default_image

Featured

Gomez

June 22, 2016

जेर्मनीको जित ; उत्तरी आयरल्याण्ड पनि अन्तिम १६मा

पोल्याण्डको युक्रेन बिरुद्ध जित  नर्दर (उत्तरि) आयरल्याण्ड लाई १-० ले हराउदै जर्मनी समुह ‘सि’ को बिजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ  । बिश्व बिजेता जर्मनीले प्रशस्त संभावना सिर्जना गरे पनि नर्दन आयर ल्याण्डका किपर माइकल म्याकगभर्नको फर्ममा गोमेज गोल गर्ने १ मात्र गोल गर्ने खेलाडी भए । माइकल म्याकगभर्नको उत्कृस्ट बचाउहरु र टर्कीले चेक रिपब्लिकसँगको जित […]

June 21, 2016

महिला डबललिग भलिबल ,जब्स ग्लोबल कप पुरुष भलिबल

काठमाडौं, असार ६ गते १२ औं ढोरपाटन ब्लु स्काई कप, टिभिएस महिला भलिबल लिग प्रतियोगिता पुसको पहिलो सातादेखि हुने भएको छ । प्रतियोगितामा पाँच उत्कुष्ट विधामा सफलता हात पार्ने खेलाडीलाई पाँच वटा स्कुटर पुरस्कार राखिएको ढोरपाटन क्लवका अध्यक्ष मानवीर छन्त्यालले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिता आगमी पुस ९ देखि २३ गतेसम्म काठमाण्डौंमा […]

June 21, 2016

आर्मीका सुरेन्द्रलाई स्वर्ण

काठमाडौं, असार ७ गते । नेपाल आर्मीका सुरेन्द्र श्रेष्ठले पाँचौ ग्रान्डप्रिक्स भारोत्तोलन प्रतियोगिताको पुरुष ७७ केजीको सिनियरतर्फ मंगलबार स्वर्ण जितेका छन् । उनले स्न्याचमा ९० र क्लिन एन्ड जर्कमा ११७ गरी कूल २०७ केजी वजन उचाले । सोही तौलसमूहको जुनियरमा कञ्चनपुरका विशाल विष्ट पहिलो भए । विशालले स्न्याचमा ७२ र क्लिन एन्ड जर्कमा ९८ गरी […]

June 21, 2016

रत्नजित र नङशल च्याम्पियन

नेपाल आर्मी क्लबका रत्नजित तामाङले पाँचौं पुष्पलाल स्मृति राष्ट्रिय ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्सको उापधि मंगलबार जितेका छन् । नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालद्वारा आयोजित प्रतियोगिताको फाइनलमा रत्नजितले भोजपुरका विकास श्रेष्ठलाई २१–१७ र २१–१८ को सोझो सेटमा पराजित गर्दै लगातार चौथो पटक उपाधि जित्न सफल भए । पहिलो संस्करणको उपाधि भने विकासले जितेका […]

June 21, 2016

भारतसँग जिम्बावे १० विकेटले पराजित

हरारे (एजेन्सी)– भारतले सोमबार जिम्बावेलाई १० विकेटले हराउँदै ट्वान्टी–२० क्रिकेट श्रृखंलामा १ –१ को बराबरी गरेको छ । तीन वटा खेलको अन्तिम खेल अब निर्णायक बन्न भएको छ । पहिलो खेलमा भारत पराजित भएको थियो । एक सय रनको लक्ष्य पछ्याएको भारतले ४१ बल अघि नै विकेट नगुमाइ १ सय ३ रन बटुलेको थियो । […]

June 21, 2016

ईङल्याण्ड र स्लोभाकियाले खेले बराबरी; ईङल्यान्ड अर्को राउन्डमा प्रवेश

नेपाली समय आनुसार गए राती १२:४५मा इङल्यान्ड र स्लोभाकिया बिचको खेल ०-०मा अन्त्य भएको छ । यो नितिजासंगै इङल्यान्ड उपबिजेता बनेर राउन्ड अफ १६मा प्रबेश गर्न सफल भएको छ ।  समुह बिजेता बनेर अर्को चराणमा प्रवेश गर्ने लक्ष्य सहित मैदानमा उत्रीएको ईङ्ल्यान्डले पहिलो रोजाइका केहि खेलाडीलाई भने बिश्राम दिएको थियो । पहिलो रोजाईका रुनी, केन, […]

Bimal Gharti Magar Sister Manisha Gharti

June 20, 2016

बिमलकी बहिनी मनिषाको हत्या प्रेमीलेनै गरेको प्रहरीको निष्कर्ष  

काठमाडौं – नवलपरासी प्रहरीले नेपाली राष्ट्रिय फुटबल टोलीका बिमल घर्ती मगरकी बहिनी मनिषाको हत्या उनकै प्रेमी अशिष चौधरीले गरेको निष्कर्ष निकालेको छ । २१ दिन लामो अनुसन्धान पश्चात प्रहरी हत्या चौधरीले गरेको निष्कर्षमा पुगेको हो । जेठ १३ गते मनिषाको घरमै लास भेटिएको मनिषाको हत्या हो कि आत्मा हत्या एउटा रहस्य भएको थियो । प्रहरीको […]

Indian Cricket Team

June 20, 2016

जिम्बाब्वे रेप केसमा दुइ भारतिय पक्राउ

हारारे , अजेन्सी जिम्बाब्वे रेप केसमा भारतिय क्रीकेट टोलीका सदस्यको संलग्नताको अनुमान गरिए पनि, दुइ अन्य आरोपीलाई प्रहरीले पकडाउ गरेको छ  ।  दुइ मद्धे १ को जिम्बाब्वे भारत क्रिकेट श्रृंखला पनि संलग्नता रहेको कुरा खुलेको छ । पकडाउ पर्नेमा आइटिडबलु स्पोर्ट्सका कृष्ण सत्यनारायण र  जाम्बियाका व्यापारी  राजकुमार कृष्णन परेका छन । सत्यनारायण र कृष्णन भारतिय क्रीकेट टोली बसेको होटेलमा बसेको […]

Ronaldinho

June 20, 2016

रोनाल्डिनियो मेस्सी र रोनाल्डो भन्दा प्रतिभाशाली

क्रीस्टिएन्को रोनाल्डो , लिओनल मेस्सी र रोनाल्डिनियो तीन जनासँग खेली सकेका डेकोका अनुसार , रोनाल्डिनियो आफ्नो पालामा मेस्सी र रोनाल्डो दुबै भन्दा प्रतिभाशाली रहेको कुरा बताएका छन  । मेस्सी र रोनाल्डिनियो सँग बार्सिलोनामा र क्रीस्टिएनो सङ पोर्चुगलको राष्ट्रिय टोलीमा खेलेका ३८ बर्षिय मिड्फिल्डरका अनुसार रोनाल्डो र मेस्सी विश्वस्तरका भए पनि उनि हरुको प्रतिभा रोनाल्डिनियोसँग तुलना गर्न […]

June 20, 2016

बराबरी खेल्दै फ्रान्स र स्विजरल्यान्ड अर्को चरणमा प्रवेश

नेपाली समय अनुसार आज बिहानै १२:४५मा भएको युरो कप अन्तर्गतको खेल मा स्विजरल्यान्डले फ्रान्सलाई ०-०को बराबरी खेल्दै अर्को चरणमा प्रबेश गरेका छन । फ्रान्स समुह बिजेता र स्विजरल्यान्ड उपबिजेता भएको हो । बराबरी गरेको अवस्थामा समुह बिजेता बन्ने देखिएपछी फ्रान्सले आफ्ना केहि प्रमुख खेलाडिलाई सुरुवाती ११मा समावेश गरेको थिएन । पछिल्ला खेलका प्रमुख खेलाडिहरु पाएट, […]

Success

Thank you for your time.