default_image

Featured

Ramdev Football

July 26, 2016

फुटबल मैदानमा बाबा रामदेव

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘क्लिन इन्डिया’ क्याम्पियनले आयोजना गरेको च्यारिटेबल फुटबल म्याचमा बाबा रामदेव खेलाडीको रुपमा मैदानमा देखिए । बलिउड कलाकार र भारतीय सांसदहरुबीचको टोलीबीच भएको खेलमा बाबा रामदेभले किक गर्दै सुरु गरेका थिए । उक्त खेल बलिउड कलाकार हरुले १०-० ले जित्न सफल भए ।  

July 26, 2016

राष्ट्रपतिद्वारा रियो ओलम्पिक टोलीको बिदाइ

ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ मा सहभागी हुने खेलाडीसहितको नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले महाराजगन्जस्थित शितल निवासमा मंगलबार बिदाइ गर्नुभयो । अगष्ट ५ देखि २१ तारिखसम्म हुने गृष्मकालीन ओलम्पिकको ३१ औं संस्करणमा नेपालबाट विभन्नि ५ खेलमा ७ खेलाडी सहभागी हुादैछन् । एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा हरिकुमार रिमाल र महिला १ हजार […]

July 26, 2016

नेपाल र भारतबिच हुने मैत्रीपूर्ण खेलको तयारी पुरा

नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले सोमबार राजधानीमा भएको पत्रकार सम्मेलनमा भारतविरुद्ध हुने मैत्रीपुर्ण महिला भलिबल खेलको सम्पुर्ण तयारी पुरा भएको जनाएका छन्। अन्तर्राष्ट्रिय भलिबल महासंघले दिएको म्याटको उद्घाटन गर्ने अवसरमा साउन १३ र १४गते  मैत्रीपुर्ण खेल्न लागिएको हो । गत एक महिना देखि बन्द सत्रमा रहेको टोलिले यस खेल जित्नकै लागि खेल्ने चन्दले […]

July 26, 2016

राष्ट्रपतिद्वारा स्पोर्टस अवार्डका विजेतालाई बधाई; एआइपिएस एसियाका पदाधिकारीसँग पनि भेट

मञ्च कार्यसमिति, स्पोट्र्स अवार्डका विजेता र एआईपीएस पदाधिकारीलाई सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार भेट गर्नुभयो । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटघाटमा उहाले भन्नुभयो, ‘नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित स्पोट्र्स अवार्डका सबै विजेतालाई बधाई । खेलाडीलाई सम्मान गर्ने काम गरेकोमा आयोजक मञ्चलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु । यसले खेलाडीहरुको हौसला बढाउने विश्वास छ […]

Nabita Shrestha NSJF Pulsar Award 2072

July 25, 2016

पिपुल्स च्वाइस नविताद्वारा धन्यवाद व्यक्त

बजाज पल्सर स्पोर्ट्स अवार्ड– २०७२ अन्तर्गत पिपुल्स च्वाइस अफ द इयर अवार्ड जितेकी टेबलटेनिसकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेकी छन् । नविताले आफू सम्बद्ध नेपाल प्रहरी क्लब, अखिल नेपाल टेबलटेनिस संघ, टेबलटेनिस प्रशिक्षकहरु, परिवारका सदस्यलगायतलाई विज्ञप्ति जारी गर्दै धन्यवाद दिएकी हुन् । पिपुल्स च्वाइस अवार्डमा कुल २ लाख ८६ हजार ५ […]

July 24, 2016

तोम्बुलाको उपहार ओलम्पिक खेलाडीलाई

काठमाडौं – ब्राजिलको रियो दि जेनेरियोमा अर्को महिना सुरु हुने ओलम्पिकमा सहभागी हुने नेपाली टिमलाई चीनको टिएनटि इन्टरनेसनल कम्पनीले उपहार प्रदान गरेको छ । सो कम्पनीको तोम्बुला ब्रान्डको ट्रयाकसुट र ब्याग नेपाली टिमका प्रत्येक सदस्यलार्ई उपहार प्रदान गरेको हो । नेपालमा तोम्बुला ब्रान्ड ल्याउने तयारीमा रहेको कम्पनीका सिइओ स्टेवार्ड चेओङले बताए । नेपाल ओलम्पिक कमिटीका […]

July 24, 2016

क्यान्सर पिडित ईन्द्रलाई नेपाल बक्सिङ्ग संघको सहयोग

नेपाल बक्सिङ्ग संघको नया कार्यसमितिका पदाधिकारीहरुले बक्सिङ्ग खेलाडी इन्द्र बहादुर राना मगरलाई रु. १,१२,५००/– (अक्षरुपी एक लाख बाह्र हजार पाच सय) सहयोग गरेको छ । विगत एक वर्ष देखि क्यान्सर पिडित भई नेपाल क्यान्सर हस्पिटलमा उपचाररत खेलाडी इन्द्रलाई नेपाल बक्सिङ्ग संघका अध्यक्ष श्री राम अवालेले उक्त रकम हस्तान्तरण गरे । उक्त रकम हस्तान्तरणमा नेपाल बक्सिङ्ग का मुख्य प्रशिक्षक प्रकाश थापामगर, पुर्व बक्सिङ्ग खेलाडीहरु […]

July 24, 2016

नेपाल ‘बी’ सेमिफाइनलमा

नेपाल ‘बी’ प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष टिम इभेन्टमा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नेपाल ‘बी’ ले बंगलादेश र भारत ‘बी’ लाई समान ३–० को नतिजामा पराजित गर्दै समूह ‘बी’ को विजेता बन्यो । यो समूहबाट बंगलादेशले भारत ‘बी’ लाई ३–१ ले हराउदै उपविजेताका रुपमा […]

July 24, 2016

भ्याली पब्लिक र डाफोडिलको जित

काठमाडौं, साउन ८ गते । भ्याली पब्लिक ‘बी’ र डाफोडिलले प्रथम माउन्ट कैलाश अल्मुनाई बास्केटबल कपको गल्र्सतर्फ शनिबार जित हात पारेका छन् । भ्याली पब्लिक ‘बी’ ले गोल्डेनपिकलाई १४–१० ले पराजित गर्‍यो । विजेताकी सविना सुवेदीले ८ अंक जोडिन् । डाफोडिलले मन्जुगोक्सालाई २–११ को सााघुरो अन्तरले हरायो । विजयी टिमका लागि प्रकृतिले ६ अंक जोडिन् […]

July 23, 2016

अष्ट्रेलियन क्लबमा नेपाली स्टार जगजितको जादु

काठमाडौं – नेपालका स्टार फुटबलर जगजित श्रेष्ठको अष्ट्रेलियामा व्यवसायिक फुटबलमा सुरु गरेको नयाँ यात्रा कहाँ सम्म पुग्छ अहिले अनुमान गुर्न हतार हुनेछ । यद्दपी उनले दुई खेलमा भने निकै राम्रो संकेत देखाएका छन् । अहिले स्टेटको दोस्रो डिभिजनको क्लबबाट ४ महिनाका लागि मौका पाएका जगजितले आफ्नो दोस्रो खेलमा पनि प्रभावजारी भने राखेका छन् । आफ्नो […]

Success

Thank you for your time.