default_image

Featured

April 1, 2024

एरिकालाई युएसए ओपन करातेमा स्वर्ण र रजत

काठमाडौं (हाम्रो खेलकुद)- एरिका गुरुङ अमेरिकाको‌ टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको महिला ६८ केजी माथि तौल समूहमा रजत पदकमा चित्त बुझाउनु परेको छ। सोमबार भएको फाइनलमा एरिका अमेरिकी खेलाडी सँग ३-२ ले पराजित भएकी हुन्। त्यसअघि यु २१ महिला ६८ केजी माथि तौल समूहमा भने एरिकाले स्वर्ण पदक जितेकी थिइन् । गत असोजमा चीनमा भएको १९ […]

April 1, 2024

टि२० सिरिजको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध जारी टि२० सिरिजको तेस्रो तथा अन्तिम खेल आज खेल्दैछ । खेल दिउँसो १ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । आयरल्यान्ड वल्भ्सले सिरिज २-० ले जितिसकेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । शनिबार दोस्रो खेलमा ४० रनको जित […]

April 1, 2024

रोड्रिगोको गोलमा रियलको जित

एजेन्सी – रोड्रिगोको २ गोलमा शीर्षस्थानको रियल मड्रिडले स्पानिस ला लिगामा आइतबार एथ्लेटिक क्लबलाई २-० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा रोड्रिगोले दुवै हाफमा गोल गरे । ब्राहिम डियाजको पासमा रोड्रिगोले आठौं मिनेटमा पहिलो गोल गरेका थिए । ७३औं मिनेटमा उनले अर्को गोल गरेका थिए। जुड बेलिङघहमको पासमा त्यो गोल गरेका हुन्। […]

April 1, 2024

एरिकालाई युएसए ओपन करातेको यु २१ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)- एरिका गुरुङ अमेरिकाको‌ टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको यु २१ महिला ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जितेका छिन्। गत असोजमा चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिकाले ६८ केजी माथि खुलाको पनि फाइनलमा पुगेकी छन्। अर्का खेलाडी विप्लभलाल श्रेष्ठ भने ८४ केजी मुनिको तौल समूहको […]

March 31, 2024

म्यानचेस्टर सिटी र आर्सनलको गोलरहित बराबरी, लिभरपुल शीर्ष स्थानमा

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत यस सिजनका दुई दावेदार टोली म्यानचेस्टर सिटी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । धेरै नै प्रत्याशा सहित हेरिएको खेलमा दुवै टोलीले सोचेअनुरुप खेल पस्कन सकेनन् । दुवै टोलीले स्पष्ट मौकाहरु सिर्जना गर्न पनि सकेनन् […]

March 31, 2024

चेन्नईलाई हराउँदै दिल्लीले दर्ता गर्यो पहिलो जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित दर्ता गर्ने क्रममा चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । विशाखापटनममा शनिबार भएको खेलमा दिल्लीले चेन्नईलाई २० रनले हरायो । जितका लागि दिल्लीले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले २० ओभरमा १ सय ७१ रन मात्र जोड्न सक्यो । सुरुवाती […]

March 31, 2024

सिक्किम ड्रागन विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)-  सिक्किम ड्रागन आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतबार ए डिभिजन टोली एनआरटीलाई थप समयमा २-१ ले पराजित गर्दै सिक्किम अन्तिम चारमा पुगेको हो। आर्दश तामाङले थप समयको अन्त्यतिर गोल गर्दै सिक्किमलाई जित दिलाए थिए। निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। खेलमा लिएको अग्रतालाई एनआरटीले […]

March 31, 2024

खड्ग प्रसाद गौचन मेमोरियल यु १९ क्रिकेट -सिइसी फाइनलमा

सुमन अधिकारी,बुटवल पल्सर सिइसी काठमाण्डौ रुपन्देहीमा जारी छैटौं खड्ग प्रसाद गौचन मेमोरियल यु -१९ क्रिकेट प्रतियोगिता २०८० को फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनलमा मदन भण्डारी स्पोर्टस एकेडेमीलाई २ विकेटले पराजित गर्दै सिइसीअन्तिम दुईमा पुगेको हो । नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले आफ्नो बुबाको नाममा प्रतियोगिता आयोजना गरेका हुन्। […]

March 31, 2024

जीतपुरसिमरा गोल्डकपमा १० टोलीको सहभागिता रहने

सुनिल गाउँले, सिमरा जगदम्बा स्टिल जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करण यसै साता सुरु हुने भएको छ । आयोजक नवजनजागृती युवा क्लबले आइतबार सिमरामा पत्रकार सम्मेलन गर्दै शनिबार प्रतियोगिता सुरु हुने जानकारी दिएको हो । सिमरा रङ्गशालाको फ्लड लाइटमा वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा साविक विजेता चर्च ब्वाईज युनाईटेड, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस […]

March 31, 2024

गुजरातले हैदरावादलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत १२ औं खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । हैदरावादलाई ७ विकेटले हराउँदै आइपिएलको जारी सिजनमा गुजरातले दोस्रो जित दर्ता गरेको हो । हैदरावादले प्रस्तुत गरेको १ सय ६३ रनको लक्ष्य गुजरातले अन्तिम ओभरको पहिलो बलमा पूरा गर्यो । गुजरातका लागि डेविड मिलरले विजयी […]

Success

Thank you for your time.