March 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी नेपालका लागि फिक्ट्सको दूतमा नियुक्त भएका छन् । विश्वभर खेलकुद र ओलम्पिक मूल्यहरूको सारलाई थप प्रचार गर्नको लागि, इटालीको मिलानमा रहेको फेडरेसन इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोर्टिफ्स (फिक्ट्स) ले विभिन्न देशहरूमा आफ्ना गतिविधिहरूको दायरा फराकिलो बनाउने लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक समितिद्वारा भिजुअल मिडिया मार्फत खेलकुदका […]
March 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित स्थापित हिमालयन चेस एकेडेमीको बिहीबार उद्घाटन भएको छ । थापाथलीमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बू र राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका पहिलो विजेता विकासमान लामाले एकेडेमीको लोगो अनावरण गर्दै उद्घाटन गरेका हुन् । राखेप सदस्य घिसिङले भने, ‘चेसको विकासको लागि निजी […]
March 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आठौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको समूह विभाजनमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश एकै समूहमा परेका छन् । नेपाल भलिबल संघको आयोजनामा हुने च्याम्पियन्ससिप चैत ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा संचालन हुँदैछ । यसपटक हुने प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ७ टोली […]
March 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)– एनएनआइपी स्पोर्टस अवार्डलाई केडिया ग्रुपले प्रायोजन गरेको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्नो वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड यसपटकबा केडिया ग्रुपले प्रायोजन गर्ने सम्झौता बिहीबार भएको हो । अवार्ड चैत १२ गते ललितपुरको शंखमुल पुल नजिक यल दरबारमा हुने भएको छ । केडिया ग्रुपका अध्यक्ष विमल केडिया र […]
March 14, 2024
एजेन्सी – इटालियन टोली इन्टर मिलानलाई पेनाल्टी शूटआउटमा पराजित गर्दै एट्लेटिको म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । इन्टरलाई टाइब्रेकरमा ३-१ पराजित गर्दै एट्लेटिको म्याड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको हो । दोस्रो लेग २-१ र समग्रमा २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि कुनै गोलनभएपछि खेल पेनाल्टी […]
March 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेल खेल्नका लागि मलेसिया पुगेको छ । शुक्रबार हुने अनौपचारिक मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टोली विहिबार विहान मात्र मलेसिया पुगेको हो । नेपालबाट मलेसिया जाने पर्याप्त विकल्प हुँदाहुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेश ट्रान्जिट हुँदै टोलीलाई मलेसिया पठाएको हो । नेपालबाट विहान १२:४० […]
March 14, 2024
सन्जोग चाम्लिङ राई सानो प्रसंग स्व. डम्बरसिं गुरुङको । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीबाट करिअर सुरु गरेका उनले खेलाडी जीवन अन्त्यपछि फुटबल प्रशिक्षकको भूमिकामा काम गरे । गत वर्ष गुरुङको ७१ वर्षको उमेरमा निधन भयो । उहाँको कडा मिजासबारे धेरैलाई थाहा नहुन सक्छ । प्रशिक्षणको दौरान आफूले चाहे जस्तो नभएको अवस्थामा उहाँको रिसले उचाई छुन्थ्यो […]
March 14, 2024
एजेन्सी- जर्मन क्लब बोरुसिया डर्टमन्ड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। अन्तिम १६ को दोस्रो लेगमा बुधबार पिएसभी आइन्डओभनलाई २-० ले हराएपछि समग्रमा ३-१ ले अग्रतासहित डर्टमन्ड अन्तिम ८ मा पुगेको हो । पहिलो लेग १-१ को बराबरी टुंगिएको थियो। घरेलु मैदानमा डर्टमन्डलाई जित दिलाउन जाडोन सान्चो र मार्को रिउसले गोल गरेका थिए। खेलको तेस्रो […]
March 13, 2024
अर्जुन कार्की, बागलुङ दोस्रो ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । रुद्रेपिपल युवा क्लब र आदर्श स्पोर्टस् क्लबले बुधबार जित निकाल्दै अघिल्लो चरणको यात्रा तय गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । बागलुङ सुधार केन्द्र र श्रीमेहर गण यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । बुधबार क्वारटफाइनलमा रुद्रेपिपलले बुद्धचित्त फुटबल क्लबलाई पेनाल्टी […]
March 13, 2024
हिमाल खरेल, बिर्तामोड नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका २३ सदस्यमा झापाका मात्र ७ खेलाडी परेका छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टो एनेसले युवा खेलाडी समेट्दै राष्ट्रिय टोलीको मंगलबार घोषणा गर्दा झापाका ७ खेलाडी टोलीमा परेका हुन् । टोलीमा परेका झापाका ७ मध्ये ४ खेलाडी बिर्तामोड नगरपालिकाका हुन् । नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीका […]