March 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ नेपाल भलिबल संघको आजीवन सदस्य बनेका छन्। भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुुरु भएको आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पिनसिपको उद्घाटनमा मन्त्री श्रेष्ठलाई संघका अध्यक्ष जितेन्द्र चन्दले आजीवन सदस्यता प्रदान गरेका हुन् । संघले केहि अघिबाट समाजका विभिन्न व्यक्तित्वलाई आजीवन सदस्यता वितरण […]
March 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) –कोशी प्रदेशले जितबाट आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुुरु भएको च्याम्पिनसिपको पहिलो दिन शनिबार कोशीले ढोरपाटन क्लबलाई ३-१ ले हराएको छ।समूह ए को खेलमा पहिलो सेट गुमाएको कोशीले २३-२५,२५-२०,२५-१८,२५-१९ ले विजयी भएको हो। त्यसअघि ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको विजेता […]
March 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको विजेता नेपाल पुलिस क्लबले आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुुरु भएको च्याम्पिनसिपको पहिलो दिन शनिबार पुलिसले कर्णाली प्रदेशलाई ३-० ले हराएको छ।पुलिस २५-९,२५-१३-२५-१३ ले विजयी भएको हो। त्यसअघि राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीसहित भारतीय […]
March 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीसहित भारतीय राष्ट्रिय टोलीका ३ खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लबले आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुुरु भएको च्याम्पिनसिपको पहिलो खेलमा शनिबार एभरेष्टले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। एकतर्फी खेलमा एभरेष्ट २५-१२,२५-७,२५-११ […]
March 16, 2024
एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोको निर्णायक गोलमा अल नासरले साउदी प्रो लिगमा महत्वपूर्ण जित दर्ता गरेको छ । अल नासरले घरेलु टोली अल अहलीमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै महत्जवूर्ण ३ अंक बटुलेको हो । अल नासरको जितमा रोनाल्डोले ६८औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । किङ अब्दुल्लाह स्पोर्ट्स सिटी जेदाहमा […]
March 15, 2024
सुशिल पन्त क्षेत्री, चितवन रामपुर एफसी रड्सविरुद्ध सहज जित हात पार्दै आबुखैरहनी गाउँपालिका सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार तेस्रो क्वाटरफाइनलमा आबुखैरहनीले रामपुर रड्सलाई ३–१ ले हरायो । आबुखैरहनीको जितमा कप्तान शन्त गुरुङले २ र अबायमीले १ गोल गरे । रड्सका कप्तान अनिल राना मगरले गोल गरे । चौथो […]
March 15, 2024
सुनिल गाँउले, सिमरा प्रथम जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता शनिबारदेखि हुँदैछ । जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित सेज क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जीतपुरसिमरा क्रिकेट क्लब र पर्सा क्रिकेट संघ भिड्दैछन् । राउण्ड रोबिनका आधारमा संचालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । चैत १० गतेसम्म चल्ने प्रतियोगिताका ६ टोलीलाई दुई समूहमा विभाजन […]
March 15, 2024
काठमाडौं (हाम्रो खेलकुद) – शाह आलममा भएको नेपाल र मलेसिया बीचको अनौपचारिक मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोलीमा विरुद्ध पराजित भएको छ । यूनिवर्सिटी टेक्नोलोजी मारा स्टेडियममा भएको खेलमा नेपाल ५-१ ले पराजित भएको हो । अभ्यासका लागि खेलाईएको यस खेल ३५ मिनेटको चार वटा भागमा खेलाईएको थियो । पहिलो ३५ मिनेटमा दुई गोल खाएको नेपालले […]
March 15, 2024
अर्जुन कार्की, बागलुङ बागलुङ सुधार केन्द्रले अर्ना दोस्रो जेसीज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाली सेनाको श्रीमेहर गणलाई शुक्रबार फाइनल ३–२ ले हराउँदै बागलुङ सुधारल उपाधि जितेको हो । साविक विजेता समेत रहेको श्रीमेहरले २ गोलको अग्रता जोगाउन नसक्दा उपाधि रक्षाको मौका गुमाएको थियो । चौथो मिनेटमा यामलाल कंडेलले गोलमा श्रीमेहरले अग्रता लियो […]
March 15, 2024
काठमाडौं (हाम्रो खेलकुद) – शाह आलममा जारी नेपाल र मलेसिया बीचको अनौपचारिक मैत्रीपूर्ण खेलमा नेपाल दुई गोलले पछि परेको छ । यूनिवर्सिटी टेक्नोलोजी मारा स्टेडियममा नेपाल २-० ले पछि रहेको छ । पहिलो ३० मिनेट गोलरहित बराबरी खेलेको नेपालले ३५ मिनेट सम्म पुग्दा दुई गोल खान पुगेको थियो । नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले रक्षात्मक […]