default_image

Featured

August 1, 2016

श्रीदिवा सेमिफाइनलमा

काठमाडौं, साउन १७ गते । आयोजक श्रीदिवा इन्टरनेसनल स्कुल श्रीदिवा मन्सुन मिट बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ । हाँडीगाउँस्थित घरेलु कोर्टमा श्रीदिवाले बृहस्पति विद्या सदनलाई २८–१० ले पराजित ग¥यो । विजेताकी सदीक्षा मगरले १० अंक जोडिन् । गल्र्सको अन्य प्रतिस्पर्धामा स्किब्सले एलआरआईलाई २०–११ तथा डाफोडिलले विल्सन एकेडेमीलाई २८–३ ले हराए । स्किब्सकी […]

August 1, 2016

नेपाल कप फुटबल चितवनमा

स्पोर्ट्स फर अल क्लब, नेपाल र राष्ट्रिय खेलकुद संघ, नेपालको संयुक्त आयोजनामा चौथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता साउन २४ गतेदेखि चितवनको क्याम्पाचौरमा हुने भएको छ । प्रतियोगिता बारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष एवं राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक लोकबहादुर शाहीले प्रतियोगितामा १० टिमको सहभागिता रहने जानकारी गराए । प्रतियोगितामा तीन […]

August 1, 2016

गोट्जे बाएर्नबाट डर्टमन्ड फर्किए

बाएर्न म्युनिखबाट व्यवसायिक फुटबल खेल्दै आएका जर्मन मिड्फिल्डर मारियो गोट्जे पुन: आफ्नै बाल्यकालको क्लब बोरुसिया डर्टमन्ड फर्किएका छन्। जर्मनीले विश्वकप २०१४को उपाधि जित्दा फाइनल खेलको एकमात्र गोल गरेका उनले केहि वर्ष अगाडी बायर्न पुगेका थिए। तर बाएर्नमा लगातार राम्रो प्रदर्शन नगरेपछि पेप ग्वार्डिओलाको रोजाइमा नपरेपछि उनले अधिकांश समय वैकल्पिक खेलाडीको रुपमा खेले। यसै सिजन कार्लो […]

August 1, 2016

गौरिका रियो ओलम्पिकमा सबैभन्दा कम उमेरकी खेलाडी हुन सक्ने !

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ओलम्पिकमा भाग लिएको ५० बर्ष पुरा भइसकेको छ । सन् १९६४ को टोकियो ओलम्पिक यता नेपालले केही छोडेर बाँकी सबैमा सहभागिता जनाउँदै आएको छ । तेक्वान्दोकी संगिना वैद्यले २००४ को एथेन्स ओलम्पिक र सोही खेलका दीपक विष्टले २००८ को बेजिङ ओलम्पिक बाहेक अन्य सबै नेपाली खेलाडीको सहभागिता यता युनिभर्सियालिटी प्लेसस […]

July 31, 2016

एमएमएसीले फुपुलाई विदाई गर्यो

काठमाडौं, साउन १६ – बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमसी) ले आफु केन्द्रमा अभ्यास गर्दै आएकी फुपुल्हामु खत्रीलाई रियो ओलम्पिकको लागि शुभकामना दिदै विदाई गरेको छ । एमएमएसीमा फुपुले आठ वर्षअघि १३ वर्षको उमेरमा जुडो क्यारियर सुरु गरेकी थिइन् । १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी २१ वर्षीया फुपु आइतबार ब्राजिल प्रस्थान गरेकी छन् […]

July 31, 2016

बालगोपालको ब्रदर्श युनियनले अर्को बराबरी खेल्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रहि सकेका बालगोपाल महर्जनको क्लब ब्रदर्श युनियनले बंगलादेश प्रिमियर लिगमा दोस्रो बराबरी खेलेको छ । चटगाँउको एमए अजिज रंगशालामा ब्रदर्श युनियनले शनिबार बिजेएमसीलाई १–१ बराबरीमा रोकेको थियो । दोस्रो हाफको इन्जुरी समयमा नाइजेरियन एनकोचा किङ्सलेले बराबरी गोल गरेपछि ब्रदर्शन युनियनको हार टरेको थियो । त्यसअघि १४ औं […]

July 31, 2016

अस्ट्रेलियामा जगजितको प्रभाव कायमै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मिडफिल्डर जगजित श्रेष्ठको उच्च प्रदर्शनबाट प्रेरित अस्ट्रेलियाको ह्युम युनाइटेडले लगातार तेस्रो खेल जित्ने क्रममा खतरामा रहेको सनबुरी एफसीलाई ४–१ ले हराए छ । ह्युमको फेसबुक पेजमा उल्लेख भएअनुसार डेलफिन र लियोनको समान २ गोल थियो । आफै गोल नगरेपनि जगजितले डेलफिनको दुवै गोलमा पास निकालेका थिए । जगजितले खेलेयता ह्युम […]

cristiano ronaldo record portugal

July 31, 2016

रोनाल्डो पार्टी गर्दै महिलासँग नजिकिएको तश्बिरहरु सार्वजनिक (भिडियो सहित)

युरो सकिएको तीन साता बित्दा पनि आफ्नो टोलिको नेतृत्व गर्दै पोर्चुगललाई उपाधी जिताउन सकेको खुशीयाली क्रीस्टिएको रोनाल्डो अझ पनि मनाउदै छन । इबिजा आइल्याण्डको भिडमा क्रीस्टिएनो रोनाल्डो अज्ञात महिलासँग रमाउदै  निकै नै नजिकिएको फोटोहरु सार्वजनिक भएका छन । ति महिला को हुन र उनको रोनाल्डो सँगको नाता भने सार्वजनिक भएको छैन ।

Messi

July 31, 2016

मेस्सिको कप्तानीमा बार्सिलोनाको सहज जित

मेस्सिको कप्तानिमा उत्रेको बार्सिलोनाले सेल्टिक बिरुद्ध अन्तर्राष्ट्रिय च्याम्पियन कपको खेलमा जित हात पारेको छ । डुब्लिनमा भएको अन्तर्राष्ट्रिय च्याम्पियन कप अन्तर्गत्को सिजन पूर्वको खेलमा बार्सिलोना ले ३-१ को जित हात पारेको हो । यो खेल सेल्टिककोलागी आस्टाना बिरुद्धको च्याम्पियन्स लिग खेल अघीको वार्म्-अप खेल पनि रह्यो । खेल सुरु भएको १० मिनेटमा नै शानदार रुपले गोल गर्दै टुरानले बार्सिलोनालाई अग्रता दिलाए । त्यस्तै […]

July 30, 2016

आइटिएफ विश्व तेक्वान्दो च्याम्पियनसिपमा सस्मनले जिते रजत पदक

काठमाडौं (हाम्रो खेलकुद) – बेलायतको ब्राइटनमा जारी १८औं एडल्ट तथा सिनियर र १३औं जुनियर आइटीएफ विश्व तेक्वान्दो च्याम्पियनसिपको पाचौ दिन शनिबार ४ देखि १५ बर्ष उमेर समूहको ६४ केजीमा नेपालका सस्मन बस्नेतले रजत पदक जितेका छन् । बेलायतबाट रजेन्द्र केसीले दिएको जानकारी अनुसार वेल्सका खेलाडीसँग पराजित भएपछि उनले रजतमा चित्त बुझाउनु परेको थियो । कक्षा […]

Success

Thank you for your time.