default_image

Featured

November 1, 2016

ज्ञानेन्द्र,शरद र सोमपाल क्रिकेट खेल्न अमेरिका उडे

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलकिा उपकप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडी अमेरिकाको टेक्ससमा हुने एउटा क्रिकेट प्रतियोगितामा भाग लिन सोमबार त्यसतर्फ उडेका छन् । ज्ञानेन्द्रका साथमा राष्ट्रिय टोलीका शरद भेषावकर र सोमपाली कामी छन् । नोभेम्बर ९ देखि १३ गते सम्म आयोजना हुने टु एक्स क्रिकेट प्रतियोगितामा यी तीनसहित ८ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । […]

November 1, 2016

मलेसियामा खेलाडीको भाइटिका [फोटोफिचर]

मलेसिया (हाम्रो खेलकुद) – सोलिडारिटी कप खेल्न मलेसिया पुगेका नेपाल फुटबल टोलीका खेलाडीहरुले मंगलबार भाइटिका लगाएका छन्। मलेसियामा आफै आफै टिका लगाएका उनीहरुले सामाजिक संजालमा फोटो हालेर तिहारको रमाइलो उताबाटै मनाए। हेर्नुस केहि फोटोहरु:  

Rabin Shrestha and Sujal Shrestha

October 31, 2016

मलेशियामा नेपाली फुटबल टोलिको तयारी (फोटो फिचर)

सोलिडारिटी कपमा भाग लिन मलेशिया पुगेको नेपाली फुटबल टोलिले आज मलेशियाको नेगेरिमा पहिलो दिन प्रशिक्षण गरेको छ । नेपालसहित ७ राष्ट्रको सहभागितामा रहेको प्रतियोगिता बुधबार मलेशियाको कुचिङमा सुरु हुनेछ ।

hazard

October 31, 2016

चेल्सीको लगातार चौथो जित

साउथह्याम्टन बिरुद्ध २-० को जित हासिल गर्दै चेल्सिले लगातार चौथो प्रीमियर लिगको खेलमा आफ्नो कब्जा जमाएको छ । जित पछी चेल्सी शिर्ष स्थान भन्दा १ अंक तल छ । डिएगो कोस्टा र इडेन हाजार्डको गोलमा चेल्सिले साउथह्याम्टनलाई हराएको छ । चेल्सीकोलागी खेलमा पहिलो गोल गरेका हाजार्डले प्रीमियर लिगको पाचौ गोल गरे जुन उनले पछिल्लो सिजन भरी […]

October 30, 2016

सोलिडारिटी कपमा लागि राष्ट्रिय फुटबल टोली मेलेसिया उड्यो

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कपमा भाग लिन नेपाली राष्ट्रिय फुटबल टोली आइतबार राती मलेसिया प्रस्थान गरेको छ । नेपालसहित ७ राष्ट्रको सहभागितामा रहेको सोलिडारिटी कप बुधबार कुचिङ सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल शनिबार टिमोर लिस्टेसँग खेल्नेछ । त्यस्तै कात्तिक २३ गते बु्रनाईसँग खेल्नेछ । एन्फाका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष मणी कुवँरले टोलीको […]

October 30, 2016

संकटालाई विकास रनिङ शिल्ड उपाधि, फाइनलमा आर्मीको हार

विनोदबाबु रिजाल भरतपुर – सिएमजी क्लब संकटाले आइतबार १२ औं टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ए डिभिजन टोली संकटाले फाइनलमाअर्को ए डिभिजन क्लब नेपाल आर्मीलाई ३–० ले हराउँदै उपाधि जितेको थियो । अघिल्लो दिन संकटा नवलपरासीमा राइनो संरक्षक कपको फाइनलमा ब्वाइज युनियनसँग पराजित भएको थियो । चितवनमा संकटाले उपाधिसहित […]

October 29, 2016

म्यानचेस्टर युनाइटेड फेरी निराश, सिटी र आर्सनललाई सफलता

लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले अर्को निराशनाजनक नतिजा आत्मसात गर्दा प्रिमियर लिगमा शनिबार शहरी प्रतिद्वन्द्वि म्यानचेस्टर सिटी र आर्सनलले जित निकालेका छन् । खराब प्रदर्शनका कारण दबाबमा रहेको युनाइटेडले बर्नलीसँग गोलरहित बराबरीमा चित्त बुझाउँदा सिटीले वेस्ट ब्रुमविचलाई ४–० ले हरायो । अर्को खेलमा आर्सनलले सन्डरल्यान्डमाथि ४–१ को जित हासिल गर्यो । अर्को खेलमा टोटेनह्याम र लेस्टर […]

October 29, 2016

चितवनमा संकटाले आर्मीको चुनौति पार लगाउँला ?

भरतपुर (हाम्रो खेलकुद) – ए डिभिजन टोली सिएमजी संकटा क्लबका लागि यो सिजन भ्याइनभ्याइ रह्यो । चितवनको नारायणगढ र नवलपरासीको डण्डामा एकै समय आयोजना भएका दुई ठूला नकआउट फुटबल प्रतियोगितामाले संकटालाई खुवै दौडायो । ए डिभिजन क्लबहरुमा जमेका खेलाडीको संयोजनले बलियो बनेको संकटा भाग्यवश दुवै प्रतियोगिताको फाइनलमा पुग्यो । क्याम्पाचौरमा जारी १२ औं टुबोर्ग विकास […]

October 29, 2016

स्वर्ण पदक विजेता तामाङ दिदीभाई सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– पाकिस्तानमा एउटा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा स्वर्ण पदक जितेर फर्केका दिदी भाई नङसलदेवी तामाङ र रत्नजितलाई बसुन्धराको जेष्ट ब्याडमिन्टन एकेडेमीले शनिबार नगदसहित सम्मान गरेको छ । गत साता इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसन ब्याडमिन्टन सिरिजमा तामाङ दिदीभाईले मिक्स डबल्समा स्वर्ण जितेका थिए । उनीहरुले पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनको […]

October 29, 2016

ब्वाइज युनियनलाई राइनो संरक्षण फुटबल उपाधि, फाइनलमा संकटा पराजित

काठमाडौं (हाम्रो खेलकुद) — सहिद स्मारक बी डिभिजन टोली ब्वाइज युनियनले राइनो संरक्षण फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । ब्वाइज युनियनले शनिबार भएको फाइनलमा ए डिभिजन टोली सिएमजी क्लब संकटा २–१ हराउँदै उपाधि जितेको छ । दुई दिनमा दुईवटा प्रतियोगिता फाइनल खेल्ने तयारीमा रहेको संकटा पहिलो फाइनलमा पराजित भएको छ । अघिल्लो दिन शुक्रबार २–१ […]

Success

Thank you for your time.