March 17, 2024
एजेन्सी – लेस्टर सिटी विरुद्ध जित निकाल्दै चेल्सी एफए कपको सेमीफाइनलमा प्रवेश गरेको छ । आईतबार साँझ भएको खेलमा चेल्सीले दश जनामा सिमित लेस्टर विरुद्ध ४-२ को जित निकालेको हो । खेलको १३औं मिनेटमा चेल्सीले खेलमा सुरुवाती अग्रता लिएको थियो । निकोलस ज्याक्सनको पासमा मार्क कुकुरेलाले गोल गर्दै खेलमा सुरुवाती अग्रता दिलाएका थिए । २६औं […]
March 17, 2024
हिमाल खरेल, बिर्तामोडझापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा खेलकुद गतिविधिबाहेक अन्य कुनै पनि कार्यक्रम गर्न निषेध गरिएको छ । आज बिर्तामोड नगर खेलकुद विकास समितिको बैठकले हाल घेराबारा गरिएको स्थान र खेलमैदानभित्र खेलकुदबाहेकका गतिविधि गर्न निषेध गरेको हो । समितिले खेलकुदबाहेकका कार्यक्रमका लागि रंगशालापछाडिको मैदान प्रयोग गर्न दिने निर्णय गरेको समितिका अध्यक्ष विकास गिरीले झापा टुडेलाई […]
March 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्रायथलन संघले आइतबार गण्डकी प्रदेश ट्रायथलन संघ र कास्की जिल्ला ट्रायथलन संघसँगको सहकार्यमा ‘ट्रायथलन फेमिलियराइजेसन’ कार्यक्रमको आयेजना गरेको छ । ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले पोखरामा वैशाख महिना हुने एसिया ट्रायथलन कप र दक्षिण एसिया ट्रायथलन च्याम्पियन्सिप सफल बनाउने सो क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरेका हुन् । उनले ट्रायथलनका लागि उपयुक्त पोखरामा […]
March 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – टिप टप हेल्प नेपाल क्लबले जितका साथ आठौं आरबीबी–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको यात्रा सुरु गरेको छ । आइतबार टिप टप हेल्प नेपालअघि मणिमुकुन्द भलिबल क्लब, बुढानिलकण्ठ र सुदूरपश्चिम प्रदेश तथा महिलातर्फ दुई विभागिय टोली नेपाल पुलिस क्लब र एपिएफ विजयी भएका थिए । आइतबारका सबै ६ खेल सोझो सेटमा […]
March 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मणिमुकुन्द भलिबल क्लबले आठौं आरबीबी–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ जित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको दोस्रो दिन आइतबार मणिमुकुन्दले न्यूटन भलिबल क्लबलाई ३-० ले हराएको छ। मणिमुकुन्दले न्युटनलाई २९-२७,२५-२३,२५-२३ ले पराजित गरेको हो। त्यसअघि बुढानिलकण्ठ भलिबल क्लबले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा […]
March 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बुढानिलकण्ठ भलिबल क्लबले आठौं आरबीबी–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ जित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको दोस्रो दिन आइतबार बुढानिलकण्ठले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा हराएकाे छ। एकतर्फी खेलमा बुढानिलकण्ठले कर्णालीलाई २५-१०,२५-१८,२५- १७ ले पराजित गरेको हो। पुरुषतर्फ दिनको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले […]
March 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले आठौं आरबीबी–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ जितका साथ यात्रा सुरु गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको दोस्रो दिन आइतबार पुरुषतर्फको। पहिलो खेलमा सुदूरपश्चिमले जावलाखेल भलिबल क्लबलाई ३-० ले हराएको छ । तीन भारतीय खेलाडी सम्मिलित सुदूरपश्चिमले जावलाखेलले २५-२१, २५-१३,२५-१७ ले हराएको हो । […]
March 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन यसै वर्ष फ्रान्समा हुने पेरिस प्यारालम्पिक गेम्सका लागि छनोट भएकी छन् । योसँगै पलेसाले लगातार दोस्रो पटक प्यारालम्पिक गेम्स खेल्ने भएकी छन्। चीनमा जारी पारा ओलम्पिकको एसियन छनोटमा पलेसाले के ४४ अन्तर्गत महिला ५७ केजीमुनी तौल समूहमा सोमबार स्वर्ण जित्दै प्यारालम्पिक गेम्समा स्थान पक्का गरेकी हुन् । […]
March 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले जितेका साथ आठौं आरबीबी–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको दोस्रो दिन आइतबार पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराएको छ ।पुलिसले २५-१२,२५-७,२५-८ ले खेल जितेको हो। कर्णालीले यो च्याम्पिनसिपलाई राष्ट्रपति रनिङ […]
March 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ क्लबले आठौं आरबीबी–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको दोस्रो दिन आइतबार एपिएफले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराएको छ । एपिएफले मधेशलाई २५–८, २५–७,२५–२ ले पराजित गरेको हो । च्याम्पियनसिपमा आज अन्य ५ खेल हुनेछन् […]