default_image

Featured

June 16, 2016

स्टरिजको गोलमा इङ्गल्याण्ड विजयी

वैकल्पिक खेलाडीद्वय जेमी भार्डी र ड्यानिएल स्टरिजले गोल गरेपछि इङ्गल्याण्डले युरो २०१६ अन्तर्गत समुह ‘ग’को खेलमा वेल्सलाई २-१ले पराजित गरेको छ। पहिलो हाफमा ग्यारेथ बेलको फ्रिकिकको मद्दतले अघि बढेको वेल्सले दोश्रो हाफ भने अग्रता टिकाउन सकेन। ह्यारी केन र रहिम स्टर्लिङको स्थानमा मैदान प्रवेश गरेका भार्डी र स्टरिज दुवैले गोल गरेपछि इङ्गल्याण्डको विजय सम्भव भएको […]

June 16, 2016

स्ट्राइकर नवयुगलाई स्याकारले मोटरसाइकल दियो

काठमाडौं (हाम्रो खेलकुद)–राष्ट्रिय फुटबल टोलीका स्टार स्ट्राइकर नवयुग श्रेष्ठले मोटरसाइकलले मोटरसाइकल पुरस्कारमा पाएका छन् । फुटबल टोलीबाट विशेष योगदान गरेका कारण स्याकार ट्रेडिङ प्रालीले बुधबार उनलाई होन्डा हर्नेट १६० आर बाइक दिएको उल्लेख गरेको छ । जेठ १५ गते गणतन्त्र दिवसका दिन नेपाल सरकारबाट प्रवल जनसेवा मानपदवीबाट सम्मान हुने घोषणमा परेको नवयुगले जेठ १८ गते […]

Payet

June 16, 2016

युरो कप – फ्रान्स अन्तिम १६ पुग्ने पहिलो टोली

आयोजक फ्रान्स जारी युरो कपको नक आउट चरण पक्क गर्ने पहिलो राष्ट्रिय बनेको छ । अल्बानियालाई २-० ले हराउदै यस अघी रोमानिया बिरुद्ध ३ अंक जम्मा गरेको फ्रान्सको अन्तिम १६को स्थान पक्का भएको छ । यस अघी रोमानिया बिरुद्ध पनि अन्तिम मिनेटमा गोल गर्दै जित पक्का गरेको फ्रान्सले अल्बानिया सँग पनि दुबै गोल ९० मिनेट पछी […]

June 15, 2016

बंगलादेशमा बालगोपालको अर्को जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली प्रशिक्षक बालगोपाल महर्जनको ब्रदर्श युनियन क्लबले बंगलादेशमा जारी फेडेरेसन कपमा लगातार दोस्रो जित हासिल गरेको छ । पहिलो खेल जितेर यसअघि नै क्वार्टरफाइनल पुगिसकेको महर्जनको टोलीले बुधबार साँझ सम्पन्न खेलमा शेख जमान धनमुन्डी क्लबलाई २–१ ले हराएको बंगलादेश फुटबल संघको वेबसाइटमा समाचार छ । दुई दिनअघि ब्रदर्स युनियनले उत्तर बरिधारालाई १–० […]

Slovakiya

June 15, 2016

युरो कप : रुस निराश स्लोभाकियालाई ३ अंक

युरो कपको पहिलो खेलमा वेल्स बिरुद्ध निराश जनक नतिजा निकालेको स्लोभाकियाले रुस बिरुद्ध जित हात पार्दै प्रतियोगिताको अर्को चरण पुग्ने आशा यथावथ राखेको छ । पहिलो हाल्फमा नै दुइ गोलको अग्रता लिदै स्लोभाकियाले रुसलाई दबाबमा राख्न सफल रह्यो , तर दोस्रो हाल्फमा रुसको अनेकौ प्रहार बिफल हुँदा १ गोल मात्र गर्न सक्यो । स्लोभाकियाको लागी भ्लाड्मिर वैसले […]

June 15, 2016

ललित स्मृतिमा थ्री स्टारको पराजय, पुलिसले सरस्वतीलाई हरायो

काठमाडौँ, १ आषाढ ललित स्मृति यु१८ फुटबल प्रतियोगिता २०७३ अन्तर्गत सी.एम.जी क्लब संकटा र नेपाल पुलिस क्लबले आज एन्फा कम्प्लेक्समा भएको आ-आफ्नो खेलमा जित दर्ता गरेका छन्| दिनको पहिलो खेलमा थ्री स्टार क्लबले संकटा क्लबसंग ३-२को पराजय व्येहोर्यो| संकटाका लागि दिपेन्द्र केसीले १९ मिनेटमा खाता खोलेपनि थ्री स्टारका कप्तान अरुज सिंहले २७औं मिनेटमा बराबरी गोल […]

June 15, 2016

ललित स्मृति फुटबलमा मनिषाको सम्झना

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो महिना आफ्नै घरमा मृत अवस्थमा भेटिएकी मनिषा घर्तीमगरलाई हिजो ललित स्मृति फुटबल प्रतियोगिताको खेल अघि सम्झना गरियो । ललित स्मृतिमा मंगलबार जावलाखेल युथ क्लबसँगको खेलअघि त्रिभुवन आर्मी क्लबका खेलाडीले मनीषाको सम्झनामा ब्यानर प्रदर्शन गरेका थिए । राष्ट्रिय फुटबल टोलीका स्टार बिमल घर्ती मगरकी बहिनी गत महिना मृत अवस्थामा आफ्नो घरमा […]

June 15, 2016

चिली क्वार्टरफाइनलमा, अर्जेन्टिना अपराजित

टेक्सस (एजेन्सी) – अर्जेन्टिनाले कोपा अमेरिका सेन्टेनारियोअन्तर्गत समूह चरणको अन्तिम खेलमा बोलेभियालाई ३–० ले हराएको छ । स्टार लियोन मेसी दोस्रहो हाफमा मैदान प्रवेश गर्नुअघि नै अर्जेन्टिनाले पहिलो हाफमै तीन गोल गरिसकेको थियो । अर्को खेलमा पानामालाई हराउँदै चिली क्वार्टरफाइनल प्रवेश गरेको छ । लगातार तीन खेल जितेको अर्जेन्टिना समूह डीको विजेता बनेको छ । […]

Cristiano Ronaldo

June 15, 2016

आइसल्याण्डको रक्षात्मक रणनीति देखी रोनाल्डो आक्रोषित

पोर्चुगलका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने लुइस फिगोको कीर्तिमान बारबरी गर्दै  १ सय २७ खेलमा उत्रीएका क्रीस्टिएनो रोनल्डो आइसल्याण्डको रक्षात्मक रणनीति देखी आक्रोषित भएका छन । बराबर खेलेको आइसल्याण्डले खुशी मनाउदै गरेको प्रतिक्रियामा निराशा ब्यक्त गर्दै रोनाल्डोले , ‘आइसल्यान्डले ड्र खेल्दा युरो जिते जसरि खुशी मनायो , यो उनि हरुको लागी भाग्यशाली दिन थियो ‘ , टिप्पणी दिए । आइस्ल्याण्डका […]

Cristiano Ronaldo Sad Portugal

June 15, 2016

रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगल जितबाट बञ्चित

पोर्चुगलका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने लुइस फिगोको कीर्तिमान बारबरी गर्दै  १ सय २७ खेलमा उत्रीएका क्रीस्टिएनो रोनल्डोको टोली आइसल्याण्ड सँग १-१ को बाराबरी खेल खेलेको छ । बराबर खेलेको आइसल्याण्डले खुशी मनाउदै गरेको प्रतिक्रियामा निराशा ब्यक्त गर्दै रोनाल्डोले , ‘आइसल्यान्डले ड्र खेल्दा युरो जिते जसरि खुशी मनायो , यो उनि हरुको लागी भाग्यशाली […]

Success

Thank you for your time.