default_image

Featured

November 3, 2016

क्रिकेट खेलाडी शक्तिले खोले ‘शक्ति स्पोर्टस्’

काठमाडौं (हाम्रो खेलकुद)– चार बर्षदेखि क्रिकेट एकेडमी सञ्चालन गर्दै आएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य शक्ति गौचनले स्थानिय खेलाडीको सहजताका लागि घर मै क्रिकेटलगायत अन्य खेलका समान विक्री समेत सुरु गरेका छन् । शक्ति स्पोर्टस नाम दिएको पसलको बोर्डमा लेखिएको छ ,‘हामी कहाँ सबै प्रकारको खेलकुद सामाग्रीहरु पाइन्छ ।’ रुपन्देहीको पर्सरी गाविस वडा नं १ […]

bale

November 3, 2016

च्याम्पियन्स लिगमा ड्र गर्न रियल मड्रीडको संघर्ष

वार्स (एजेन्सि) दुइ गोलको अग्रता गुमाउदै खेलमा पछी परेको रियल मड्रीड अन्तिम समय तिर गोल गरे पछी पोल्याण्डको लेगिया वार्सवसङ अंक बाड्न सफल भएको छ । बोरुसिया डर्टमाउण्ड्साङ वार्सवका समर्थकहरुले समस्या सिर्जना गरेपछी सजाय स्वरुप खाली मैदानमा खेलिएको खेलमा मड्रीडले पहिलो हाल्फमा २ गोलको अग्रता लिएको थियो । च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा छिटो गोल गर्दै […]

November 2, 2016

हार्दिक भारतीय टेस्ट टोलीमा परे

मुम्बई (एजेन्सी)– हार्दिक पाण्डेय र जयन्त यादवले पहिलो पटक भारतीय टेस्ट क्रिकेट टोलीमा समेटिएका छन् । भारत र इङ्ल्यान्ड अर्को साता सुरु हुने टेस्ट श्रृखंलाका लागि बुधबार टेस्ट टोलीको घोषणा यी दुईले मौका पाएका हुन् । इङ्ल्यान्डविरुद्ध श्रृखंलाका दुई खेलका लागि टोलीको घोषणा गर्दा ४ स्पिनरमध्ये यादव पनि समेटिएका हुन् । २३ बर्षे पाण्डेयले गत […]

November 2, 2016

पहिलो टेस्टमा श्रीलंकाले जिम्बावेलाई हरायो

हरारे (एजेन्सी)– श्रीलंकाले पहिलो टेस्टमा जिम्बावेलाई २ सय २५ रनले हराएको छ । ४ सय १२ रनको लक्ष्य पछ्याएको जिम्बावे पाँचौं तथा अन्तिम दिन दोस्रो इनिङमा १ सय ८६ रन बनाउँदै अलआउट भएपछि श्रीलंका फराकिलो अन्तरले विजयी भएको हो । दुई टेस्टको श्रृखंलामा श्रीलंका १–० ले अघि बढेको छ । श्रीलंका लागि रंगना हेराथ, दिलरुवान […]

west Indies

November 2, 2016

अन्तिम टेस्टमा वेस्ट इन्डिज जिततर्फ अग्रसर

सारजाह (एजेन्सी) – पाकिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा वेस्ट इन्डिज जिततर्फ अग्रसर भएको छ । कप्तान जेसन होल्डरले पहिलो पटक टेस्ट क्रिकेटमा ५ विकेट लिनुका साथै ओपनर क्राएग बर्थह्वाइट अविजित ब्याटिङ गर्दै जितको आधार तयार पारेका छन् । पछिल्ला १३ टेस्टमा जित विहिन रहेको वेस्ट इन्डिजका लागि कप्तान होल्डरले बुधबार खेल जीवनकै उत्कृष्ट प्रदर्शन गर्ने […]

November 2, 2016

पहिलो खेल जिते नेपाल सोलिडारिटी कपको सेमिफाइनल पुग्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले शनिबार हुने खेल जितेमा पहिलो खेलबाट मलेसियाको कुचिङमा सुरु भएको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्नेछ । समूह ए को पहिलो खेलमा बुधबार बु्रनाईले टिमोर लिस्टलेलाई ४–० ले हराएको थियो । त्यो नतिजाका कारण नेपालले शनिबार हुने आफ्नो पहिलो खेलमा टिमोर लिस्टेलाई हराए अन्तिम खेल अघि नै अन्तिम चारमा पुग्नेछ […]

November 2, 2016

नेपाली टोलीको प्रशिक्षण [फोटो फिचर]

कुचिङ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीले कुचिङमा आज बिहान प्रशिक्षण गरेको छ आगामी शनिबार पहिलो खेल खेल्ने नेपालले आज टिमोर र ब्रुनाईको खेल हेर्नेछ हेर्नुहोस प्रशिक्षणका केहि तस्बिरहरु:

November 2, 2016

मेसीले गोल गरेको खेलमा बार्सिलनोको हार ,सिटीले बदला लियो

लन्डन (एजेन्सी)– म्यानचेस्टर सिटीले च्याम्पिन्स लिगमा बार्सिलोनालाई ३–१ ले हराउँदै नकआउट चरण पुग्ने सम्भावनालाई बलियो बनाएको छ । अघिल्लो खेलमा ४–० ले हराएको सिटीले यसपटक घरेलु मैदानमा १–० ले पछि पर्नाका बावजुद नतिजा उल्टाएको थियो । इके गुन्डोगनको २ गोलमा सिटीले जित हासिल गरेको थियो । समूह चरणमा अन्तिम दुई खेल बाँकी रहँदा समूह सीमा […]

klose

November 1, 2016

क्लोजले बुट थन्क्याउने

बर्लिन (एजेन्सि) जर्मनिको सबै भन्दा धेरै गोल गर्ने खेलाडी मिरोस्लाभ क्लोसले क्ल्ब फुटबल बाट सन्यास लिएका छन । जर्मनिको राष्ट्रिय टोलिबाट करिब दुइ बर्ष अघी सन्यास लिएका ३८ बर्षिय क्लोसले क्लब फुटबलबाट व्यावसायिक खेलाडी जिवनको अन्त गरेका हुन । लाजियोसँगको सम्झौता अघिल्लो सिजनको अन्त्यदेखी सकिएयता उनि कुनै क्लबसङ आबद्ध थिएनन । जर्मनिबाट १३७ खेल खेल्दै ७१ गोल […]

November 1, 2016

च्याल्टीलाई ढुंखर्क फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– च्याल्टी स्पोर्टस क्लबले दोस्रो ढुखंर्क खुला फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । काभ्रेको ढुखंर्क ८ स्थित पार्वती उच्च माविको मैदानमा भएको फाइनलमा छिरिङ लामाको ह्याट्रिकमा च्याल्टीले अनन्त जीवन युवा क्लबलाई ४–१ ले हराएको थियो । पहिलो हाफमा १ गोल गरेका छिरिङले दोस्रो हाफमा दुई गोल थप्दै ह्याट्रिक पुरा गरेका […]

Success

Thank you for your time.