default_image

Featured

July 19, 2016

कोरियामा नेपाली तेक्वान्दोलाई चार स्वर्ण र तीन रजत

काठमाडौ। दक्षिण कोरियामा भएको दशौा विश्व तेक्वान्दो कल्चरल एक्सपोमा नेपाली तेक्वान्दो टोलीले चार स्वर्ण र तीन कास्य सहित सात पदक हात पारेका छन् । नेपाली टोलीले जुलाई १४ देखि १८ सम्म भएको तेक्वान्दोको पुम्सेतर्फ एक स्वर्ण र तीन कास्य तथा ग्यरोगीमा तीन स्वर्ण हात पारेको नेपाली टोलीका प्रशिक्षक कुमार लामा घिसिङले बताए । दक्षिण कोरियाको […]

July 18, 2016

मेस्सी र रोनाल्डोसंगै ग्रिज्मनपनि युरोपको शिर्ष दश खेलाडीमा

यूएफाले यस गत सिजनको उत्कृष्ट खेलाडी घोषणा गर्नका लागि शिर्ष दशमा पर्न सफल खेलाडीको नामावली सार्वजनिक गरेको छ। युरोपको उत्कृष्ट खेलाडी बन्ने होडमा स्पेनिश ला लिगाका खेलाडीको वर्चस्व रहेको छ। युरोपमा रहेका क्लब फुटबलमा खेलेको प्रदर्शनका आधारमा युरोपका ५५ देशका पत्रकारहरुले गरेको मतको आधारमा अन्तिम १० छुट्याइएको हो। गत सिजन बार्सिलोनाका लिओनेल मेस्सीले सो उपाधि […]

July 18, 2016

को बन्ला वर्षको उत्कृष्ट युवा खेलाडी?

पल्सर स्पोर्ट्स अवार्ड २०७२को ‘उत्कृष्ट युवा खेलाडी’को मनोनयनमा पाँच खेलाडीको छनोट भएको छ। मनोनयनमा परेका पाँचै खेलाडीको परिचय तल दिएका छौँ: नीमा घर्तीमगर, उसु —१२ औं सागमा नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी —थाउलोको नानछ्वान अलराउन्ड स्पर्धामा कुल १६.८९ अंक प्राप्त । नानछ्वानमा ८.४३ र नानदाओमा ८.४६ अंक यसमा भारतकी स्वेच्छा जातव (१६.३३) ले रजत र पाकिस्तानकी […]

July 18, 2016

प्रतिभालाई जिताउन मैत्रीपूर्ण भलिबल

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्ड अन्र्तगतको पिपुल्स च्वाइस विधाको मनोनयनमा परेकी भलिबल खेलाडी प्रतिभा मालीलाई भोटको सहयोगार्थ ढोरपाटन स्पोर्टस प्रशिक्षण केन्द्रले मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना गरेको छ । नयाँ बसपार्कमा सोमबार भारतविरुद्धको मैत्रीपुर्ण खेलको तयारीमा रहेका महिला खेलाडीलाई निलो र रातोको दुई समूह बनाई मैत्रीपूर्ण खेल खेलेका थिए । खेलमा मञ्जु […]

July 18, 2016

क्यान्सर पीडित बक्सर रानामगरले भने म अझै देशका लागि केही गर्न चाहन्छु

काठमाडौं (हाम्रो खेलकुद ) – खेलाडी कल्याणकारी कोषबाट क्यान्सरसँग लडिरहेको बक्सिङका पूर्व खेलाडी इन्द्रवहादुर रानामगर आर्थिक सहयोग गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक बिष्टले ५० आइतबार रानामगर उपचार गराइरहेको हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पताल पुगेर सहयोगमो ५० हजार रुपैँयाको चेक हस्तान्तर गरे । अध्यक्ष विष्टले रानामगरको उपचार सरकारले गर्नुपर्नेमा जोड दिए […]

July 17, 2016

सातौं राष्ट्रिय खेलकुद मंसिरका लागि तय

काठमाडौं (हाम्रो खेलकुद) – दुई पटक स्थगित सातौं राष्ट्रिय खेलकुदको पुनः नयाँ मिति तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आइतबार बसेको बोर्ड बैठक (१ सय ६) राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा मंसिर ७ देखि १५ गते सम्म आयोजना गर्ने निर्णय गरेको छ । सरकारले जेठ १५ गते आर्थिक बर्ष २०७३/०७४ को बजेटमा राष्ट्रिय खेलकुदका […]

July 17, 2016

डेब्यूमा जगजितको २ गोल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मिडफिल्डर जगजित श्रेष्ठले अस्ट्रेलियनबाट डेब्यू खेलमै २ गोल गरेका छन् । झन्डै ६ साताअघि अस्ट्रेलिया पुगेका उनले भिक्टोरिया स्टेटको बी डिभिजन ह्युम युनाइटेड एफसीसँग बिहीबार सम्झौता गरेका थिए । मासिक १ हजार ५ सय अमेरिकी डलरमा चार महिनाका लागि सम्झौता गरेका जगगितले शनिबार पहिलो खेलमै २ गोल गरेपछि ह्युम युनाइटेडले […]

July 17, 2016

इनोभेटिभ र रेडिअन्ट प्रिक्वाटरफाइनलमा

काठमाडौं(हाम्रो खेलकुद), साउन २ गते । इनोभेटिभ इङलिस स्कुल र रेडिअन्ट सातौं प्याब्सन विद्यालयस्तरीय यु–१६ छात्र बास्केटबल प्रतियोगितामा आइतबार प्रि- क्वाटरफाइनलमा प्रवेश गरेका छन् । काठमाडौं प्याब्सनद्वारा आयोजित प्रतियोगितामा इनोभेटिभले ज्ञानमालालाई ३८–१५ ले पराजित गर्‍यो । इनोभेटिभका सोहन महर्जनले १२ अंक जोडे । आकृश शाहीको १३ अंक सहयोगमा रेडिअन्टले एआईएलाई ३६–२४ ले हरायो । त्यस्तै […]

July 17, 2016

पल्सर स्पोर्ट्स अवार्डलाई रुस्लान फुटबलको साथ

काठमाडौं (हाम्रो खेलकुद), साउन २ नेपाल खेलकुद पत्रकार मञ्चले आयोजन गर्ने पल्सर स्पोर्ट्स अवार्ड २०७२ मा ‘रुस्लान हन्ड्रेड पर्सेन्ट प्योर फुटबल’ले सह प्रयोजनको रुपमा साथ दिएको छ । प्रायोजन सम्झौता आइतबार भएको छ । सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य र जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष विजयकुमार शाहले हस्ताक्षर गर्नुभयो । […]

jagjit hum united

July 17, 2016

जगजित अष्ट्रेलियन क्लबमा अनुबन्धित

राष्ट्रिय टोलिका मिड्फिल्डर जगजित श्रेष्ठ अष्ट्रेलियाको फुटबल क्लबसगं आवद्ध भएका छन्। गत महिनामात्र अष्ट्रिलिया पुगेका श्रेष्ठले स्टेट २ लिगको ह्युम युनाइटेड एफ.सी. बाट फुटबल खेल्नेछन्। फेसबुक मार्फत उनले यो अवसर सिर्जना गरिदिने यती फुटबल क्लब लगायत अष्ट्रेलियामा रहेका नेपाली समाजलाई धन्यवाद दिए। जगजितले जारी सिजनमा मासिक १५०० अष्ट्रेलियन डलरलिनेछन् भने आगामी सिजन यसलाई थप गरिन […]

Success

Thank you for your time.