default_image

Featured

August 28, 2016

इङ्ल्यान्डसँग पाकिस्तान ४ विकेटले पराजित

लन्डन (एजेन्स)– जोय रुट र कप्तान इयोन मोर्गानले अर्धशतक बनाएपछि इङ्ल्यान्डले दोस्रो एकदिवसिय क्रिकेटमा पाकिस्तानलाई ४ विकेटले हराउँदै पाँच खेलको श्रृखंलामा २–० को अग्रता लिएको छ । रुटले ८९ र मोर्गानले ६८ रन बनाएपछि २ सय ५२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ४७.३ ओभरमा ६ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो । जसका कारण […]

Terry England

August 28, 2016

टेरिले गरे इङ्ल्याण्डबाट खेल्ने प्रस्ताव अस्वीकार

इङ्ल्याण्डको नयाँ प्रशिक्षक स्याम एलाय्र्डेसले चेल्सिका कप्तान जोन टेरिलाई इङ्ल्याण्डको सेन्टर डिफेन्सम अस्थायी समाधान देखे पनि ३५ बर्षिय जोन टेरिले आफु टोलीमा नफर्किनु नै उचित देखेका छन  । अंग्रेजी पत्र पत्रीकाहरु अनुसार नयाँ प्रशिक्षक स्याम एलाय्र्डेसले टेरिको मनस्थिती बुज्न लगाएको तर टेरिले आफ्नु इङ्ल्याण्डको टोलिमा नफर्की चेल्सीलाई शीर्ष चारमा फर्क्याउन ध्यान दिदा राम्रो हुने ठानेका छन । […]

August 27, 2016

रोमाञ्चक खेलमा वेस्ट इन्डिजसँग भारत १ रनले पराजित

फ्लोरिडा (एजेन्सी)– वेस्ट इन्डिजविरुद्धको पहिलो ट्वान्टी–२० क्रिकेटमा जितका लागि भारतलाई अन्तिम बलमा २ रन बनाउनु पर्ने थियो । तर, ड्वान ब्राभोको बलमा मार्लोन सामुइल्सबाट कप्तान महेन्द्रसिंह धोनी क्याचआउट भएपछि रोमाञ्चक खेलमा भारत १ रनको झिनोअन्तरले पराजित भएको छ । अमेरिकामा दुई ट्वान्टी –२० क्रिकेट श्रृखंलाको पहिलो खेलको स्कोर झन्डै एक दिवसिय स्कोरको बनेको थियो । […]

August 27, 2016

एनआरटी शीर्षस्थानमा , आरसिटी बराबरीमा रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) सहिद स्मारक बी डिभिजन लिगको शीर्षस्थानमा उक्लेको छ । हलचोकस्थित एपिएफको मैदानमा शनिबार छिमेकी डिभाइन ब्वाइज युनियन क्लबलाई २–१ ले हराउँदै त्रिपुरेश्वरको एनआरटी अंक तालिकामा माथि उक्लेको हो । अर्को खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) र मध्यपुर युथ एसोसिएनले गोलरहित बराबरी खेलेका थिए । अघिल्लो खेलमा मध्यपुरसँग १ […]

August 27, 2016

प्रिमियर लिगमा लेस्टरको पहिलो जित, चेल्सी शीर्षस्थानमा

लेस्टर (एजेन्सी) – लेस्टरले प्रिमियर लिगको जारी सिजनमा पहिलो जित हासिल गर्ने क्रममा शनिबार स्वान्सीलाई २–१ ले हराएको छ । साविक विजेता रहेको लेस्टरलाई जित दिलाउन स्ट्राइकर जेमी भार्डे र कप्तान वेस मोर्गानले गोल गरेका थिए । रियाद मेराजले ५६ औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेको भए लेस्टरको गोलअन्तर अझै बढ्ने थियो । तर ५६ […]

August 27, 2016

मिङमा र प्रदिप स्वर्ण पदकका लागि भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – नक्साल एका मिङमा ग्याल्जेन शेर्पा र मेघदुतका प्रदिप घिमिरे चौथो राष्ट्रव्यापी तथा प्रथम नोभिस बक्सिङ्ग प्रतियोगिताअन्तर्गत ५२ केजी तौल समूहको फाइनलमा पुगेका छन् । मिङमाले दमकका भीम बहादुरलाई अंकका आधार र प्रदिपले रोल्पाका राम प्रसाद पुनलाई पराजित हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए । ४६–४९ केजी तौल समुहको फाइनलमा नक्साल ए […]

August 27, 2016

लेवान्डोवस्कीको ह्याट्रिकमा बार्यनको सहज जित

बर्लिन (एजेन्सी)– रोर्बेट लेवान्डोवस्कीको ह्याट्रिकसँगै बुन्डेसलिगाको पहिलो खेलमा बार्यन म्युनिखले शुक्रबार वेडर बे्रमनलाई ६–० को फरालिो जित हासिल गरेको छ । प्रशिक्षक कार्लो एन्सेलोटीको पहिलो खेलमा जावी अलन्सोले भलीमार्फत नवौं पहिलो गोल गरेका भने लेवान्डोवस्कीले १३ औं मिनेटमा गोलअन्तरलाई दोब्बर पारेका थिए । थिए । कप्तान फिलिप लाहम र फ्रान्क रेबेरीले १/१ गोल गरेको खेलमा […]

August 26, 2016

सरस्वती र सोनम फाइनलमा

काठमाडौ। सरस्वती राना मगर र सोनम रोका चौथो राष्ट्रव्यापी तथा प्रथम नोभिस बक्सिङ्ग प्रतियोगिता फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको महिला ५७–६० केजीमा तौल समुहको सेमिफाइनलमा सरस्वतीले दिव्या लिम्बुलाई पहिलो राउण्डमै टेक्निकल नकआउट गरिन् । त्रिभुवन आर्मी बीकी सोनमले झापाकी सोम माया लिम्बुलाई पराजित गरे । महिला ४६–४८ केजीतर्फको सेमिफाइनल खेलमा आर्मी एकी ललिता […]

Belgium Thiery Henry

August 26, 2016

थिएरी हेनरी बेल्जियमको सहायक प्रशिक्षक

बेल्जियम  (एजेन्सी) । आर्सनलका पुर्व स्ट्राइकर थिएरी हेनरीले बेल्जियमको सहायक प्रशिक्षकको रुपमा प्रशिक्षक रोबर्टो मार्टिनेजलाई सघाउने भएका छन । हेनरीले आफु बेल्जियमको सहायक प्रशिक्षक भएकोमा रोबर्टो मार्टिनेज र फुटबल एसोसिएशनलाई धन्यबाद दिदै खुसी ब्यक्त गरेका छन  । त्यस्तै रोबर्टो मार्टिनेजले लेजेन्ड हेनरीले पहिलो पटकमा नै आफ्नो प्रस्ताब स्विकारेका हेनरिले धेरै अनुभव लिएर आउने कुरा बताएका छन । सन्यास लिए पछी हेनरी […]

August 26, 2016

रुस्लान थ्री स्टार क्लबको एअरपोर्टमा भब्य स्वागत

एएफसी कप फुटबलको प्लेअपमा, छनौट भएको थ्रिस्टार क्लब शुक्रबार अपराह्न काठमाडौं आईपुगेको छ । टोलीको त्रिभुवन अन्र्तराष्ट्रिय भब्य स्वागत गरिएको छ । थ्रिस्टारको टोलीलाई स्वागत गर्न अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव धिरेन्द्र प्रधान , उपाध्यक्ष कर्मा छिरीङ शेर्पा , एन्फाका पुर्व उपाध्यक्ष तथा मनाङ मस्र्याङ्दी क्लबका पुर्व अध्यक्ष कर्मा छिरीङ शेर्पा लगायतले टोलीको स्वागत गरे […]

Success

Thank you for your time.