April 4, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको दोस्रो ठूलो योगफल बनाउँदै कोलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटल्स विरुद्ध विशाल जित दर्ता गरेको छ । कोलकत्ताले दिल्ली माथि १०६ रनको फराकिलो जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २७२ रनको विशाल योगफल खडा गरेको थियो । यो आईपिएल […]
April 3, 2024
विराटनगर (हाम्रो खेलकुद)- सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रिला मोरङ एफए आठौं विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा बुधबार राती भएको पहिलो सेमिफाइनलमा एपिएफ फुटबल क्लबलाई सडनडेथमा हराउँदै सांग्रिला फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेट र थप ३० मिनेटमा गोलरहित तथा टाइब्रेकरमा ३–३ बराबरीपछि खेल सडनडेथमा पुगेको थियो गोल गरेका […]
April 3, 2024
काठमाडौं (हाम्रो खेलकुद)- बक्सिङकी सुष्मा तामाङ र एथलेटिक्सका दीपक अधिकारी सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन्। नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सवमा बुधबार सुष्मा र दीपकसहित १८ जना बुधबार सम्मानित भएका छन् । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राखेपले विभिन्न ६ विधामा १८ जनालाई सम्मान गरेको हो । ५ खेलाडी […]
April 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – लगातार तेस्रो जित दर्ता गर्दै नेपाल एसएमएस फ्रेन्डसिप कपको फाइनल प्रवेश गरेको छ । तेस्रो खेलमा गुजरात माथि ८ रनको जित दर्ता गर्दै नेपाल फाइनल प्रवेश गरेको हो । नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा २२ […]
April 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलको अर्धशतकीय इनिङ्को मद्दतमा नेपालले एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको चौथो खेलमा गुजरात विरुद्ध विशाल लक्ष्य पेश गरेको छ । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनायो । नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ८५ रन बनाए […]
April 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ लाई २१ रनले पराजित गरेको छ । वल्भ्सले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २६ औं ओभरमा मात्र १ सय ३६ रनमा अलआउट भयो । नेपालको मध्यक्रमका ब्याटरले बिर्सनलायक प्रदर्शन गर्दा नेपाल ‘ए’ हारको सामना गर्न पुगेको हो । […]
April 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको चौथो खेलमा नेपालले टस हारेको छ । गुजरातका कप्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले आज टोलीमा दुई परिवर्तन समेत गरेको छ । लगातार दुई खेल खेलेका दीपेन्द्र सिंह ऐरी र करन केसीले आज आराम पाएका छन् […]
April 3, 2024
काठमाडौ (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमल सिंह ऐरीले ह्याट्रिक लिएपछि आयरल्यान्ड वल्भ्सले एकदिवसीय सिरिजको नेपाल ‘ए’ समक्ष १ सय ५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको वल्भ्स ३९ औं ओभरमा मात्र १ सय ५७ रन जोडेर अलआउट भयो । कमलले अन्तिम ३ विकेट ह्याट्रिकसहित कुल ४ विकेट […]
April 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुजरातमा जारी एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको चौथो खेलमा आज नेपाल र गुजरात खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे वापिस्थित साइ मेघपन स्पोर्ट्सलाइफ (एसएमएस) मैदानमा हुनेछ । रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली लगातार तेस्रो जितको लक्ष्यमा हुनेछ । नेपालले पहिलो खेलमा गुजरातलाई नै ८ विकेटले हराएको […]
April 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा टस हारेको छ । आयरल्यान्ड वल्भ्सका कप्तान निल रकले टस जितेर पहिलो ब्याटिङ रोजेका छन् । नेपालले पहिलो फिल्डीङ गर्नेछ । नेपालले आजको खेलमा नरेन भट्ट, रंजित कुमार, रुपेश सिंह र विकास आग्रीलाई विश्राम दिएको छ । टि२० सिरिज खेलेका ५ खेलाडी […]