default_image

Featured

August 19, 2016

बि डिभिजन लिग भाद्र ५ बाट

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक बि डिभिजन लिग यहि भाद्र ५ गतेबाट सुरु गर्ने भएको छ। सशस्त्र प्रहरी बलको हल्चोक स्थित रंगशालामा आइताबार उदघाटन हुने प्रतियोगितामा १४ टोलि सहभागी हुदै छन्। बाँसबारी क्लब, ब्वाइज युनियन क्लब, च्यासल युथ क्लब, खुमलटार युथ क्लब, मध्यपुर युथ एसोसिएसन, महाबिर क्लब, नयबस्ती युथ क्लब, न्यु रोड टिम […]

August 19, 2016

बोल्टले २ सय मिटरमा स्वर्ण पदक जिते

रियो दि जेनेरियो (एजेन्सी) – जमैकन धावन उसेन बोल्टले रियो ओलम्पिकमा २ सय मिटर दौडमा पनि स्वर्ण पदक जितेका छन् । शुक्रबार बिहानको यो सफलतासँगै उनले जारी ओलम्पिकमा तीन स्वर्ण पदक जित्ने सम्भावनालाई समेत जीवित राखेका छन् । २९ बर्षे बोल्टले १९.७८ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जितेका हुन् । क्यानडाका आन्द्रे डी ग्रासेले रजत […]

August 18, 2016

मध्यपुरको प्रायोजक क्लब मध्यपुर रेस्ट्रो

काठमाडौं – मध्यपुर युथ एसोसिएनलाई बी डिभिजन लिगभरका लागि क्लब मध्यपुर रेस्ट्रोले प्रायोजन गरेको छ । बी डिभिजन लिग भदौ ५ गते बाट सुरु हुँदैछ । रेस्ट्रोले मुख्य प्रायोजन वापत एसोसिएनलाई ३ लाख नगद र अन्य सामग्री गरि ५ लाख रुपैयाँ बराबर उपलब्ध गराउने छ । एसोसिएनका अध्यक्ष उपेन्द्रमान सिंह र रेस्ट्रोका प्रबन्धक अष्टकुमार कवेले […]

August 18, 2016

थ्रिस्टार मंगोलियामा अभ्यास गर्दै

नेपालको राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्रिस्टार क्लब ए.एफ.सी कपको प्लेअफ छनोट खेलका लागी यतिबेला मंगोलियामा रहेको छ । टोलीले बिहीबारबाट अभ्यास थालेको छ । बुधबारबाटै अभ्यास थाल्ने भनेपनि बिहीबारबाट मात्र अभ्यास सुरु भएको टिम म्यानेजर कृष्ण अवालेले जानकारी दिए र्। हामी बुधबार मात्र उलानबटार आइपुग्यौ , उनले भने , बुधबार सबै खेलाडी निरन्तर विमानको यात्राका […]

Suer cup Barcelona

August 18, 2016

बार्सिलोनालाई स्पेनिश सुपर कपको उपाधी

समग्रमा सेभिल्ला माथी ५-० को जित हात पार्दै बार्सिलोनाले सुपर कप जितेको छ  । पहिलो लेगमा २-० को अग्रता लिएको बार्साले पछिल्लो लेगमा ३-० को जित हात पार्दै सुपर कपको उपाधी चुम्न सफल भएको हो । टर्किस मिड्फिल्डर टुरानको २ गोलमा बार्साले आफ्नो अग्रता कायाम राख्दै सहज जित हासिल गर्‍यो । मेस्सिको असिस्टमा खेलको पहिलो १० मिनेटमा […]

neymar brazil olympics

August 17, 2016

नेयमारको किर्तिमानसंगै ब्राजिल फाइनलमा

रियो २०१६ ओलम्पिक अन्तर्गत पुरुष फुटबलको सेमीफाइनलमा होन्डुरस विरुद्ध ६-०को सहज जित दर्ता गर्दै ब्राजील फाइनलमा पुगेको छ। नेयमारले १४औं सेकेण्डमा गोल गर्दै ओलम्पिक फुटबलको सबैभन्दा छिटो गोल गरेपछि ब्राजिलले सुरुवाति अग्रता लियो। खेलभर होन्डुरसमाथि हावी रहेको घरेलु टोलीले अब स्वर्ण पदकका लागि फाइनल खेल्नेछ। ब्राजिलले फुटबलमा ओलम्पिक स्वर्ण पदक अहिलेसम्म जितेको छैन। २०१२मा भएको […]

August 17, 2016

हरि आफ्नो उत्कृष्ट समयभन्दा पनि पछि रहे

काठमाडौं (हाम्रो खेलकुद)– एथलेटिक्सका हरिकुमार रिमालले रियो ओलम्पिकको ५ हजार मिटर दौडमा कमजोर प्रदर्शन गरेका छन् । राष्ट्रिय कीर्तिमानको लक्ष्यसहित रियो ओलम्पिक पुगेका उनी आफ्नै उत्कृष्ट समयलाई पनि भेट्टाउन असफल रहे । बुधबार साँझ हिटमा दौडेका हरिले १४ मिनेट ५४.४२ सेकेन्ड समय निकालेका थिए । त्रिभुवन आर्मी क्लबका उनको उत्कृष्ट समय १४ मिनेट ३२.१८ सेकेन्डको […]

August 17, 2016

थ्रि स्टार मंगोलिया पुग्यो

ए.एफ.सी कप २०१७को प्लेअफ छनोट चरण खेल्न हिजो नेपालबाट प्रस्थान गरेको थ्रि स्टार क्लब आज मंगोलिया पुगेको छ। नेपाली समयअनुसार बिहान ९:१५बजे उलानबटार पुगेको टोलीले आज कुनै अभ्यास गर्ने छैन। अगष्ट २१ तारिखको दिन पहिलो खेल खेल्ने नेपाली टोलीले त्यसअघिका तिन दिन त्यहाँको वातावरणमा घुलमिल हुन प्रयोग गर्नेछ।

aguero city

August 17, 2016

म्यान्चेस्टर सिटीको जितमा अगेरोको ह्याट्रीक

दुइ पेनाल्टी मिस गरेका म्यान्चेस्टर सिटिका स्ट्राइकर सर्जियो अगेरोले पहिलो हाल्फमा १ र दोस्रो हाल्फमा २ गोल गर्दै म्यान्चेस्टर सिटिको ५-० को जितमा ह्याट्रीक गरे । अघिल्लो सिजन लिगमा चौथो स्थान पक्का गरेको सिटीले च्याम्पियन्स लिगको छनोट चरणको खेलमा रोमानियन लिगको उपबिजेता इस्टुए बुकुरेस्टीसँग पहिलो लेगको अवे खेलमा सहज अग्रता लिएको छ । अगेरोको ह्याट्रीक , डेभिड शिल्वा […]

August 16, 2016

राखेपको मन्त्री श्रीपालीलाई स्वागत

राष्ट्रिय खेलकुद परिषद्ले नवनियुक्त युवा तथा खेलकुद मन्त्री दलजीत बिक श्रीपालीलाई मंगलवार स्वागत गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष समेत रहेका मन्त्री श्रीपालीले खेलकुदको बिकासका लागि एकता अपरिहार्य भएकोले सहकार्यबाट नयाँ सन्देश दिने बताउनु भयो । वहाले भन्नु भयो–हामी दुवै बेग्लै राजनीतिक पृष्टबाट आएका हौं,हामी सचेत छौं खेलकुदमा राजनीतिकरण हुन दिने छैनऊ । मन्त्री […]

Success

Thank you for your time.