default_image

Featured

August 16, 2016

एन्फा निर्वाचन कार्तिक ८ गते हुने तय

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो साधारण सभा र निर्वाचन कार्तिक ८ गते गर्ने निर्णय गरेको छ। आज दिउसो एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको कार्यसमितिको बैठकले अध्यक्ष र एक उपाध्यक्ष पदको निर्वाचन हुने निर्णय गरेको हो। ललितकृष्ण श्रेष्ठको स्वर्गरोहण पछि एन्फा कार्यसमितिले नरेन्द्र श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेर गणेश थापालाइ फिफाले कारवाही गरेपछि श्रेष्ठनै कार्यवाहक उपाध्यक्ष रहेका […]

August 16, 2016

आज रुस्लान थ्री स्टार क्लब मंगोलियातर्फ जांदै

काठमाडौं (हाम्रोखेलकुद) रुस्लान थ्री स्टार क्लब यही अगस्त २१ देखी २५सम्म हुने एएफसी कप २०१६ खेल्नको लागि आज मंगोलियातर्फ जादै छ  । थ्री स्टार क्लबले पाटन स्तिथ अशोक हलमा एक कार्यक्रम बिच टिमलाई बिधाई गरेको थियो ।  बिधाई कार्यक्रम मा बोल्दै थ्री स्टार क्लबका नव नियुक्त प्रशिक्षक मेघराज केसीले टिमले राम्रो प्रदर्शन गर्नेमा ढुक्क रहेको […]

Nepali Cricket fans

August 15, 2016

नेपालद्वारा नेदरल्याण्ड पराजित

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले आठौं खेलमा नेदरल्याण्डलाई १९ रनले पराजित गरेको छ। पहिलो ब्याटिङ्ग गर्दै निर्धारित ५० ओभरमा २१७/९को स्कोर बनाएको नेपालका लागि कप्तान पारस खड्काले ९४ बलमा ८४ रनको उत्कृष्ट पारी खेलेका थिए। नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले ३९ र सागर पुनले ४५ रन बनाएका थिए। बिनोद भण्डारी १७रनमा अविजित रहे। २१८ […]

August 15, 2016

पोडोल्स्कीद्वारा सन्यांसको घोषणा

जर्मनी नेशनल टिमका फर्वार्ड लुकास पोडोल्स्कीले सन्यांसको घोषणा गरेका छन । युरो कपमा स्लोभाकिया बिरुद्दको खेलनै उनको लागि राष्ट्रिय टोलीको लागि अन्तिम खेल भयो । पोल्याण्डमा जन्मिएका पोडोल्स्कीले १२ बर्षमा जर्मनीको लागि १२९खेल खेल्दै ४८ गोल गरेका थिए । उनि २०१०मा जर्मनीले बिश्व कप जित्दा टोलिका महत्वपूर्ण खेलाडी थिए । समाजिक सन्जालबाट सन्यास घोषणा गर्दै […]

suarez messi

August 15, 2016

सुपर कपमा बार्सिलोनाको अग्रता

सुपर कपको पहिलो लेगमा सेभिल्ला बिरुद्ध २-० को जित दर्ता गर्दै बार्सिलोनाले सुपर कपमा अग्रता लिएको छ। दुई लेगमा निर्णय आउने खेलना बार्सिलोनाको लागि लुइस स्वारेज र मुनिरले गोल गरेका हुन । कोपा डेल रे र ला लिगा बिजेता बिच हुने खेलमा बार्सिलोनाले दुबै कोपा डेल रे र ला लिगा जिते पछि कोपा डेल रे […]

August 14, 2016

युनाइटेडमा मोउरिन्हो र ज्लाटानको सुखद सुरुवात

म्यानचेस्टर युनाइटेडले जारी सिजनको पहिलो खेलमा बर्नमाउथ विरुद्ध ३-१को जित दर्ता गर्दै तिन अंक जोडेको छ। नयाँ खेलाडी ज्लाटान इब्राहिमोभिचको डेब्यु गोल र एरिक बेलीको उत्कृष्ट प्रदर्शनसंगै जोसे मोउरिन्होले प्रिमिएर लिगमा सुखद सुरुवात गरेका छन्। यस जितसंगै युनाइटेड ३ अंक जोडेको छ। पउल पोग्बा अनुपस्थित यस खेलमा वान माटा र कप्तान वायन रोनीले गरेका थिए।

August 14, 2016

आर्सनललाई लिभरपुलको चार गोल

इंगलिश प्रिमिएर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई एमिरेट्स स्टेडियममा ४-३ले हरायो। सिजनको पहिलो खेलमा आफ्नो मुख्य चार खेलाडीबिना उत्रिएको आर्सनलले सुरुवातमा उत्कृष्टखेल पस्किएपनि खेलसंगै लय गुमाउँदा हार व्यहोरेको हो। थियो वालकटको गोलमा अघि बढेको आर्सनलले पहिलो हाफको अन्त्यतिर बरीबरी गोल खायो। लिभरपुलका फिलिप कुटिन्ह्योले करिब ३०मिटर टाढाबाट विश्वस्तरिय फ्रिकिक प्रहार गरेर गोल […]

default_image

August 14, 2016

ललितपुर पौडीमा एलएको वर्चस्व

काठमाडौं, साउन ३० गते । लिटिल एन्जल्स (एलए) स्कुलले दोश्रो ललितपुर जिल्लाव्यापी अन्तरविद्यालय पौडी प्रतियोगिताको उपाधि आइतबार जितेको छ । इमाडोल स्विमिङ पुलमा भएको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन एलएले १ सय ६३ अंक जोड्दै उपाधि रक्षा गर्‍यो । ४५ अंकसाथ प्रिमियर दोश्रो भयो भए भने तेश्रो स्थानको युलेन्सले ४४ अंक बटुल्यो । ललितपुर जिल्ला पौडी संघद्वारा […]

August 14, 2016

एलए जुनियर खुला टेनिस बुधबारदेखि

काठमाडौं, साउन २९ गते । लिटिल एन्जल्स (एलए) स्कुलको आयोजनामा नवौं एलए/जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ३४ विद्यालयका १११ ब्वाइज र ९३ गल्र्स गरी जम्मा २ सय ४ खेलाडीको सहभागिता रहने एलएका टेनिस प्रशिक्षक एवं प्रतियोगिता संयोजक रामेश्वर थापाले जनाएका छन् । जम्मा १२ स्वर्ण पदकका लागि […]

Nepal Cricket Team vs Oman (5)

August 13, 2016

नेदरल्यान्डससँग नेपालको ठुलो हार

आज भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाल ७ विकेटले पराजित भएको छ। पहिले ब्याटिङमा उत्रीएको नेपालले खराब प्रदर्शन गर्दै ९३ रन मात्र बनाउन सकेको थियो ।  टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपाली टोलीले पहिलो विकेट भन्दा अगाडी बनाएको २३ रननै सबै भन्दा ठुलो पार्टनरशिप भएको थियो । नेपालका लागि अनिल मण्डलले […]

Success

Thank you for your time.