default_image

Featured

June 14, 2016

राखेपद्वारा सात खेल संघको दर्ता खारेज

काठमाडौं, जेठ ३२ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले परिषद्मा दर्ता रहेका विभन्नि सात राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ । नेपाल फुटबल संघ, नेपाल जेनुइन मार्सल आर्ट संघ, नेपाल फ्युजन मार्सल आर्ट संघ, नेपाल खेलकुद योग संघ, नेपाल आर्म रेस्लिङ संघ, नेपाल लागु पदार्थ तथा एड्स संघ तथा नेपाल कर्पोरेट खेलकुद संघको दर्ता […]

June 14, 2016

आर्मीद्वारा जावलाखेल पराजित

काठमाडौँ, ३२ जेठ ललित स्मृति यु-१८ फुटबल प्रतियोगिता २०७३ अन्तर्गत मंगलबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबलाई २-१ले पराजित गरेको छ| सुशान्त चौधरीको २५औं मिनेटको गोलले अग्रता लिएको जावलाखेलले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता गुमायो| आर्मीका कप्तान अभिषेक रिजालको हेडिंगलाई गोलकिपरले रोक्न सकेनन र ४५औं मिनेटमा खेल १-१ भयो| […]

June 14, 2016

म्याराथन धावक बैकुण्ठ मानन्धर र पहिलो ओलम्पियन नामसिंह थापामगर सम्मानित

पोखरा ३०, जेठ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता म्याराथन धावक बैकुण्ठ मानन्धर शनिवार हङकङमा सम्मानित भएका छन । मानन्धरलाई सहारा क्लव हङकङले च्यारिटीको लागि हाईकिङको समापन समारोहमा सम्मान गरेको हो । हङकङका लागि नेपाली बाणिज्यदूत बलिराम धामीले मान्धरलाई खादा त्यसैगरी सोही अवसरमा नेपालका पहिलो ओलम्पिनमध्ये एक तथा पूर्व अन्तर्रा्ष्टि्रय बक्सर नामसिंह थापा […]

June 14, 2016

ललित स्मृतिमा आर्मी र जाउलाखेल भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)–दशरथ रंगशालामा नयाँ शक्तिको घोषणा सभाका कारण दुई दिन स्थगित ललित स्मृति यु १८ फुटबल प्रतियोगिता आज पुनः सुरु हुँदैछ । नयाँ शक्तिले जेठ ३० गते रंगशालामा पार्टी घोषणा कार्यक्रम राखेपछि एन्फाले दुई दिन प्रतियोगिता स्थगित गरेको थियो । रंगशालामा आज दिउँसो ४ बजे हुने समूह बीअन्तर्गतको खेलमा त्रिभुवन आर्मी क्लब र जाउलाखेल […]

June 14, 2016

मेक्सिको समूह विजेता, उरुग्वेको सान्त्वना जित

टेक्सस (एजेन्सी– भेनेजुएलासँग १–१ को बराबरी खेलेपछि मेक्सिको अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियोअन्तर्गत समूह सीको विजेता बनेको छ । मेक्सिको र भेनेजुएला यसअघि नै अन्तिम आठमा पुगेका थिए भने उक्त समूहबाट उरुग्वे र जमैका अन्तिम खेलअघि नै बाहिरिसकेका थिए । टेक्सासस्थित रिलाइन्ट रंगशालामा जोसे वेलाजक्वेजको गोलबाट भेनेजुएलाले १० औं मिनेटमा अग्रता लिएको िथयो । तर […]

June 13, 2016

स्पेन र चेक भिड्दै,सिल्भाको सयौं खेल

पेरिस (एजेन्सी) – युरोपियन च्याम्पियनसिपमा स्पेनको चर्चा नगर्दा त्यो अधुरो हुन सक्छ । पछिल्ला दुई संस्करण जित्ने स्पेनले यसपटक कसरी यात्रा सुरु गर्ला भन्ने विश्व भरका दर्शक उत्सुकतापूर्वक हेरिरहेका छन् । समूह डीमा स्पेनले अहिले ६ः४५ मा चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्दैछ । स्पेनले पहिलोपटक सन् १९६४ मा घरेलु मैदानमा जितेको थियो । त्यसपछि स्पेनले २००८ […]

June 13, 2016

फाल्गुनन्द गोल्डकप २०७२ को हिसाब सार्वजनिक

दिपक बोहोरा ,पाँचथर पाँचथरको फिदिममा २०७२ पौष २५ देखि माघ २ सम्म सञ्चालन भएको सातै फाल्गुनन्द गोल्डकपको आय/ ब्याय आयोजक फिदिम स्पोटिङ क्लबले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गरेको छ । फिदिम स्थित होटल आ:जिमामा पत्रकारहरु र स्थानिय राजनितिक दलका प्रतिनिधिहरुका बिच क्लबका कोषाध्यक्ष बिमल श्रेष्ठले सार्वजनिक गरेका हुन । खेल सकिएको चार महिना पछि […]

June 13, 2016

विवादास्पद गोलपछि ब्राजिल कोपा अमेरिकाबाट बाहिरियो

मासाचुसेट (एजेन्सी) – विवादास्पद निर्णयसँगै ब्राजिल आइतबार कोपा अमेरिका सेन्टेनारियाको समूह चरणबाटै बाहिरिएको छ । आइतबार पेरुसँग १–० ले पराजित भएपछि ब्राजिल अमेरिकामा जारी कोपाको पहिलो चरणबाट बाहिरिएको हो । राउल रुडिजको विवादस्पद गोलका कारण पाँच पटकको विश्वकप विजेता ब्राजिल समूह चरणबाटै निराश भएर फर्कन परेको हहो । सन् १९८७ यता ब्राजिल पहिलो पटक समूह […]

June 12, 2016

मोड्रिचको सनसनीपूर्ण गोलमा क्रोएसिया विजयी

पेरिस (एजेन्सी) – लुका मोड्रिचको सनसनीपूर्ण गोलमा क्रोएसियाले युरोपियन च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । समूह डीको पहिलो खेलमा टर्कीलाई १–० ले हराएपछि क्रोएसियाले सफल सुरुआत गरेको हो । रियाल मड्रिडका मिडफिल्डर मोड्रिचले ४१ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट भलीमा सनसनीपूर्ण गोल गरेका हुन् । क्रोएसियाका डारिजो स्रान र इभान पिरिसिको प्रहार पोस्टमा लागेर […]

england euro 2016

June 12, 2016

युरो कप : अन्तिम समयमा इङ्ल्याण्ड रोकियो

अन्तिम मिनेटमा आफ्नो अग्रता बचाउन नसक्दा युरो कप २०१६को पहिलो खेलमा इङ्ल्याण्ड रुस बिरुद्ध १ अंकमा चित्त बुझाउन बाध्य भएको छ । खेलमा पकड जमाउन सके पनि इङ्ल्याण्डले पहिलो गोल खेल सकिनु भन्दा १७ मिनेट आगाडी मात्र पायो । टोटेन्ह्यामका एरिक डाएरले २० यार्डबाट गोल गर्दै इङ्ल्याण्डलाइ अग्रता दिलाए । जित तर्फ लम्किदै गर्दा इन्जुरी […]

Success

Thank you for your time.