default_image

Featured

March 22, 2024

राष्ट्रिय टोलीमा चार खेलाडीको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय फुटबल टोलीका लागि थप चार खेलाडीले डेब्यु गरेका छन् । गएराती बहराइनमा सम्पन्न फिफा छनोट अन्तर्गतको खेलमा प्रशिक्षक भिन्सेन्जाे अल्बर्टो अनेसेले चार खेलाडीलाई डेब्यु दिएका हुन् । डेब्यु गर्नेमा डिफेन्डरद्वय अभिषेक लिम्बू र सौभाग्य राई (सञ्जित) तथा फरवार्ड समीर तामाङ र सन्जिब विष्ट रहेका छन् । अभिषेकले सुरुवाती रोजाइमा […]

March 22, 2024

नेपालको बहराइनविरुद्ध फराकिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप छनोट अन्तर्गत बहराइनमा भएको खेलमा नेपालले घरेलु टोली विरुद्ध फराकिलो हार बेहोरेको छ । बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा घरेलु टोली ५-० ले विजयी भएको हो । खेलमा घरेलु टोलीले नै प्रभुत्व जमाउँदै खेलमा मौकाहरु सिर्जना गर्न सफल भयो । नेपालले बल पोसेसनका लागि निकै संघर्ष गर्नु परिरहेको थियो […]

March 22, 2024

नेपालविरुद्ध बहराइनको पहिलो हाफमा तीन गोल

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप छनोट अन्तर्गत बहराइनमा जारी खेलमा नेपाल घरेलु टोली विरुद्ध मध्यान्तरसम्म तीन गोलले पछि परेको छ । बहराइन राष्ट्रिय रंगशालामा जारी खेलमा घरेलु टोलीले पहिलो हाफमा ३-० को अग्रता लिएको हो । खेलमा घरेलु टोलीले नै प्रभुत्व जमाउँदै खेलमा मौकाहरु सिर्जना गरेको छ । नेपालले बल पोसेसनका लागि निकै संघर्ष […]

March 22, 2024

बहराइन विरुद्ध खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनको रिफ्फा सहर स्थित बहराइन राष्ट्रिय रंगशालामा १२:४५ बजे सुरु हुने नेपाल र घरेलु टोलीमा बीचको विश्वकप छनोट खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले नेपालको सुरुवाती ११ सार्वजनिक गरेका हुन् । दशरथ रंगशालाको खराब अवस्थाका कारण नेपालमा नभई बहराइनमा भइरहेको आजको खेलमा […]

March 21, 2024

इण्डो नेपाल कपको उद्घाटन खेलमा भरतपुर विजयी

राकेश तिमल्सिना, चितवन चितवन जिल्ला क्रिकेट संघको आयोजनामा सुरु भएको इण्डो नेपाल कप टि-ट्वान्टी च्याम्पियनसिपको उद्घाटन खेलमा बिहीबार भरतपुर मेयर्स ११ ले विजयी भएको छ । बागमती प्रदेशविरुद्ध ८ रनको रोमाञ्चक जित निकाल्दै भरतपुरले विजयी सुरुआत गरेको हो । निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा १ सय ५३ रनको मध्यम लक्ष्यसहित जवाफी ब्याटिङ […]

March 21, 2024

बुवाको सम्झनामा यु–१९ क्रिकेट आयोजना गर्दै शक्ति

सुमन अधिकारी, बुटवल नेपालका पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले आफ्नो बुबाको नामबाट सुरु गरेको अन्डर १९ क्रिकेट प्रतियोगितालाई छैठौं संस्करणबाट राष्ट्रिय स्तरको प्रतियोगिता बनाएका छन् । प्रतियोगिताको पाचौं संस्करणसम्म रुपन्देही जिल्लाका क्लब तथा एकेडेमीहरुको सहभागितामा आयोजना गर्दै आएको प्रतियोगितालाई छैठौं संस्करणबाट रुपन्देही जिल्लाभन्दा बाहिरबाट पनि  क्लब सहभागी गराउने घोषणा गरेका हुन । बिहीबार […]

March 21, 2024

आर्मी सेमिफाइनलमा, सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) –दाबेदार त्रिभुवन आर्मी क्लब आठौं आरबीबी एनभीए भलिबल च्यामिपयनसिपको पुरुषतर्फको सेमिफाइनलमा पुगेको छ । चौथो तथा अन्तिम क्वाटरफाइनल बिहीबार खेलमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै आर्मी सेमिफाइनल पुगेको हो । आर्मीले अब सेमिफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्ड हलमा भएको खेलमा आर्मीले सुदूरलाई ३–१ ले […]

March 21, 2024

राइट टु प्रोटिन रनमा ७ हजार बढी दौडने

काठमाडौं (हाम्रो खेलकुद)– राइट टु प्रोटिन रनको हाफ म्याराथनको तेस्रो संस्करण सबै तयारी पूरा भएको आयोजक नेपाल भेटेरिनरी एसोसिएसनले जानकारी दिएको छ । हाफ म्याराथन शनिबार दशरथ रंगशालामा आयोजना हुँदैछ । प्रोटिन माथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले म्याराथन आयोजना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक सितलकाजी श्रेष्ठले […]

March 21, 2024

कोशीलाई हराउँदै पुलिस सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिप पुरुषतर्फको सेमिफाइनलमा पुगेको छ । कोशी प्रदेशलाई बिहीबार ३–० ले हराउँदै पुलिस त्रिपुरेश्वस्थित राष्ट्रिय खलकुद परिषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको अन्तिम चारमा पुगेको हो । च्याम्पियनसिपको छैटौं दिन एकपक्षिय क्वार्टरफाइनलमा पुलिसले कोशीलाई २५–१३,२५–१६,२५–१३ ले हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको हो । पुलिसले […]

March 21, 2024

न्यु डायमण्डलाई हराउँदै एभरेष्ट फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट भलिबल क्लब र साविक विजेता नेपाल पुलिस क्लबबीच आठौं आरबीबी एनभिए भलिबल च्याम्पियसिपको महिलातर्फको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड महिला टिमलाई बिहीबार ३–० को सोझो सेटमा हराउँदै एभरेष्टले पुलिससँगको भेट पक्का गरेको हो । राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाहीसहित ३ भारतीय खेलाडी सम्मिलित एभरेष्टले […]

Success

Thank you for your time.