default_image

Featured

September 14, 2016

अभिलाषा र प्रेरणा सेमिफाइनलमा

नेपालका अभिलाषा विष्ट र प्रेरणा कोइराला केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट २ को गल्र्स सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै सर्किट १ की विजेता नेपालकी इरा रावत र नेपालकै सलोनी तामाङ पनि सेमिफाइनलमा पुगे । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको क्वाटरफाइनलमा अभिलाषाले नेपालकी इशाश्री शाहलाई ६–१ र ६–४, प्रेरणाले […]

September 14, 2016

न्यु डायमण्ड र एपीएफ क्वार्टरफाइनलमा

काठमाडौँ । न्यूडाइमण्ड एकेडमी र सशस्त्र प्रहरीको एपीएफ क्लब राजधानीमा जारी तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।  महिलातर्फको समुह ए बाट न्यूडाइमण्ड र समुह बि बाट एपीएफ क्वाटरफाइनलमा पुगेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिसद् (राखेप) कबर्डहलमा बुधबार भएको खेलमा प्रगतिशील युथ क्लबलाई ३ – ० को […]

September 14, 2016

मेस्सीद्वारा अर्को रेकर्ड कायम

हाम्रो खेलकुद – गएराति भएको च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले सेल्टिकलाई ७-०ले हराउँदा बार्सिलोनाका स्टार लियोनेल मेस्सीले नयाँ रेकर्ड आफ्नो नाम बनाएका छन्। मेस्सीले बार्साको जितमा गरेको ह्याट्रिक च्याम्पियन्स लिगमा उनले गरेको छैठौं ह्याट्रिक हो। एकै खेलाडीले च्याम्पियन्स लिगमा ६ ह्याट्रिक गरेको यो नै पहिलोपल्ट हो। मेस्सीले आफ्नो करियरमा ३६ पटक ह्याट्रिक गरिसकेका छन्।

September 14, 2016

बायर्नको सहज जित; पिएसजि र आर्सनलको बराबरी

हाम्रो खेलकुद – च्याम्पियन्स लिगको समुह चरणको खेल खेलमा बायर्नले सहज जित दर्ता गरेको छ भने आर्सनल र पेरिस सेन्ट जर्मेनको खेल बराबरीमा टुङ्गिएको छ। रोस्टोभलाई ५-०ले पाखा लगाउँदै च्याम्पियन्स लिगमा बायर्नले सुखद सुरुवात गरेको छ। उसका लागि जोसुवा किमिचले दुई गोल गरे भने रोबर्ट लेवान्डोस्की, थोमस मुलर र वान बर्नाटले एक-एक गोल थपे। उता […]

Spain Soccer Barcelona defeat Celtic Champions League

September 14, 2016

बार्सिलोनाको शानदार जित

हाम्रो खेलकुद – च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको खेलमा बार्सिलोनाले सेल्टिकलाई ७-०को फराकिलो अन्तरले पराजित गरेको छ। समुह ‘ग’ को पहिलो खेलमा लियोनल मेस्सीको तेश्रो मिनेटको गोलले बार्सा अघि बढेको थियो। सेल्टिकले २४औं मिनेटमा पेनाल्टि पाएर खेललाई बराबरीमा ल्याउने मौका पाए पनि मुसा डेम्बेलेले उक्त मौका खेर फालेका थिए। बार्सिलोना त्यसपछि रोकिएन र मेसिको ह्याट्रिक […]

Rashford

September 13, 2016

र्‍यास्फर्डको प्रेरणा क्रीस्टियानो रोनाल्डो

म्यान्चेस्टर युनाइटेडका स्ट्राइकर मार्कस र्‍यास्फर्ड सानै देखी क्रीस्टियानो रोनाल्डोको खेल हेरेर प्रेरित हुन्थिए , र यही कारणले उनलाई अघी बढ्न मद्धत गरेको कुरा उनले म्यान्चेस्टर युनाइटेडको अफिसियल म्यागजिन इन्साइड युनाइटेडलाई बताएका छन । “क्रीस्टियानो रोनाल्डो पहिले युनाइटेड आउँदा एक युवा थिए, सम्पुर्णको ध्यान उनमा थियो । त्यही उमेर देखी उनमा सबै भन्दा राम्रो बन्ने उद्देश्य थियो, जसकोलागी उनि […]

September 13, 2016

सुजना लोहनी नेपालको पहिलो महिला फीडे मास्टर

भदौ २८ अजरबैजान अजरबैजानको बाकुमा जारी ४२ अौं चेस अोलम्पियादमा दशौ चरणको खेलमा जीत हात पारे पछि सुजना लोहनी नेपालको पहिलो महिला फीडे मास्टर भएकी छिन् । अजरबैजानको बाकुमा जारी ४२ औ चेस ओलम्पियाडमा अाठौं खेलमा आबस्यक पर्ने ६ अंक अाठ खेलमा पुरा गरेकी सुजनाले दशौं चरणको खेलमा लससोथोकि मनेउली पराजि गरेका थिए।अन्तिम चरणमा अरुवाको […]

September 13, 2016

बि डिभिजनमा नयाँबस्तिको पहिलो जित

काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारि सहिद स्मारक बि डिभिजन लिग अन्तर्गत आज भएको खेलमा नयाँबस्ती युवा क्लब र सातदोबाटो युवा क्लब विजयी भएका छन्। शसस्त्र प्रहरी बलको हल्चोक स्थित रंगशालामा भएको खेलमा सामाजिक युवा क्लबले हाफ टाइममा २-० को अग्रता लिएको अवस्थालाई उल्टाउँदै नयाँबस्तीले खेल ४-३ले जितेको हो। पहिलो जित दर्ता गरेको नयाँबस्ति जितसंगै […]

September 13, 2016

कान्तिपुर गोल्डले ईपीएल लाईभ गर्ने

भाद्र २८, काठमाडौं यही सेप्टेम्बर २४ देखी अक्टोबर ३सम्म चल्ने एभरेष्ट प्रेमीयर लीगको प्रतक्ष्य प्रसारण गर्ने आधिकार कान्तिपुर गोल्डले सुरक्षित गरेको छ । प्रतियोगिताको १६ वटै खेलहरु त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानबाट कान्तिपुर गोल्डले प्रतक्ष्य प्रसारण गर्नेछ । वाई वाईको मुख्य प्रायोजन रहेको प्रतियोगिता जोहरा स्पोर्ट्स म्यानेजमेन्टले आयोजना गर्न लागेको हो । प्रतियोगिताको कुनै पनि खेलमा […]

September 13, 2016

प्रतिभा चम्किदा आर्मी बिरुद्द न्यू डायमण्ड विजयी

न्यु डायमण्ड स्कुल र सशस्त्र प्रहरीको एपीएफ क्लबले तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् । महिलातर्फ मंगलबार भएको उद्घाटन खेलमा न्युडायमण्डले विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफले काभ्रे भलिबल संघलाई पराजित गर्‍यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिसद् (राखेप) कबर्डहलमा भएको उद्घाटन खेलमा न्युडायमण्डले आर्मीलाई ३–० को सेटमा […]

Success

Thank you for your time.