default_image

Featured

March 31, 2024

गुजरातले हैदरावादलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत १२ औं खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । हैदरावादलाई ७ विकेटले हराउँदै आइपिएलको जारी सिजनमा गुजरातले दोस्रो जित दर्ता गरेको हो । हैदरावादले प्रस्तुत गरेको १ सय ६३ रनको लक्ष्य गुजरातले अन्तिम ओभरको पहिलो बलमा पूरा गर्यो । गुजरातका लागि डेविड मिलरले विजयी […]

March 31, 2024

नेपालको गुजरातविरुद्ध सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलाको लागि गुजरातको वापी पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो खेलमा गुजरात विरुद्ध सहज जित दर्ता गरेको छ । नेपालले गुजरातलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुवात समेत गरेको हो । गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा विकेट गुमाएर भेटायो । नेपालका लागि कप्तान […]

March 31, 2024

गुजरातद्वारा नेपाल सामू सामान्य लक्ष्य पेश

काठमाडौं (हाम्रो खेलकुद) – एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलाको लागि गुजरातको वापी पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पहिलो खेलमा गुजरात विरुद्ध सामान्य लक्ष्य पाएको छ । नेपाली कप्तान रोहित पौडेलले टस जितर फिल्डिङ गर्ने निर्णय लिएपढी पहिले ब्याटिङ गरेको गुजरात १८.२ ओभरमा ९८ रनमा समेटिन पुग्यो । गुजरातका लागि ओपनर रुद्र पटेलले २२ […]

March 31, 2024

नेपालले टस जितेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलाको लागि गुजरातको वापी पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पहिलो खेलमा टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका छन् । नेपालका लागि ललित राजवंशी, प्रतिश जिसी, विवेक यादव, आकाश चन्द टोलीबाट बाहिर रहेका छन् । नेपाली टोली: रोहित […]

March 31, 2024

नेपाल र गुजरात आज भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलाको लागि गुजरातको वापी पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पहिलो खेलमा गुजरातको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ । नेपाल आउँदै गरेको एसिसि प्रिमियर कप तथा विश्वकपको तयारीका लागि यो त्रिकोणात्मक शृंखला खेल्दैछ । नेपाल र गुजरात बाहेक यस […]

March 31, 2024

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – इन्ज्युरी समयमा लिएको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड इग्लिस प्रिमियर लिगमा शनिबार बराबरीमा रोकिएको छ । युनाइटेड र ब्रेन्टफोर्डले १–१ को बराबरीले खेलेका छन् । इन्जुरी समयको छैटौं मिनेटमा मेसन माउन्टको गोलमा युनाइटेडले अग्रता लिएको थियो । कासिमारोको पासमा माउन्टले गोल गरेका थिए । तर त्यो अग्रता लामो समय टिकेन । ब्रेन्टफोर्डका लागि […]

March 31, 2024

अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

एजेन्सी – साउदी प्रो लिगमा शनिबार अल नासरले अल ताइलाई ५-१ ले हराउँदा सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका छन्। १० खेलाडीमा सिमित रहेर खेल अन्त्य गरेको अल ताइविरुद्ध रोनाल्डोले दोस्रो हाफमा १४ मिनेटको बीचमा ह्याट्रिक पूरा गरेका थिए। खेलको २० औं मिनेटमा ओटाभिडोले गोलबाट अल नासरले अग्रता लिएको थियो । तर दुई मिनेटपछि नै अल […]

March 31, 2024

एरिका युएसए ओपन करातेको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- एरिका गुरुङ अमेरिकाको‌ टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको महिला ६८ केजी माथि तौल समूहको फाइनलमा पुगेकी छिन्। गत असोजमा चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिकाले फाइनलमा अमेरिकी खेलाडीको‌ सामना गर्नेछिन्। अर्को खेलाडी विप्लभलाल श्रेष्ठ भने ८४ केजी मुनिको तौल समूहको सेमिफाइनलमा रोकिएका छन् । प्रशिक्षक […]

March 31, 2024

वीर गणेशमान सिंह बक्सिङ – आर्मी र एपिएफ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब र एपिएफ छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । आर्मी पुरुष तथा एपिएफ महिलामा च्याम्पियन बनेको हो । आर्मीले ३ स्वर्ण, नेपाल पुलिस क्लबले २ तथा कर्णालीले १ स्वर्ण पदक प्राप्त गर्यो । महिलामा एपिएफले पनि सर्वाधिक ३ स्वर्ण जित्यो । आर्मी, लुम्बिनी […]

March 31, 2024

लखनऊद्वारा पञ्जाब पराजित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत शनिबार भएको एकमात्र खेलमा लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । लखनऊले पञ्जाब किंग विरुद्ध २१ रनको जित हासिल गर्न सफल भएको हो । २०० रनको विशाल लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ५ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि शिखर धवनले ५० बलमा ७ चौका […]

Success

Thank you for your time.