default_image

Featured

Three Star

August 22, 2016

थ्रिस्टार र कम्बोडियाको नागावल्र्ड खेल्दै

नवीन लुईटेल/ एनएसजेएफ एएफसी कप फुटबलको प्लेअफ छनौटको आफ्नो दोस्रो खेलमा नेपालको राष्ट्रिय लिग च्याम्यिपयन रुस्लान थ्रिस्टार क्लबले मंगलबार कम्बोडियाको नागाबल्र्ड क्लबसँग खेल्दै छ । मंगोलियाको उलानबटारमा जारी खेल नेपाली समय अनुसार दिउँसोको पौने ३ बजे मंगोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा हुनेछ । थ्रिस्टारले पहिलो खेलमा मंगोलियाकै एर्चिम क्लबलाई उसकै घरेलु मैदानमा २–० को जित निकालेको […]

August 22, 2016

बि डिभिजनमा आर.सी.टीको पहिलो जित

काठमाडौँ(हाम्रो खेलकुद) – रानीपोखरी कर्नर टिम (आरसिटी)ले राजधानीमा जारी ‘बि’ डिभिजन लिगमा नयाँबस्ती युवा क्लबलाई २-०ले हराउदै पहिलो जित दर्ता गरेको छ। खेलको ७०औं मिनेटमा बिपक्षी गोलरक्षक र डिफेन्डरको गल्तीले भएको आत्मघाती गोलले अगाडी बढेको आरसिटिका लागि सौजन राइले ९०औं मिनेटमा दोश्रो गोल थपे। यस्तै दिनको दोश्रो खेलमा ब्वाइज युनियन क्लबले सातदोबाटो युथ क्लब संग […]

August 22, 2016

जापानमा भेट्ने बाचा गर्दै रियो ओलम्पिक समापन

आज बिहान भब्य समरोह बिच ३१औँ ग्रीष्मकालीन ओलम्पिकको समापन भएको छ । २०६ देशका ११,३०३ खेलाडी प्रतिस्पर्धा गरेको प्रतियोगिता ब्राजिलमा १६ दिन सम्म चलेको थियो ।  ओलम्पिक २०२० आयोजना गर्ने जिम्मा यस अघिनै जापानले पाईसकेको छ । समापन समारोहमा जापानिज प्रधान मन्त्री सिन्जो चार्चित भिडियो गेम चरित्र मरिओको भेषमा उपस्थित भएका थिए । यसपालीको समापन […]

August 22, 2016

अस्ट्रेलियासँग श्रीलंका ३ विकेटले हार्यो

कोलम्बो (एजेन्सी) – कप्तान स्टिभ स्मिथ र आरोन फिन्चले अर्धशतक बनाएपछि अस्ट्रेलियाले आइतबार पहिलो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली श्रीलंकामाथि ३ विकेटको जित हासिल गरेको छ । टस हारेर पहिले ब्याटिङको लागि निम्ताइएको श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । अस्ट्रेलियाले४६.५ ओभरमा ७ विकेटको क्षेतिमा आवश्यक २ सय […]

August 22, 2016

सातौं राष्ट्रिय खेलकुदमा २ सय ९९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने

काठमाडौं (हाम्रो खेलकुद) – पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदमा ४ हजार ४ सय ४५ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जानकारी दिएको छ । राष्ट्रिय खेलकुद मंसिर ८ देखि १५ गते सम्म आयोजना गर्ने यसअघि नै निर्णय भएको थियो । मिति तय भइसकेर पनि यसअघि दुई पटक स्थगित भएको थियो । यसपटक राष्ट्रिय खेलकुदका […]

August 21, 2016

बि डिभिजनमा एन.आर.टि र मध्यपुरको विजयी सुरुवात

‘ए’ डिभिजन लिगमा उक्लने आशाका साथ मैदानमा उत्रेका न्यु रोड टिम (एन.आर.टि) र मध्यपुर  युथ एसोसिएसनले ‘बि’ डिभिजन लिगको आफ्नो पहिलो खेलमा जित दर्ता गरेका छन्। सशस्त्र प्रहरी बलको हल्चोक स्थित रंगशालामा भएको दिनको पहिलो खेलमा मध्यपुरले खुमल्टारलाई २-१ले पराजित गर्यो। खेलको दोश्रो मिनेटमानै अघि बढेको खुमलटार खेलको अधिकांश समय आक्रामक देखिएको थियो। तर, पानि […]

goalkeeper alan neupane

August 21, 2016

तस्वीरमा थ्री स्टारको जित

घरेलु टोली एर्चिम बिरुद्ध बिजय बाट सुरुवात गर्दै नेपालको राष्ट्रिय लिग च्याम्यिपयन रुस्लान थ्रिस्टारले अर्काे चरणमा जाने संभावना बलियो बनाएको छ  । रुस्लान थ्रिस्टारका लागी नाइजेरियन खेलाडी मार्टिन्स कायोडे अजायी र कप्तान विक्रम लामाले एक एक गोल गरेका थिए । तस्वीर : नविन लुइटेल/एनएसजेएफ  

August 21, 2016

रुस्लान थ्री स्टारको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार क्लबले एएफसी कप छनोटको अघिल्लो चरण पुग्ने सम्भावनालाई बलियो बनाएको छ । छनोट प्ले अफको पहिलो खेलमा थ्री स्टारले आइतबार मंगोलियाको घरेलु टोली इर्चिम फुटबल क्लबलाई २–० ले हराएको छ । थ्री स्टारको जितमा विदेशी खेलाडी मार्टिन र कप्तान विक्रम लामाले गोल गरे । मार्टिनले […]

August 21, 2016

एसिसी सक्रिय हुँदै, साधारण सभामा नेपालको चर्चा हुने

एसिसी सक्रिय हुँदै, नेपालको चर्चा हुने काठमाडौं (हाम्रो खेलकुद)– पुनः सक्रिय हुने तयारीमा रहेको एसियाली क्रिकेट परिषद् (एसिसी) को आज श्रीलंकाको कोलम्बोमा हुने साधारण सभामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले क्यानमाथि लगाएको प्रतिबन्धका विषयमा चर्चा हुने भएको छ । साधारण सभामा भाग लिन प्रतिबन्धित क्यानका निर्वाचित समितिका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेल शनिबार […]

Nisha Nepal olympics

August 21, 2016

रेपेचेजमा निशा झिनो अन्तरले पराजित

चिनियाँ खेलाडी सुइन झेङ फाइनल पुगेपछि रेपेचेजमा पाएको मौकामा नेपालकी निशा रावल फ्रान्सकि ग्वालेडीस इपांगेसंग ४-३ले पराजित भएकि छिन्। पहिलो खेलमा चिनकि सुइन झेङसंग २-०ले पराजय व्यहोरेपनी चिनियाँ खेलाडी फाइनल पुगेपछि रावलले कास्य पदकका लागि रेपेचेजको मौका पाएकी थिइन्। ६७ केजीमाथिको तौल समूहमा निशाले विश्व नम्बर एक चीनिया झेङसँग पराजित हुँदा सन्तुष्ट भएको बताएकी थिइन। […]

Success

Thank you for your time.