default_image

Featured

June 19, 2016

बालगोपालको ब्रदर्श युनियन पराजित

ढाका (एजेन्सी)– नेपाली प्रशिक्षक बालगोपाल महर्जनको बंगलादेशी क्लब ब्रदर्श युनियनको यात्रा वाल्टन फेडेरेसन कपको क्वार्टरफाइनलमा रोकिएको छ । बंगबन्धु राष्ट्रिय रंगशालामा आइतबार भएको खेलमा अवानी लिमिटेडसँग २–१ ले पराजित भएपछि अन्तिम आठबाट बाहिरिएको थियो । बंगबन्धु त्यहि रंगशाला हो जहाँ महर्जनको प्रशिक्षणमा नेपाली टोलीले छ महिना अघि बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिता उपाधि जितेको थियो । राष्ट्रिय टोलीका […]

June 19, 2016

एपिएफ र जावलाखेल ललित स्मृतिबाट बाहिरिए

ललित स्मृति यु१८ फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा जगदम्बा लुम्बिनि फुटबल क्लबविरुद्ध हार व्यहोरेपछि जावलाखेल युथ क्लबको यात्रा समाप्त भएको छ। लुम्बिनिको जितमा अजित थापाले खेलको एकमात्र गोल फ्रकिक मार्फत २८ मिनेटमा गरेका थिए। पहिलो खेलमा आर्मीसंग पराजित भएको जावलाखेलले लुम्बिनिको दोश्रो रोजाइको टोलीसंग जमेर खेल्न सकेन। जावलाखेलका प्रशिक्षक नरेश थापाले फरवार्ड लाइन कमजोर […]

June 19, 2016

सेनाका रत्न र पुलिसका विष्णु भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका रत्नजित तामाङ्ग र नेपाल पुलिसका विष्णु कटुवाल पाँचौं पुष्पलाल स्मृती ¥याङिकङ्ग राष्ट्रिय ब्याडमिन्टनको पुरुष एकलको सेमिफाइनलमा भिड्ने भएका छन् । आइतबार रत्नजित, विष्णुसँगै सेनाका दिपेश धामी र भोजपुरका विकास श्रेष्ठ पनि सेमिफाइनलमा पुगेका छन् । अर्को सेमिफाईनलमा दिपेश र विकास हुनेछ । राष्ट्रिय खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको […]

Payet

June 19, 2016

युरो कपमा आज आयोजक फ्रान्सको खेल

नक आउटमा आफ्नो स्थान पक्का गरी सकेको आयोजक फ्रान्स आज स्विट्जरल्याण्ड सँग भिड्दै छ  । दुबै खेल अन्तिम मिनेटमा आफ्नो कब्जा मा पार्न सफल फ्रान्सलाई आज स्विट्जरल्याण्डको चुनौती कठिन हुन सक्ने छ । २ खेलमा ४ अंक रहेको स्विट्जरल्याण्ड हार बिहिन रहे पनि, फ्रान्ससंग कम्तीमा ड्र खेल्न सके नक आउट चरणमा स्थान पक्का हुनेछ । त्यस्तै समुह ‘ए’ को […]

June 19, 2016

पल्सर स्पोर्टस अवार्ड साउन ६ मा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डको १२ औं संस्करण आगामी साउन ६ गते काठमाडौंमा हुने भएको छ । मञ्चले आज पत्रकार सम्मेलन गरी अवार्डको मिति र हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सरस“ग मुख्य प्रायोजन सम्झौता नविकरण गरेको छ । पछिल्लो सात बर्षदेखि हंशराज हुलाचन्द एण्ड कम्पनीले नै […]

June 19, 2016

फराकिलो जितसहित चिली सेमिफाइनलमा

एजेन्सी क्यालीफोर्निया – साबिकको बिजेता चिली कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान क्यालिफोर्नियामा भएको खेलमा मेक्सिकोमाथी ७–० गोलको फराकिलो निकाल्दै चिलीले अन्तिम चारमा स्थान बनाएको हो । लिभाइज स्टेडियममा भएको खेलमा चिलीलाई जित दिलाउन एडवार्डो भारगासले चार, एडिसन पुचले दुई तथा एलेक्स सान्चेजले एक गोल गरे । अब चिलीले फाइनल प्रवेशका […]

June 19, 2016

रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसक्दा रोकियो पोर्चुगल

नेपाली समय अनुसार आज बिहानै १२:३०मा भएको पोर्चुगल र अष्ट्रीयाको खेल ०-०को बराबरीमा सकिएको छ । हिजो भएको यही समुहको अर्को खेल पनि बराबरीमा टुङिएको थियो । पोर्चुगल र अष्ट्रीया दुबैले आफ्नो पहिलो खेलमा सोच अनुरुप नतिजा निकाल्न सकेको थिएन । पोर्चुगलले आईसल्यान्डसङ ड्र र अष्ट्रीयाले हंगेरीसँग हार सामना गरेको थियो । अहिले यो समुहमा […]

June 18, 2016

आइसल्याण्डको अर्को बराबरी

मार्से(एजेन्सी)– खेलको अन्त्यतिर सम्हालिन नसक्दा आइसल्यान्ड जारी युरोपियन च्याम्पियनसिपमा लगातार दोश्रो बराबरी खेल्न बाध्य रह्यो । समय सकिन २ मिनेट बाँकी रहँदा डिफेन्डर विरकिर साभारासोनले विपक्षिले गरेको क्रसलाई क्लिएर गर्ने प्रयासमा आत्मघाती गोल गरेपछि आइसल्यान्डले जितको स्वाद लिन पाएन । गिल्फि सिगुर्डसनको पेनील्टिको मद्दतले पहिलो हाफमा अग्रता लिएपनि आइसल्याण्ड ठुलो प्रतियोगितामा पहिलो जित दर्ता गर्नबाट […]

June 18, 2016

युरोमा बेल्जियमको पहिलो जित

शनिबार भएको पहिलो खेलमा आएरल्याण्डलाई ३-०ले पराजित गर्दै बेल्जियमले जारि युरो २०१६मा पहिलो जित दर्ता गरेको छ| पहिलो खेलमा इटालीविरुद्ध २-०को हार व्यहोरेको बेल्जियमका लागि रोमेलु लुकाकुले दुइ गोल गरे भने एक्सेल विट्सेलले एक गोल गरेका थिए| पहिलो हाफमा धेरै मौका पाउँदा पनि राम्रो उपयोग गर्न नसकेर निराश बनेको बेल्जियमले दोश्रो हाफमा सुधारिएको प्रदर्शन गरेको […]

June 18, 2016

डिफेन्डिङ च्याम्पियन स्पेनद्वारा टर्की ३-०ले पराजित

नेपाली समय अनुसार आज बिहानै भएको डेफेन्डिङ च्याम्पियन स्पेनले टर्किलाई ३-१ले पराजित गरेको छ । यो जितले स्पेन अर्को चरणमा पुग्ने निश्चित भएको छ । स्पेनले पहिलो खेल चेक गणतन्त्रलाई पराजित गरेको थियो ।  वर्ल्ड कपमा खराब प्रदर्शनपछी निकै आलोचित भएको स्पेनको लागि यो प्रतियोगितामा आलोचकहरुको मुख बन्द गराउने मौका पनि रहेको छ । आफ्न […]

Success

Thank you for your time.