default_image

Featured

July 16, 2016

सोनामले थाइल्यान्ड ओपन च्याम्पियनसिपमा काँस्य पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडी सोनाम लामा थाइल्यान्डमा भएको ओपन कराते च्याम्पियनसिपमा काँस्य पदक जितेका छन् । अघिल्लो बर्षदेखि भाग लिएको उक्त प्रतियोगितामा नेपालले पदक जितेको यो पहिलो पटक हो । सोनामले ५५ केजी तौल समूहमा काँस्य जितेका हुन् । प्रतियोगितामा नेपालका १३ खेलाडीले भाग लिएका थिए ।

July 16, 2016

वर्षको उत्कृष्ट महिला खेलाडीको उपाधि कसको पोल्टामा?

पल्सर स्पोर्ट्स अवार्ड २०७२को ‘उत्कृष्ट महिला खेलाडी’को मनोनयनमा पाँच खेलाडीको छनोट भएको छ। मनोनयनमा परेका पाँचै खेलाडीको परिचय तल दिएका छौँ: फुपू ल्हामु खत्री, जुडो —१२ औं सागको स्वर्णसहित ५ पदक । —दक्षिण एसियाली खेकलुदमा २१ बर्षपछि नेपाललाई जुडोमा स्वर्ण दिलाएकी । सागको जुडोमा स्वर्ण जित्ने पहिलो नेपाली महिला । —राउन्ड रोबिनको आधारमा भएको ६३ […]

July 16, 2016

बेलायतमा नेपालको लगातार तेश्रो जित

बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार भएको अभ्यास खेलमा जित हात पार्दै  लगातार तेश्रो विजय हासिल गरेको छ । क्लब क्रिकेट कन्फ्रेन्स (सिसिसी) लाई ४ विकेटले हराउँदै नेपाली टोलीले तेश्रो जित आत्मसात हो। नेपालले पहिलो खेलमा फ्री फरेस्टर क्लबलाई ४० ओभरको खेलमा १ सय २० रनले हराएको थियो भने बिहीबारको ट्वान्टी–२० खेलमा इन्डियन […]

July 15, 2016

सातौं राष्ट्रिय खेलकुद र तेह्रौ सागका लागि अन्तक्रिया

काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा १३ औं दक्षिण एसियाली खेलकुद आयोजनाको सन्दर्भमा शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुवाञ्चलमा गर्नका लागि सरकारले बजेटसमेत विनियोजित गरिसेकेको अवस्था रहेको छ भने १३ औं दक्षिण एसियाली खेलकुद नेपालले आयोजनाको जिम्मेवारी पाएको छ । यी […]

July 15, 2016

कसले जित्ला वर्ष पुरुष खेलाडीको उपाधि?

पल्सर स्पोर्ट्स अवार्ड २०७२को ‘उत्कृष्ट पुरुष खेलाडी’को मनोनयनमा पाँच खेलाडीको छनोट भएको छ। मनोनयनमा परेका पाँचै खेलाडीको परिचय तल दिएका छौँ: नवयुग श्रेष्ठ, फुटबल —बंगबन्धु गोल्डकपमा च्याम्पियन । सर्बोत्कृष्ट खेलाडी । सर्बाधिक ४ गोल । माल्दिभ्सविरुद्ध ह्याट्रिक । राष्ट्रिय टिमबाट ह्याट्रिक गर्ने पा“चौं खेलाडी । —१२ औं सागमा स्वर्णपदक । सर्बाधिक ७ गोल । दुई […]

July 15, 2016

नेपाली क्रिकेट टोलीको अर्को जित, सागरको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेल पनि जितेको छ । नेपाली टोलीले ट्वान्टी २० क्रिकेटमा इन्डियन जिमखानालाई २० रनले हराएको छ । पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । जवाफमा घरेलु टोली इन्डियन जिमखानाले सबै विकेट गुमाएर १ सय […]

Nepal Red

July 14, 2016

फिफा बरीयतामा नेपाल ६ स्थान तल झार्दै १८८औँ स्थानमा

फिफाले सर्वजनिक गरेको नयाँ फिफा बरीयता क्रममा नेपाल ६ स्थान तल झार्दै १८८औँ स्थानमा पुगेको छ । यो बारीयताले नेपाललाई साफ क्षेत्रको ५औँ टोलिकोमा पुर्याएको छ । आज सर्वजनिक भएको फिफा बारीयता क्रममा कोपा अमेरिकाको उप-बिजेता अर्जेन्टिना पहिलो स्थानमा छ । बेल्जियम, कोलम्बिया, जर्मनी र चिली क्रमश: तेस्रो, चौथो, पाचौ र ६औँ स्थानम रहेका छन […]

July 14, 2016

मैत्रीपूण खेलमा नेपालको जित, ज्ञानेन्द्र र शरदको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – विश्व लिग क्रिकेट च्याम्पियनसिपको तयारीका लागि इङ्ल्यान्ड भ्रमणमा निस्केको नेपाली क्रिकेट टोलीले मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ । उप कप्तान ज्ञानेन्द्र मल्ल र शदर भेषावकरको अर्धशतकसँगै नेपालले स्थानिय फ्रि फरेस्टरविरुद्ध निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो । जवाफमा फ्रि फरेस्टर २९.१ ओभरमा सबै विकेट […]

July 13, 2016

प्रकाश, अन्जनसहित १८ फुटबलरलाई पूर्ण छात्रवृत्ति

२९ असार, काठमाडौं । काठमाडौं नयाँबजारको गीताञ्जली कलेजले केहि नेपाली राष्ट्रिय टोलीका खेलाडीसहित १८ फुटबलरलाई पूर्ण छात्रबृति प्रदान गरेको छ । राष्ट्रिय टोलीका खेलाडीहरु अञ्जन विष्ट, एलन न्यौपाने, प्रकाश बुढाथोकी, मानबहादुर तामाङ लगायतका खेलाडीहरुले गीतान्ञ्जली कलेजबाट पुर्ण छात्रबृतिमा कक्षा ११ र १२ अध्ययन गर्नेछन् । यस्तै अन्डर १६का रेजिन सुब्बा, राजिभ लोप्चन, असिम भुसाल, सेसेहांग अंग्देम्बे, […]

July 13, 2016

स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक

पल्सर स्पोर्टस अवार्ड २०७२को विभिन्न चार विधाको मनोनयन आज सार्वजनिक भएको छ। वर्ष २०७२का उत्कृष्ट पुरुष खेलाडी: नवयुग श्रेष्ठ (फुटबल), विकास थापा (भारोत्तोलन), राजेश चौधरी (उसु), वीरबहादुर महरा (तेक्वान्दो), विकेश कुथु वर्ष २०७२का उत्कृष्ट महिला खेलाडी: फुपू ल्हामु खत्री (जुडो), नीमा घर्तीमगर (उसु), गौरिका सिंह (पौडी), रोजा केसी (ट्रायथलन), रेजिना कार्की (तेक्वान्दो) वर्ष २०७२का उत्कृष्ट […]

Success

Thank you for your time.