default_image

Featured

August 21, 2016

नेयमारको गोलमा ब्राजिललाई ऐतिहासिक स्वर्ण

ब्राजिलका कप्तान नेयमारको अन्तिम पेनाल्टी गोलको मद्दतले आयोजक राष्ट्र ब्राजिलले इतिहासमै पहिलोपल्ट पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ। खेलको २७औं मिनेटमा उत्कृष्ट फ्रिकिक प्रहार गर्दै ब्राजिललाई अग्रता दिलाएका नेयमारले ब्राजिलको वर्ल्ड कपको हारको पिडा बिर्साउने बाटो खोलेका थिए। तर, ५९औं मिनेटमा म्याक्स मायरले गोल गर्दै खेललाई बराबरीमा ल्याए खेलमा त्यसपछि गोल भएन र अतिरिक्त ३० […]

Lionel Messi Luis Suarez Barcelona

August 20, 2016

ला लिगामा बार्सिलोनाको शानदार सुरुवात

बार्सिलोनाले स्पेनिश ला लिगा २०१६/१७ सिजनको पहिलो खेलमा रियल बेटिसविरुद्ध ६-२को सहज जित दर्ता गर्दै उपाधि दौडमा आफ्नो दावेदारी प्रस्तुत गरेको छ। खेलको छैंठौ मिनेटनै आर्डा टुरानले गोलगर्दै बार्सिलोनालाइ अघि बढाएका थिए। तर, बेटिसले २१औं मिनेटमा रुबेन क्यास्ट्रोको गोलको मद्दतले खेललाई बराबरीमा ल्यायो। त्यसपछि लियोनेल मेस्सीले ३७औं मिनेटमा र लुइस सुआरेजले ४२औं मिनेटमा गोल गर्दै […]

August 20, 2016

थ्रिस्टारले आज एर्चिमसँग खेल्दै

एएफसी कप फुटबलको प्लेअफ छनौटका लागी आइतबार नेपालको राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्रिस्टारले आयोजक मंगोलियाको एर्चिम फुटबल क्लबसँग खेल्दैछ । खेल स्थानिय समय अनुसार दिउँसोको ३ बजे मंोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा सुरु हुनेछ । यो नेपाली समय अनुसार पौने १२ बजे खेल सुरु हुन्छ । यो प्रतियोगिताका लागी सम्पुर्ण तयारी पुरा भएको फेडेरेसनले जनाएको […]

August 20, 2016

शक्ति गौचन म्युजिक भिडियोमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा खेलाडी शक्ति गौचन अब चाडैं एक म्युजिक भिडियोमा देखा पर्दैछन। मैदानमा सधै हँसिला देखिने गौचन मैदान बाहिरपनि उत्तिकै छन्। सन्तोष बस्नेत को शब्द र स्वर रहेको उक्त गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन्। यसअघी पनि निकेशकै निर्देशनमा फुटबल खेलाडी रुपेश केसीले प्रियंका कार्कीसंग म्युजिक भिडियो खेलेका थिए।  यस गीतमा […]

Nisha Nepal olympics

August 20, 2016

निशाको पराजय सँगै नेपालको रियो ओलम्पिक यात्रा समाप्त

काठमाडा– नेपाली तेक्वान्दो खेलाडी निशा रावल रियो ओलम्पिकमा शनिबार चीनकी सुइन झेङसँग भएकी छिन् , उनको पराजय पछी  नेपालको ब्राजिलमा जारी रियो ओलम्पिक यात्रा समाप्त भएको छ । यसपटक ओलम्पिकमा निशासँगै जुडोकी फुपुल्हामु खत्री, पौडी खेलाडी शिरिष गुरुङ, गौरिका सिंह, एथलेटिक्सका सरस्वती भंटराई, हरी रिमाल र आर्चरीका जीत बहादुर मौक्तानले प्रतिस्पर्धा गरेको थिए । ओलम्पिकका दौरान […]

neymar captain Olympics

August 20, 2016

ओलम्पिक फुटबल फाइनलमा ब्राजिल र जर्मनी भिड्दै

ओलम्पिकमा पुरुष तर्फको फुटबल खेलमा आज स्वर्ण पदकको लागी ब्राजिल र जर्मनी भिड्डै छ । महिला फुटबल तर्फ स्वर्ण जितेको जर्मनी आज पुरुषमा पनि फाइनल जित्ने दाउमा हुनेछ भने नेमार र उनको टोली भने बिश्व कपको त्यो ७-१ को पराजयको बदला लिदै आफ्नो घरेलु मैदानमा स्वर्ण जित्ने प्रयाशमा रहनेछ । त्यस्तै आयोजक ब्राजिलको महिला टोलिले भने तेस्रो स्थानको खेलको […]

August 20, 2016

रियोमा बोल्टको तेश्रो स्वर्ण

रियो ओलम्पिक २०१६ अन्तर्गत आज भएको ४X१०० रिले दौडमा प्रथम हुँदै उसेन बोल्टले जारी ओलम्पिकको तेश्रो र समग्र ओलम्पिक खेलको नवौं स्वर्ण पदक जितेका छन्। यसअघि १०० मिटर र २०० मिटर दौडमा पनि स्वर्ण जितिसकेका बोल्टले जमैकाको रिले टोलीबाट खेल्दै स्वर्ण जितेका हुन्। ३७.२७ सेकेन्डमा दौड पुरा गरेको जमैकन टोलीमा बोल्टसंगै असाफा पावेल, योहान ब्लेक […]

Dipak Thapa

August 20, 2016

दिपक ओलम्पिक खेलको फाइनलमा लाईन जज

नेपालका दीपक थापाले रियो ओलम्पिक अन्तर्गन महिला ब्याटमिन्टनको फाइनल खेलमा लाईन जजको भूमिका निर्वाह गरेका छन । बिहिबार भएको खेलमा भारतकी पिभी सिन्धुलाई बिश्व नमबर १ स्पेनकी क्यारोलिनाले हराएकी थिइन । अन्तर्राष्ट्रिय ब्याडमिन्टन संघले विगत चार वर्षदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले गरेको उत्कृष्ट निर्णयका आधारमा छानिएका थापा ३ लाईन जज मद्धे फाइनलको लागि छानिएका थिए । ‘यो मेरो लागि […]

Football - Women's Tournament Gold Medal Match

August 20, 2016

महिला फुटबलमा जर्मनीलाई स्वर्ण

रियो ओलम्पिकमा स्विडेनलाई हराउदै जर्मनीले महिला फुटबलमा स्वर्ण पदक जित्न सफल भएको छ । रोमाञ्चकारी खेलमा स्विडेन बिरुद्ध १-२ को नतिजा निकाल्दै जर्मनीले स्वर्ण जितेको हो भने स्विडेनको रजत नै यस ओलम्पिकको पहिलो हो । पहिलो हाल्फमा दुबै टोली बाट धेरै मौका हरु सदुपयोग हुन सकेन । जर्मनी ले थुप्रै मौका सिर्जना गरे पनि अग्रता लिन सकेन भने […]

Zlatan

August 20, 2016

म्यान्चेस्टर युनाइटेडको जितमा ज्लाटनको दुइ गोल

ज्लाटना इब्राहिमोबिकको दुइ गोलको मद्धतले म्यान्चेस्टर युनाइटेडले इङ्लिश प्रीमियर लिगमा लगातार दोस्रो जित हासिल गर्न सफल भयो  । संसारका सबै भन्दा महङा फुटबलर पौल पोग्बा पनि युनाइटेडको लागी पहिलो खेलमा पुरै ९० मिनेट खेले । बोउर्नेमोथ सङ जितले लिगमा सुरुवात गरेको युनाइटेडले साउथह्याम्टमलाई २-० ले हराउदै दुइ खेलमा सत प्रतिसत नतिजा निकाल्दै सिजनको राम्रो सुरुवात गर्न […]

Success

Thank you for your time.