default_image

Featured

June 3, 2016

सदाबहार ह्यान्डबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम वीरगणेशमान कप राष्ट्रिय महिला पूरुष ह्याण्डबल प्रतियोगीताको सेमिफाइनल समिकरण पुरा भएको छ । कपन आकासेधार स्थीत ह्याण्डबल मैदानतमा शुक्रबार सम्पन्न खेलहरुमा पुरुष तर्फ आयोजक सदाबहार खेलकुद समाजको ए टिम सहित हिमालय क्लब बाटुलेचौर, तथा एपिफ क्लब र नेपाल आर्मी सेमिफाइनलमा पुग्न सफल भएका छन । सदाबहारले मध्यमाञ्चललाई १० का विरुद्ध ६ […]

June 3, 2016

यु–१८ बास्केटबल टोली स्वदेश फिर्ता

काठमाडौं( हाम्रो खेलकुद) -बंगलादेशको ढाकामा सम्पन्न फिबा एसिया यु–१८ क्वालिफाइङ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल बास्केटबल संघले शुक्रबार स्वागत गरेको छ । जुलाई १ र २ तारिखमा भएको प्रतियोगितामा नेपालले श्रीलंकालाई ६५–६४ तथा बंगलादेशलाई ५७–५४ ले पराजित गरेको थियो । राउन्ड रोविन लिगका आधारमा भएको चार राष्ट्र सहभागी प्रतियोगितामा नेपाल भारतसंग ११७–४० ले पछि […]

June 3, 2016

विपना सर्बोत्कृष्ट खेलाडी, मध्यमाञ्चल टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद ) – चार स्वर्ण जितेकी पश्चिमाञ्चलकी विपना परियार आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदमा शुक्रबार सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । प्रतियोगितामा विपनाले २ कीर्तिमानीसहित ४ स्वर्ण जितिन् ।   युवा तथा खेलकुद खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको एथलेटिक्सतर्फ छात्रा ट्रिपलजम्पमा १०.५२ मिटर तथा लङजम्पमा ५.०९ मिटर […]

June 3, 2016

विवादित बक्सिङ संघमा नयाँ मोड, श्रेष्ठले उम्मेदवारी नदिने

काठमाडौं (हाम्रो खेलकुद)– साधारण सभा नजिकिदै गर्दा नेपाल बक्सिङ संघको समिकरणले नयाँ मोड लिएको छ । संघका अध्यक्ष राजीव श्रेष्ठले पुनः अध्यक्षको चुनावी प्रतिस्पर्धाबाट आफुलाई अलग राखेपछि अर्का आकंक्षी राम अवालले नेतृत्व लिने बाटो सहज हुने देखिएको छ । यद्दपी शनिबार साधारण सभाकै बीच नयाँ समिकरण पनि बन्न सक्ने सम्भावना भने रहेको बताइन्छ । अवालले […]

Nepal Red

June 3, 2016

फिफा वरियतामा नेपाल १ सय ८२ औं स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – लाओससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको चार दिनपछि सार्वजनिक भएको फिफा वरियतामा नेपाल २ स्थान तल झर्दै १ सय ८२ औं स्थानमा पुगेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले जुन महिनाका लागि बिहीबार वरियता क्रम सार्वजनिक गर्दा नेपाल दक्षिण एसियालको पाँचौं स्थानमा पुगेको हो । मे महिनामा नेपाल १ सय ८० […]

June 2, 2016

झम्सिखेल र मनोहराको शीर्षता यथावत

काठमाडौं (हाम्रो खेलकुद )- झम्सिखेल युवा क्लब र मनोहरा युनाइटेड युवा क्लबले सहिद स्मारक सी डिभिजन लिगमा आफ्नो शीर्षतालाई जोगाइ राखेका छन् । बिहीबारको खेलमा झम्सिखेलले सानेपा युथ क्लबलाई २–० ले तथा मनोहरा युवा क्लब खालीबारी युवा क्लबलाई ३–१ ले हरायो । पछिल्लो जितपछि झम्सिखेलको समूह ‘ए’ मा ७ अंक पुगेको छ । ४ खेलमा चौथो […]

June 2, 2016

गणेशमान स्मृती ह्याण्डबलमा एपिएफको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद )-एपिएफले प्रथम वीर गणेशमान सिंह स्मृती महिला तथा पुरुष राष्ट्रिय खुला ह्याण्डबल प्रतियोगिता – २०७३ को पहिलो दिन बिहिबार दोहोरो जित हात पारेको छ । कपन आकाशेधारास्थित ह्याण्डबल मैदानमा भएको प्रतियोगितामा एपिएफको पुरुष टिमले आयोजक सदावहार खेलकुद समाज टिमलाई २९–१४ गोल अन्तरले पराजित ग¥यो । यसै गरि महिला तर्फ पनि एपिएफले मध्यमाञ्चललाई […]

June 2, 2016

बास्केटबलमा नेपाल भारतसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद ) – बंगलादेशको ढाकामा भएको फिबा एसिया यु–१८ क्वालिफाइङ च्याम्पियनसिपको अन्तिम दिन बिहीबार नेपाल पराजित भएको छ ।  लिगको अन्तिम खेलमा नेपाल भारतसंग ११७–४० अंकले पराजित भयो । नेपालका लागि आशिष बस्नेत र निश्चल महर्जनले ८–८ तथा अजय कुँवरले ६ र कुन्खेनजित थिङले ५ स्कोर गरेका थिए । भारतले चार क्वाटरमा क्रमशः […]

June 2, 2016

दोस्रो दिन पनि विपनाको कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- पश्चिमाञ्चलकी विपना परियारले आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदको दोश्रो दिन बिहीबार पनि राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विपनाले छात्रा लङजम्पमा ५.०९ मिटर जम्प लगाउदै पश्चिमाञ्चलकै कृष्णा चौधरीले २०६९ सालमा बनाएको ४.७७ मिटरको कीर्तिमान भंग गरिन् । बुधबार विपनाले ट्रिपलजम्पमा १०.५२ मिटर हामफाल्दै विद्यालयस्तरको कीर्तिमान बनाएकी थिइन् । मध्यपश्चिमाञ्चल […]

June 2, 2016

इन्द्रलाई मुक्तिसंग्रामबाट आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद )- अमेरिकामा रहेका क्योकुसिन तथा किक बक्सिङ खेलाडी मुक्तिसंग्राम विष्टले पूर्व बक्सिङ खेलाडी इन्द्रबहादुर राना मगरको स्वस्थ्य उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएका छन् । मुक्तिले नेपाल क्योकुसिन बुदोकाइ कराते संघका महासचिव एवं प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदी मार्फत उक्त सहयोग उपलब्ध गराएका हुन् । सुवेदीले ५१ हजार रुपैयाँ इन्द्रलाई बिहीबार हस्तान्तरण गरे […]

Success

Thank you for your time.