March 24, 2024
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । एक दिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ […]
March 24, 2024
एजेन्सी – युवा प्रतिभा एन्ड्रिकको ऐतिहासिक गोलमा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डलाई पराजित गरेको छ । ब्राजिलले घरेलु टोली इंग्ल्यान्डमाथि १–० को जित निकालेको हो । वेम्वली स्टेडियम लन्डनमा शनिबार राति भएको खेलमा परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका एन्ड्रिकले ब्राजिलका लागि पहिलो गोल गर्दै जित दिलाएका हुन् । उनले ब्राजिलका लागि तेस्रो खेलमा पहिलो अन्तर्राष्ट्रिय […]
March 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर फखरउद्दिन र एभरेस्ट भलिबल क्लबकी भारतीय स्पाइकर केपी अनुश्री आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । फखरउद्दिन र केपी अनुश्रीले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । फाइनलमा आफ्ना सहयात्री उस्मान फरयाद अलीले प्रदर्शन […]
March 23, 2024
सुशिल पन्त क्षेत्री, चितवन सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको उपाधि २८ बिगाले जितेको छ । शनिबार आबुखैरेनीलाई हराउँदै २-० ले हराउँदै २८ बिगा च्याम्पियन बनेको हो । सृजन क्षेत्री र लक्षु थापाले गोल गरे । २८ बिगाले खेलको ५३ औं मिनेटमा सृजनको गोलमा अग्रता लिएको थियो ।७७ औं मिनेटमा आबुखैरेनी ९ खेलाडीमा सीमित भयो […]
March 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै टिप टप हेल्प नेपाल आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ । तीन पाकिस्तानी र घरेलु भलिबलका चर्चित खेलाडीसम्मिलित हेल्प नेपालले आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै लगातार च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]
March 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका कप्तान अरुणा शाहीसहित तीन भारतीय राष्ट्रिय टोलीका खेलाडी सम्मिलित एभरेस्ट भलिबल क्लब बुटवलले पहिलोपटक आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ च्याम्पियन बनेको छ । आठौं संस्करणसम्म आइपुग्दा एभरेस्ट पहिलोपल्ट च्याम्पियन बन्न सफल भएको हो । कुनै पनि राष्ट्रिय प्रतियोगितामा एभरेस्टको यो पहिलो उपाधि हो । यसअघि […]
March 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै विभागीय नेपाल पुलिस क्लबले आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले तेस्रो स्थान हासिल गरेको हो । पहिलो र दोस्रो […]
March 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले शनिबार तेस्रो संस्करणको राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन् । सन्तोषीले १ घण्टा २० मिनेट १९ सेकेन्डमा दौड पूरा गर्दै प्रथम बनिन् । तेस्रो संस्करणमा सन्तोषी दोस्रो पटक च्याम्पियन बनेकी हुन् । गत वर्ष बंगलादेश गएका कारण उनले भाग […]
March 23, 2024
एजेन्सी – दक्षिण अमेरिकी राष्ट्र कोलम्वियाले युरोपेली राष्ट्र स्पेनमाथि ऐतिहासिक जित दर्ता गरेको छ । लन्डन स्टेडियम लन्डनमा शुक्रबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्वियाले स्पेनलाई १–० ले पराजित गर्दै ऐतिहासिक जित निकालेको हो । कोलम्वियाले पहिलोपटक कुनै पनि खेलमा स्पेनलाई हराएको हो । यसअघि कोलम्वियाले स्पेनलाई हराउन सकेको थिएन । खेलमा कोलम्वियालाई ऐतिहासिक जित […]
March 22, 2024
सुनिल गाउँले ,सिमरा जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करण यसै महिना आयोजना हुने भएको छ । चैत २४ देखि २०८१ वैशाख ३ गते सम्म हुने प्रतियोगितामा सहभागी टोलीको टुंगो लागेको आयोजक नवजनजागृति यूवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए । सिमरा रंगशालामा फ्लड लाईटमा आयोजना हुने प्रतियोगितामा दुई विभागीय सहित ए डिभिजनका ५ क्लब, एपिएफ र […]