default_image

Featured

hazard

June 27, 2016

हाजार्ड चम्किँदा बेल्जियम क्वार्टरफाइनलमा,जर्मनी पनि अन्तिम आठमा

पेरिस (एजेन्सी)- आज बिहानै भएको युरो कपको राउण्ड अफ १६ अन्तर्गतको बेल्जियमले हंगेरीलाई ४-०ले पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेको छ । क्वार्टर फाइनलमा बेल्जियमले वेल्सको सामना गर्ने छ । जारी युरो कपको सुरुवाती खेल इटालीसँग २-०ले पराजित हुँदै सुरु गरेको बेल्जियमले तेस्पछीको ३ खेलमा उत्कृष्ट खेलिरहेको छ । आजको खेल मा पनि उत्कृष्ट प्रर्दर्शन […]

messi miss

June 27, 2016

टाइ ब्रेकरमा जित्दै चिली कोपा अमेरिका बिजेता , मेस्सिको मिस

कोपा अमेरिकाको अघिल्लो संस्करणलाई दोहोर्‍याउदै चिली कोपा अमेरिकामा अर्जेन्टिनालाई टाइ ब्रेकरमा पाखा लगाएर फाइनल जित्न सफल भएको छ  । निर्धारित ९० मिनेटको खेलामा कुनै गोल हुन नसके पछी अतिरिक्त ३० मिनेट थपिएको थियो । त्यो समयमा पनि बिजेताको टुङो नलागे पछी खेलाले टाइ ब्रेकर मार्फत बिजेता पाएको हो । खेल अवधी भरी ५३ प्रतिशत पोसेसन ओगटेको चिलीले […]

June 26, 2016

‘सी’ डिभिजन जित्दै श्री भगवती क्लब ‘बि’मा

सहिद स्मारक ‘सी’ डिभिजन लिग २०७३को उपाधि जित्दै  श्री भगवती क्लब, टोखाले आगामी सिजन बि डिभिजन लिग खेल्ने पक्का गरेको छ| आज एन्फा कम्प्लेक्समा भएको खेलमा चढ्ने प्रयासमा रहेको मनोहरा एकीकृत युथ क्लबलाई २-०ले हराऊँदै भगवतीले उपाधि पक्का गरेको हो| दिनको पहिलो खेलमा बिरगंज युथ एकेडेमीलाइ २-१ले हराउँदै झम्सिखेल युथ क्लबले पनि दोश्रो हुदैं बि […]

June 26, 2016

फ्रान्स क्वार्टरफाइनलमा प्रवेश

युरो २०१६को आयोजक राष्ट्र फ्रान्स जारी प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ| आइतबार भएको पहिलो खेलमा एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै फ्रान्सले आएरल्याण्डलाइ २-१ले पराजित गरेको हो| फ्रान्सका लागि एन्टोइन ग्रिज्म्यानले दुइ गोल गरे| रोबी ब्राडीको दोश्रो मिनेटको पेनाल्टीले पछि परेको फ्रान्सले ग्रिजम्यानको दोश्रो हाफको दुइ गोलको मद्दतले जित दर्ता गरेको हो| उनले […]

क्रीस्टिएनो रोनल्डो

June 26, 2016

पोर्चुगल क्वाटरफाइनलमा – क्रोसिया बाहिरियो

अतिरिक्त समयमा गोल गर्दै पोर्चुगल १-० को नतिजाको साथ युरो कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटमा दुबै टोलि फितलो देखिएपनि अतिरिक्त समयमा खेलले रोमान्चित मोड लियो, दुबै टोलि गोल गर्न आतुर देखिए । अतिरिक्त समय सकिनु ३ मिनेट आगडि सब्स्टिटुड खेलाडि रिकार्डो क्वारेज्माले गोल गर्दै पोर्चुगललाइ अग्रता दिलाए । खेल सकिनु […]

Cristiano

June 25, 2016

युरोपियन च्याम्पियनसिपको नकआउट चरण आजबाट, बेल र रोनाल्डोको परिक्षा

पेरिस (एजेन्सी) – युरोपियन च्याम्पियनसिपमा आजबाट नकआउट चरण सुरु हुँदैछ । आज तीन खेल हुनेछन् । समूह चरणमा जस्तो एउटा खेल खराब भएपनि बाँकी खेलमा राम्रो गरेर अघि बढ्ने सम्भावना रहन्थ्यो । तर, नकआउटमा कुनै पनि टोलीसँग अघि बढ्न जितबाहेकको विकल्प हुने छैन । त्यसले पनि नकआउट चरणका हरेक खेललाई फाइनल सरह मानिन्छ । नकआउट […]

jhapa

June 24, 2016

आर्मी र झापा सेमीफाइनलमा भिड्ने

ललित स्मृति यु१८ फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी कल्ब र रमपम झापा ११ खेल्ने भएका छन्। तेस्रो क्वाटर फाइनल खेलमा झापाले सुदुर पश्चिमलाई टाइ ब्रेकरमा हरायो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरिमा अन्त्य हुँदा टाइ ब्रेकरमा पुगेको खेल झापा ले ३-१ ले आफ्नो कब्जामा पार्यो । पहिलो हाल्फ गोल रहित अन्त्य भए पछी झापाले […]

dishhome

June 24, 2016

पल्सर स्पोर्टस अवार्डलाई डिस होमको साथ

पछिल्लो ६ बर्षदेखि स्पोर्टस अवार्डलाई प्रायोजन गर्दै आएको डिसहोमले  सहप्रायोजकको रुपमा सम्झौता नविकरण गरेको छ । ‘पल्सर स्पोर्टस अवार्ड’ नेपाल खेलकुद पत्रकार मञ्चले अयाोजना गर्दै आएको छ । मञ्चका अध्यक्ष महेश आचार्य र डिसहोमका सिइओ सुदीप आचार्य बिच भएको सम्झौता अनुरुप डिसहोम प्रालिले सहप्रायोजक बापत १८ वटा सेटअप बक्ससहित ४ लाख ५० हजारको सहप्रायोजक गर्ने भएको छ । अवार्डमा आठ […]

June 23, 2016

फुपुले रियो ओलम्पिक खेल्ने

जुडो खेलाडी फुपुल्हामु खत्रीले ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ मा सहभागिता पक्का गरेकी छन् । अगष्ट ५ देखि २१ तारिखसम्म हुने रियो ओलम्पिकमा वाइल्ड कार्ड मार्फत फुपुको सहभागिता पक्का भएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । १२ औं सागकी स्वर्णधारी फुपु हाल हंगेरीको बुढापेस्टमा ओलम्पिक छात्रवृत्ति अन्तर्गत विशेष प्रशिक्षणमा […]

June 23, 2016

ओलम्पिक डे मनाइयो

नेपालमा पनि ओलम्पिक डे– २०१६ मनाइएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गतको स्पोर्ट्स फर अल कमिसनले लगनखेलस्थित नेपाल आर्मी खेलकुद तथा शारीरिक तालिम केन्द्रमा विभिन्न कार्यक्रम आयोजना गरी ओलम्पिक डे मनाएको हो । सो अवसरमा ओलम्पियनहरु पुष्पराज ओझा, विमला राना मगर, देबु थापा, संगीना वैद्य, जितबहादुर केसी, अमिरी यादव, उमेश मास्के, प्रवीण तुलाधर र […]

Success

Thank you for your time.