default_image

Featured

default_image

July 13, 2016

शिरिष र गौरिका ओलम्पिकको लागि छनोट

ब्राजिलको रियो द जेनेरियोमा अयोजाना हुने रियो ओलम्पिकका लागि पौडी खेलमा शिरिष गुरुङ्ग र गौरिका सिंह छनोट भएका छन् । पौडीको अन्तराष्ट्रिय संस्था फिनाले रसियाको कजान र दुवईमा आयोजना गरेको ओलम्पिक छनोट प्रतियोगितामा सहभागी भई फिना अंकको नजिक रहेको आधारमा गुरुङ्ग र गौरिकालाई रियो ओलम्पिकका लागि छनोट गरिएको सोमबार नेपाल पौडी संघलाई जानकारी गराएको अध्यक्ष […]

July 12, 2016

रोनाल्डोद्वारा नानीलाई सिल्भर बुट उपहार

क्रिस्टियानो रोनाल्डोले युरो २०१६को दोश्रो उच्च गोलकर्ता भएवापत पाएका सिल्भर बुट नानीलाई उपहारस्वरूप दिएका छन्। प्रतियोगितामा तिन गोल गरेका रोनाल्डोले फ्रान्सका ओलिभिएर जिरुलाई पछि पार्दै सो उपाधि हात परेका थिए। तर, खेल सकिएलगत्तै ड्रेशिंग रुममा रोनाल्डोले नानीलाई सो उपहार हस्तान्तरण गरेका थिए। रोनाल्डोको अनुपस्थितिमा टोलीको कप्तान रहेका नानीले पनि प्रतियोगितामा राम्रो प्रदर्शन गरेका थिए।

July 12, 2016

युरोमा ग्रिजमन उत्कृष्ट चुनिए

युरो २०१६ प्रतियोगिताको उत्कृष्ट खेलाडीमा फ्रान्सका एन्टोइन ग्रिजमन चुनिएका छन्। फाइनल खेलमा पोर्चुगलसंग १-०ले पराजित भएपनि फ्रान्सका लागि ग्रिजमनले राम्रै प्रदर्शन गरेका थिए। उनले प्रतियोगिताभर ६ गोल र २ असिस्ट गरेका थिए।  उच्च गोलकर्ता समेत रहेका ग्रिजमनले गोल्डेन बुट पनि जितेका छन्। एट्लेटिको म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्ने ग्रिजमनले च्याम्पिएन्स लिगमा पनि फाइनल हारेका थिए।

July 11, 2016

दश खेलाडी, संघ र प्रशिक्षक राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट सम्मनित हुने

नेपाल सरकारको खेलकुद मन्त्रालयले यही श्रावण १८ गते खेलाडी, प्रशिक्षक र संघ गरेर दश जनालाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कृत सबैले नगद १-१लाख प्राप्त गर्ने छन ।  नेपाल सरकारको खेलकुद मन्त्रालयले गत बर्षको प्रदर्शन र कार्य हेर्दै एक संघ, दुई प्रशिक्षक र सात खेलाडीलाई पुरस्कृत गर्ने भएको हो । पुरस्कृत […]

July 11, 2016

नेपाल क्रिकेट टोली इङ्ल्यान्डका लागि उड्यो

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना नेदरल्यान्डसँग विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दुई खेल खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टोली अभ्यासका लागि सोमबार इङ्ल्यान्ड प्रस्थान गरेको छ । नेपाली टोलीले लड्स क्रिकेट मैदानमा मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सँग साउन ४ गते अभ्यास मैत्रीपूर्ण खेल खेल्नेछ । पारस खड्का को नेतृत्वमा टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, […]

July 11, 2016

स्यान्चेस र ग्रिजमनलाई युरोको व्यक्तिगत उपाधि

पोर्चुगलका रेनाटो स्यान्चेस र फ्रान्सका एन्टोइन ग्रजिमनले युरो २०१६को व्यक्तिगत उपाधि हात पारेका छन्। पोर्चुगलका रेनाटो स्यान्चेसले प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको उपाधि पाए भने फ्रान्सका लागि ६ गोल गरेका ग्रिजमनले गोल्डेन बुट जिते। स्यान्चेसले सो उपाधि जित्नका लागि फ्रान्सका किङ्स्ले कोमन र उनकै टोलीका सदस्य राफाएल गुरेरोलाई पछि पारेका हुन्। स्यान्चेसले जारी प्रतियोगितामा राम्रो प्रदर्शन […]

July 11, 2016

पोर्चुगलले पहिलो पटक युरो कप जित्यो, चोटले खेल्न नसक्दा रोनाल्डोले आँसु थाम्न सकेनन्

पेरिस (एजेन्सी)- पोर्चुगल पहिलो पटक युरोपियन च्याम्पियन बनेको छ । प्रतियोगिताको सुरुआतबाट संघर्षपूर्ण यात्रा तय गर्दै अघि बढेको पोर्चुगल अन्तत युरो २०१६ उपाधिका साथ घर फर्कने तयारीमा छ । उत्कृष्ट तेस्रो टोली बन्दै बल्लतल्ल नकआउट चरण पुगेको पाुर्चगलले सेमिफाइनलबाहेक हरेक खेलमा जितका लागि कठिन परिश्रम गर्नुपर्यो । आज बिहान आयोजक फ्रान्सलाई १–० ले हराउँदै पहिलो […]

July 10, 2016

मुरेले दोस्रो पटक विम्बल्डन जिते

लन्डन (एजेन्सी) -ब्रिटेनका एन्डी मुरले दोस्रो पटक विम्बल्डन टेनिसको उपाधि जितेका छन् । छैटौं वरियताका क्यानेडियन मिलोस राओनिकलाई ६–४,७–६(७–३),७–६(७–२) हराउँदै मुरे च्याम्पियन बनेका हुन् । स्कटल्यान्डका २९ बर्षे मुरेको त्यो तेस्रो ग्रान्डस्लाम उपाधि हो । उनले यसअघि सन् २०१३ मा पहिलो पटक विम्बल्डन जितेका थिए । १९३५ पछि दोस्रो पटक विम्बल्डन जित्ने मुरे पहिलो ब्रिटस […]

July 10, 2016

आयोजक फ्रान्स र पोर्चुगल युरोपियन च्याम्पियनसिप उपाधिका लागि भिड्दै

पेरिस(एजेन्सी)- आज हुने युरो कप २०१६को फाईनलमा आयोजक राष्ट्र फ्रान्स र पोर्चुगल भिड्दै छन । दुबै चोटी घरमा युरो जितेको फ्रान्सलाई घरेलु मैदानमा ह्याट्रीक गर्ने मौका पनि छ भने पोर्चुगललाई पहिलो चोटी कुनै ठुलो उपाधी जित्ने मौका रहेको छ ।  पोर्चुगलले पछील्लो ४० बर्षमा फ्रान्ससँग भएको दस वटा खेलमा जित हात पार्न सकेको छैन भने, […]

July 10, 2016

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल नहुने

नेपाल र बंगलादेशबीच हुने भनिएको मैत्रीपुर्ण खेल नहुने भएको छ| बिबिध कारण देखाऊदै बंगालदेश फुटबल फेडेरेसनले दुइ मैत्रीपूर्ण खेल नहुने जानकारी एन्फालाई दिएको हो| बिष्तृत विवरण बाकी|

Success

Thank you for your time.