default_image

Featured

March 27, 2024

फ्रान्सको पूनरागमन जित

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले चिलीमाथि पूनरागमन जित निकालेको छ । १–० ले पछि परेको स्थितिमा फ्रान्सले घरेलु मैदानमा चिलीमाथि ३–२ को पूनरागमन जित दर्ता गर्न सफल भएको हो । फ्रान्सको पूनरागमन जितमा युसोफ फोफाना, रान्दल कोलो मुएनी र ओलिभर जिरुडले गोल गरे । चिलीका मार्सेलिनो नुनेज र डारियो ओसोरियोले गोल फर्काए । मार्से […]

March 27, 2024

स्पेन र ब्राजिलको रोमाञ्चक बराबरी

एजेन्सी – स्पेन र ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा रोमाञ्चक बराबरी खेलेका छन् । स्पेन र ब्राजिलले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् । ब्राजिलले खेलमा दुईपटक पछि परेको स्थितिमा घरेलु टोली स्पेनलाई रोक्न सफल हुँदा स्पेनले आफ्नो अग्रतालाई जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । सान्टियागो बर्नबेउ मड्रिड स्पेनमा मंगलबार राति भएको खेलमा घरेलु टोली […]

March 27, 2024

बहराइन विरुद्धको दोस्रो खेलमा पनि नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनमा भएको फिफा विश्वकप छनोट अन्तर्गतको खेलमा नेपाल घरेलु टोली विरुद्धको दोस्रो खेलमा पनि पराजित भएको छ । राफा सहित बहराइन राष्ट्रिय रंगशालामा नेपालले दोस्रो खेलमा ३-० को हार बेहोरेको हो । पहिलो खेलमा ५-० को हार बेहोरेको नेपालले आज टोलीमा ४ परिवर्तन गर्दै केही आक्रामक टोली उतार्ने संकेत गरेको थियो […]

March 27, 2024

नेपाल तीन गोलले पछाडि

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनमा जारी फिफा विश्वकप छनोट अन्तर्गतको खेलमा नेपाल घरेलु टोली विरुद्धको दोस्रो खेलको मध्यान्तरसम्म तीन गोलले पछि परेको छ । पहिलो खेलमा ५-० को हार बेहोरेको नेपालले आज टोलीमा ४ परिवर्तन गर्दै केही आक्रामक टोली उतार्ने संकेत गरेको थियो । तर नेपालको अग्रपंक्तिले आक्रमण बुन्न सकेको छैन । नेपाल माथि घरेलु […]

March 27, 2024

चेन्नाईको लगातार दोस्रो जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणमा साविक विजेता चेन्नाई सुपर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा चेन्नाईले गुजरात टाईटन्स माथि ६३ रनको फराकिलो जित दर्ता गरेको हो । २०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो […]

March 26, 2024

बहराइनविरुद्ध नेपालको आश्चर्यलाग्दो टोली छनोट

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप छनोट अन्तर्गतको दोस्रो चरणको खेलमा बहराइन विरुद्ध आज हुने खेलमा नेपालले आश्चर्यलाग्दो टोली छनोट गरेको छ । नेपालले ५-० ले हार बेहोरेको पहिलो खेलबाट सुरुवात ११ मा ४ परिवर्तन गरेको छ । पछिल्लो खेलबाट प्रशिक्षक भिन्सेन्जो अलबर्टो अनेसेले घाइते अन्जन विष्टसँगै सुमित श्रेष्ठ, हिसुब थपलिया र मनिष डाँगीलाई परिवर्तन […]

March 26, 2024

भुवन र सद्भाव शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकद) – एमेच्योर सदभाव आचार्य र प्रो भुवन नगरकोटी सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको दोस्रो दिन संयुक्त रुपमा शीर्षस्थानमा रहन सफल भएका छन् । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगितामा समग्रमा ९-अन्डर १ सय ३५ को स्कोरमा यी दुईले ५ स्ट्रोकको अग्रता कायम गरेका हुन् । नेपाल नम्बर एक एमेच्योर गल्फर […]

March 26, 2024

नेपाली महिला क्रिकेट टोली एसिया कप खेल्ने 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीले आगामी एसीसी महिला एसिया कप २०२४ मा सहभागी हुने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार साँझ आफ्नो सामाजिक सञ्जाल मार्फत उक्त जानकारी दिएको हो । गत फेब्रुअरीमा भएको एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको नेपाल श्रीलंकामा भएको एसिया कपमा स्थान पाउनबाट वञ्चित […]

March 26, 2024

नेपाललाई टि२० सिरिज उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध दुई खेलको टि२० सिरिज २-० ले जितेको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले ७१ रनको जित दर्ता गर्दै सिरिजमा जित हासिल गर्यो । नेपालले प्रस्तुत गरेको १ सय ९९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा वल्भ्स १९ औं ओभरमा मात्र १ सय २७ रनमा […]

March 26, 2024

आयरल्यान्ड वल्भ्सलाई नेपालको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सलाई दोस्रो टि२० खेलमा १ सय ९९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९८ रन जोड्यो । नेपालका लागि गुलशन झाले सर्वाधिक ४६ रन जोड्दा अन्य ३ ब्याटरले २५ रनको आँकडा […]

Success

Thank you for your time.