March 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फको सेमिफाइनलमा पुगेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा जारी च्याम्पियन्सिपको पाँचौं दिन बुधबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस समूह ए को विजेताका रुपमा अन्तिम चारमा पुगेको हो। सेमिफाइनल पुगिसकेको तीन भारतीय खेलाडी सम्मिलित एभरेष्ट […]
March 20, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले १९ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्। थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको सेमी प्रोको पुरुष ५४ केजीमा मंगलबार त्रिभुवन आर्मी क्लबका गुणराजले इटालीका ग्राभियल ओलारिउलाई पराजित गर्दै स्वर्ण पदक जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । कक्षपतिका अनुसार यसअघि विश्व च्याम्पियनसिपको सेमी […]
March 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा जारी प्रतियोगिताको चौथो दिन मंगलबार समूह डीमा आ आफ्नो खेल जित्दै आर्मी समूह विजेता र गण्डकी उपविजेताका रुपमा अन्तिम आठमा पुगेका हुन् । समूह चरणकै अन्तिम […]
March 19, 2024
सुशिल पन्त क्षेत्री, चितवन रोमाञ्चक खेलमा घैरुङ एफसीलाई हराउँदै २८ बिगा भरतपुरमा जारी सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा मंगलबार घैरुङ एफसीलाई सडन डेथमा हराउँदै २८ बिगा फाइनलमा प्रवेश गरेको हो । रोमाञ्चक खेलको निर्धारित समय २–२ को बराबरीमा सकिएको थियो । खेलको निर्धारित समयमा २८ बिगाले दुई […]
March 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अध्यक्ष ग्रेग बारक्लेबीच मंगलबार भेटवार्ता भएको छ । भेटका अवसरमा दुई पक्षबीच नेपाली क्रिकेटको अवस्था, सम्भावना र आईसीसीले नेपाली क्रिकेटलाई गर्न सकिने सहयोगलगायतका विषयमा छलफल भएको थियो । सो अवसरमा सदस्य–सचिव घिसिङले एसोसिएट राष्ट्रमा टी– २० क्रिकेटमा नेपालले […]
March 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को भूमिका सन्तोषजनक नभएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला संरक्षणको आफैले गर्ने भएको छ । राखेप मातहत रहेको दशरथ रंगशालाको खेल मैदान विगत लामो समयदेखि राखेपले एन्फालाई मैदानको जिम्मेवारी दिदै आएको थियो । एन्फाले मर्मत सम्भार तथा संरक्षण गर्दै आएपनि मैदानको गुणस्तर […]
March 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) को स्वीकृति विना नै अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय पुरुष फुटबल टोलीसँग प्रत्यक्ष सरोकार नरहेका ८ पदाधिकारी बहराइन पठाएको छ । मलेसियामा मैत्रीपूर्ण खेलपछि फुटबल टोली सिधै बहराइन पुगिसकेको छ । टोलीसहित अन्य गरि ४१ सदस्य टोलीको सहभागिताका लागि स्वीकृति दिनका लागि एन्फाले राखेपमा बिहीबार […]
March 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ तीन भारतीय खेलाडी सम्मिलित सुदुरपश्चिम प्रदेशमाथि सानदार पूनरागमन जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार सुरुवाती दुई सेट गुमाएको एपिएफले त्यसपछिको सबै तीन सेट आफ्नो पक्षमा पार्दै सानदार पूनरागमन जित निकाल्दै समूह […]
March 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुद एकैदिनमा उदो गतिमा नपुगेको बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्ज (एनएसजेएफ) को आयोजनामा मंगलबार भएको अन्र्तक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले चरणबद्ध रूपमा नेपाली खेलकुद उदो गतिमा गएको धारणा राखेका हुन् । मञ्चले मन्त्री श्रेष्ठसँग परिचयात्मक र अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको थियो । मञ्चका […]
March 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठलाई खेलाडीको विदेश पलायनलाई रोक्नका लागि ठोस कदम चाल्न नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सुझाव दिएको छ । पछिल्लो दुई वर्षमा झण्डै ६० जना व्यवसायिक फुटबल खेलाडीसहित दक्षिण एसियाली खेलकुदका पदक विजेता तेक्वान्दो, करातेलगायतका खेलाडी विदेश पलायन भइसकेका छन् । नवनियुक्त खेलकुद मन्त्री श्रेष्ठलाई मंगलबार […]