सामना गर्दैैछ । सिक्किमको गान्तोकस्थित पाल्जोर रंगशालाको एस्ट्रो टर्फमा दिउँसो १ः३० बजे फाइनल सुरु हुने बताइएको छ । झापा गभर्नर्स गोल्डकपको पहिलो सहभागितामा नै फाइनल पुग्न सफल भएको हो । मोहमडन […]
October 27, 2016
इङ्ल्याण्ड (एजेन्सी)- गए राती भएको ईंग्लिश फूटबल लिग कप अन्तर्गतको खेलहरुमा म्यान्चेस्टर युनाईटेड, वेस्ट ह्याम र साउथह्याम्पटनले जित हात परेका छन् । हिजो भएको खेलमा म्यान्चेस्टर युनाईटेडले आफ्नो छिमेकी म्यान्चेस्टर सिटीलाई १-०ले पराजित गर्यो । यो नतिजा पश्चात सिटीका प्रशिक्षक पेप गार्डियला आफ्नो जिवनमा पहिलो पल्ट लगातर ६ खेल सम्म जित हात पर्न सकेकन । खेलको […]
October 27, 2016
काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता तेस्रो पटक स्थगित हुने भएको छ । आउँदो मंसिर ८ गतेदेखि विराटनगरसहित पूर्वका विभिन्न शहरमा गर्ने भनिएको सातौं राष्ट्रिय प्रतियोगिता यसअघि गत बर्ष मंसिर र फागुनमा स्थगित गरिएको थियो । सरकारले उपब्ध गराएको बजेट आर्थिक निर्देशिका पारित नहुँदासम्म निकासा नहुने कारण देखाउँदै प्रतियोगिता स्थगित भएको राष्ट्रिय खेलकुद […]
October 26, 2016
राची, भारत (एजेन्सी) – न्युजिल्यान्डले चौथो एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा बुधबार भारतलाई १९ रनले हराएको छ । जेसिएम अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २ सय ६१ रनको लक्ष्य पछ्याएको भारतले ४८.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४१ मात्र बनाउन सक्यो । यो नतिजासँगै ५ एक दिवसिय श्रृखंलामा २–२ को बराबरी भएको छ । १ विकेटको क्षेतिमा ९८ […]
October 26, 2016
चितवन (हाम्रो खेलकुद)- टाइब्रेकरमा विजयी हुँदै सिएमजी क्लब संकटा विकास रनिङ सिल्डको सेमिफाइनलमा पुगेको छ । झापा ११ सँग २–२ को बराबरीपछि संकटाले टाइब्रेकरमा ३–१ ले बाजी मारेको थियो । फाइनल प्रवेशका लागि अब संकटाले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीको सामना गर्नेछ । ३१ औं मिनेटमा संकटाका भिक्टर अमोबिले गरेका थिए । लगत्तै अर्को मिनटेमा असिमजंग […]
October 26, 2016
काठमाडौं (हाम्रो खेलकुद) – रजनी फुटसलले सफलता प्राप्त गरेको दिन बुधबार रेडबुल फुटसल लिगमा हाइवे र बिजी ब्रदर्श फुटसलले बराबरी खेलेका छन् । हाइवे फुटसलले होम ग्राउन्डमा बीजी ब्रदर्शसंग २–२ गोल खेलेको थियो । हाइवेका लागि विज्ञान कटवाल र रमेश घिसिङले समान १ गोल गरे । बिजीका सुमन गुरुङ र आकाश लामाले १/१ गोल गरे […]
October 26, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा खासै विकास हुन नसकेको सेपाकताक्रोले अन्र्तर्राष्ट्रिय प्रतियोगितामा भने सफलता प्राप्त गरेको छ । थाइल्यान्डको बैंककमा भएको ३१ औं किङ्स कप सेपाकताक्रो विश्व च्याम्पियनसिपमा नेपाली टोली दुई पदक जितेर फर्केको छ । नेपाल सेपाकताक्रो संघले कार्यक्रम सार्वजनिक गर्ने क्रममा बुधबार पत्रकार सम्मेलनमार्फत संघका अध्यक्ष नेत्रप्रसाद लिम्बूले नेपालले दुई कांस्य पदक जितेको […]
October 26, 2016
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले राखेपका अवकाश प्राप्त पूर्व कर्मचारीहरुलाई बुधबार सम्मान गरेको छ । २०६१ सालदेखि २०७३ सालसम्मको अवधिमा अवकाश पाएका प्राविधिक र प्रशासन तर्फका विभिन्न तहका ५० कर्मचारीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा रमेशराज जोशी, विश्वप्रकाश थापा, कमल प्रधान, प्रचण्डबहादुर सिंह, रमेशनाथ खनाल, शम्भुकुमार विष्ट, मुकुन्दलाल नकर्मी, […]
October 26, 2016
न्युजिल्याण्ड बिरुद्ध ४५ रनमा आउट हुँदा भारतिय ब्याट्स्म्यान विराट कोह्लिले डि भिलियर्सको रेकर्ड तोडेका छन । १६७औ इनिङ्स खेल्दै गर्दा उनले आज ४५ रन प्रहार गरेपछी कोह्लिले ७५०५ रन पुरा गरे । १६७ इनिङ्समा ७५०० रन जोड्दा उनले डि भिलियर्सको रेकर्ड तोडेका हुन । १७४ इनिङ्समा ७५०० रन जोड्दै भिलियर्स उक्त लक्ष्य पुग्ने सबैभन्दा छिटो खेलाडी थिए । […]
October 26, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकी फुलमाया क्यापप्छाकी र सप्तरीका सुटिङका राष्ट्रिय च्याम्पियन बनेका छन् । राष्ट्रिय खुला सुटिङ प्रतियोगितामा बुधबार असिम यादव १० मिटर एयर राइफलमा स्वर्ण पदक जिते । फुलमायाले पनि व्यक्तिगत स्पर्धाको १० मिटर एयर राइफल पहिलो स्थान प्राप्त गरेकी हुन् । सातदोबाटोस्थित सुटिङ रेन्जमा असिमले २ सय पूर्णाङ्कको फाइनलमा सर्वाधिक १ […]