default_image

Featured

March 17, 2024

मुसिएला चम्कँदा बायर्नको सानदार पूनरागमन जित

एजेन्सी – विंगर जमल मुसिएलाले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि बायर्न म्युनिखले सानदार पूनरागमन जित निकाल्दै जर्मन बुन्डेस लिगाको शीर्षस्थानमा रहेको बायर लिभरकुसनसँगको अंक दुरी छोट्याएको छ । बायर्नले एक गाेलले पछि परेकाे स्थितिमा पुछारमा रहेको एसभी ड्राम्सटाडमाथि ५–२ को सानदार पूनरागमन जित निकाल्दै लिभरकुसनसँगको अंक दुरी ७ मा मा झारेको छ । यद्दपि […]

March 17, 2024

म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

एजेन्सी – पोर्चुगिज मिडफिल्डर बर्नाडो सिल्भा चम्कँदा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रिमियर लिग प्रतिद्धन्द्धी न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै सिटीले अन्तिम चारको यात्रा तय गरेको हो । घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा सिटीको जितमा दुवै गोल पोर्चुगिज मिडफिल्डर बर्नाडो सिल्भाले गरे । दुवै […]

March 17, 2024

रियल म्याड्रिडद्वारा ओसासुना पराजित

एजेन्सी – स्पेनिश लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा रियल म्याड्रिड विजयी भएको हो । रियलले ओसासुना विरुद्ध ४-२ को जित निकालेको हो । खेलको चौथो मिनेटमा नै रियलले खेलमा सुरुवाती अग्रता लिएको थियो । ओसासुनाका डिफेन्डरको खुट्टाबाट बल खोस्दै भिनीसियस जूनियरले गोल गरेर खेलमा रियललाई अग्रता दिलाएका थिए । तर सातौं मिनेटमा आन्टे बुडीमिरले ओसासुनाका […]

March 16, 2024

सावित्रा सम्मिलित ग्वेंगाम्पको फराकिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित एन अभान्ट ग्वेंगाम्पले फ्रान्सको शीर्ष डिभिजनमा फराकिलो हार बेहोरेको छ । घरेलु मैदानमा ग्वेंगाम्प पेरिस फुटबल क्लबसँग ४-० ले पराजित भयो । साम्बाले पहिलो पटक सुरुवात गर्दै पूरा ९० मिनेट मैदानमा बिताएकी थिइन् । पहिलो हाफमा ग्वेंगाम्पले साम्बाकै आक्रमणमा विवादास्पद पेनाल्टी पाएपनि अग्रता लिन सकेन […]

March 16, 2024

अर्जुनले जिते बाह्रखरी गल्फमा सुनको बल

पोखरा (हाम्रो खेलकुद)- अर्जुनकुमार कार्कीले शनिबार सम्पन्न ‘एनसेल बाह्रखरी गल्फ’ सातौं संस्करणको उपाधि जितेका छन् । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिताको विजेता बनेका अर्जुनले सुनको बल पुरस्कार जिते । पोखराको हिमालयन गल्फ कोर्स सम्पन्न प्रतियोगिताको समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका अर्जुनले ३९ […]

March 16, 2024

‘कराते उपलब्धि उदाहरणीय’ – सदस्य सचिव घिसिङ

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले निर्वाचन भएको एक वर्षको अवधिमा करातेले हासिल गरेको उपलब्धि खेल क्षेत्रका निम्ति उदाहरणीय भएको बताएका छन् । शुक्रबारदेखि मधेश प्रदेशको निजगढ सरु भएको भएको साधारण सभाको शनिबार उद्घाटन घिसिङले लामो समयदेखि विवादित करातेलाई गत वर्ष एकिकृत बनाउन आफूले निर्वाह गरेको भूमिकाप्रति करातेले न्याय […]

March 16, 2024

गैंडाकोट भरतपुर च्याम्पियनसिपको सेमिफाइनलमा

सुशिल पन्त क्षेत्री ,चितवनविभागिय टोली एपिएफ भण्डाराविरुद्ध फराकिलो जित निकाल्दै गैंडाकोट एफसी सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार अन्तिम क्वाटरफाइनल खेलमा गैंडाकोटले एपिएफलाई‌ ७-० ले हरायो। गैंडाकोटका लागि ग्लोरीले ह्याट्रिक गरे । राजेश पुन, दीपेश आले, विवश नेपाली र एन्जल महर्जनले समान १ गोल गरे । पहिलो मिनेटमा नै […]

March 16, 2024

सावित्रा सुरुवाती रोजाइमा खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले फ्रान्सको शीर्ष डिभिजन लिगमा पहिलो पटक सुरुवाती रोजाइमा खेल्ने भएकी छिन् । एन अभान्ट ग्वेंगाम्पबाट पेरिस फुटबल क्लबविरुद्ध खेलमा उनले सुरुवाती रोजाइमा खेल्दैछिन् । खेल साँझ ६:४५ मा सुरु हुँदैछ । चेक गणतन्त्रकी एन्टोइन स्टारोभा बेन्चमा रहँदा साम्बाले भने पहिलो रोजाइमा अवसर पाएकी छिन् […]

March 16, 2024

गण्डकीमाथि आर्मीको‌ जित

काठमाडौं (हाम्रो खेलकुद) – आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पहिलो दिन पुरुषमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लव, कोशी प्रदेश र महिलामा एभरेष्ट भलिबल क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुुरु भएको च्याम्पिनसिपको पहिलो दिन अन्तिम खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३-० ले हराएको छ। पहिलो‌ […]

March 16, 2024

मानव तस्कर गर्ने प्रशिक्षकहरुलाई कारवाहीको दायरामा ल्याइनेछ – खेलकुद मन्त्री श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलर खेलाडीको‌ नाममा मानव तस्कर गर्ने प्रशिक्षकहरुलाई कारवाहीको दायरामा‌ लाइने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबार सुुरु भएको आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पिनसिपको उद्घाटनका दौरान मन्त्री श्रेष्ठलाई खेलकुदका‌ मानव तस्करलाई कारवाही प्रकियामा ल्याउने प्रकिया सुरु गरिसकिएको […]

Success

Thank you for your time.