March 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एसियाडकी रजत पदक विजेता एरिका गुरुङ र विप्लभलाल श्रेष्ठले युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । अमेरिकाको टेक्सासमा मंगलबार सुरु हुने युएसए ओपनमा एरिकाले महिला ६८ केजीमाथि तथा विप्लवले पुरुष ८४ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । एरिकाले गत असोजमा चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा […]
March 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका आदिल अन्सारीलगायत ५ जनाले नेपाल टि ट्वान्टी लिगमा स्पट फिक्सिङको आरोपबाट सफाई पाएका छन् । योसँगै आदिललाई घरेलु क्रिकेट र राष्ट्रिय टोलीमा फर्कने बाटो खुलेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले सोमबार आरोपमा दाबी नपुग्ने भन्दै आदिलसँग सबै ५ जनालाई स्पट फिक्सिङको आरोपबाट […]
March 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- बक्सिङकी सुष्मा तामाङ र एथलेटिक्सका दीपक अधिकारी १८ औं एनएनआइपिए स्पोर्टस अवार्ड २०७९ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। गत वर्ष सुष्मालेे एसियन युथ बक्सिङमा रजत पदक जितेकी थिइन्। दीपकले एसियन क्रसकन्ट्रीमा एकल र टिममा स्वर्ण पदक जितेका थिए। शंखमुल पुल नजिकको यल दरबारमा सोमबार भएको अवार्डमा स्विमिङकी डुवाना लामा र राष्ट्रिय […]
March 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भसविरुद्ध दुई टी-२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले सहज जित दर्ता गरेको छ । नेपालले आइरिश टोलीविरुद्ध ६ विकेटको जित दर्ता गरेको हो । आयरल्यान्डले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पछ्यायो । नेपालका लागि कुशल भुर्तेलले ३२ बलमा ४ चौका सहित सर्वाधिक ३७ रनको […]
March 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भसविरुद्ध दुई टी-२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले सामान्य लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको आइरिश टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाउन सक्यो । आयरल्यान्डका लागि ओपनर स्टेफन डोहनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए । तर अन्य […]
March 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भसविरुद्ध दुई टी-२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले टस हारेको छ । आयरल्यान्डका कप्तान निल रकले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालका लागि १५ जना मध्य आकाश चन्द, प्रतिश जिसी, अनिल शाह, विवेक यादव बाहिर रहनेछन् । तीन मुख्य पेसर सोमपाल कामी, करण केसी […]
March 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय सिनियर पुरुष क्रिकेट टोलीले आयरल्यान्ड वल्भस विरुद्ध आज पहिलो टि२० खेल्दैछ । खेल दिउँसो १ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । सिनियर टोली २ खेलको सिरिज खेल्दा त्यसपछि भने नेपाल ‘ए’ को खेल तालिका रहेको छ । हङकङमा त्रिकोणात्मक शृंखला खेलेको टोलीमा ५ परिवर्तन गर्दै नेपालले टोली […]
March 24, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करण अन्तर्गतको आफ्नो पहिलो खेलमा गुजरात टाईटन्स ले मुम्बई इण्डियन्स माथि जित हात पारेको छ । गुजरातले ६ रनको रोमाञ्चक जित दर्ता गरेको हो । गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा मुम्बईलाई […]
March 24, 2024
एजेन्सी – राजस्थान रोयल्सले इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणमा विजयी सुरुवाती गरेको छ । पहिलो संस्करणको विजेता राजस्थानले आज भएको पहिलो खेलमा लखनऊ सुपर जाएन्ट्स विरुद्ध २० रनको जित दर्ता गरेको हो । राजस्थानले दिएको १९४ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन मात्र बनाउन सक्यो । […]
March 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर विनोद भण्डारीको कप्तानीमा आयरल्यान्ड वल्भ्सको सामना गर्ने नेपाल ‘ए टोली घोषणा भएको छ । नेपाल ‘ए’ले आयरल्यान्ड वल्भ्ससँग ३-३ टि२० र एकदिवसीय खेल खेल्नेछ । दुई फर्म्याटका लागि दुई फरक टोली घोषणा गरिएको छ । त्यसअघि नेपालको सिनियर टोलीले वल्भ्ससँग २ टि२० खेल्ने कार्यक्रम छ । टि२० टोली : विनोद […]