default_image

Featured

April 4, 2024

सिक्किमलाई हराउँदै मच्छिन्द्र विराट गोल्डकपको फाइनलमा

विराटनगर( हाम्रो खेलकुद) – आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रिला मोरङ एफए बीच प्रतिस्पर्धा हुने भएको छ। विराटनगर सहिद मैदानमा बिहीबार राती भएको अन्तिम सेमिफाइनलमा सिक्किम ड्रागन भारतलाई १–० ले पराजित गर्दै मच्छिन्द्रले सांग्रिलासँगको उपाधि भिडन्त पक्का गरेको हो । मच्छिन्द्रका आयुष घलानले इन्ज्युरी समयको चौथो मिनेटमा […]

April 4, 2024

अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबार सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबार सुरु हुने भएको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा सुरु हुने अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा ७ प्रदेशका टोलीको सहभागिता रहनेछ । प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी […]

April 4, 2024

आरसी ३२ को विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमीले आज देखि सुरु भएको सहिद स्मारक सि डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उद्दघाटन खेलमा आरसी ३२ले खालिबारी युथ क्लब माथि १-० को जित निकालेको हो । आरसी ३२ को जितमा बबिन बोहोराले खेलको २२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । […]

April 4, 2024

फाल्डो जुनियर नेपाल च्याम्पियनसिप हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघको आयोजना र राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप हुने भएको छ । विश्व प्रसिद्ध फाल्डो सिरिजको नेपाल छनोटको रुपमा रहेको प्रतियोगिता चार वर्षपछि सुचारु हुन लागेको हो । सन् २०१२ देखि नियमित आयोजना भएको प्रतियोगिता पछिल्लो समय कोभिडका कारण प्रभावित भएको थियो । ५४ होलमा […]

April 4, 2024

अमेरिकामा एरिका र प्रशिक्षक श्रेष्ठ सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- युएस ओपन कराते च्याम्पियनसिपकी स्वर्णसहित २ वटा पदक जितेकी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठ अमेरिकामा सम्मानित भएका छन्। अमेरिकाको‌ टेक्ससको ह्युसटनमा नेपालीहरुले एरिका र आफूलाई सम्मानित गरेको प्रशिक्षक श्रेष्ठले जानकारी दिए। उनीहरुलाई १ हजार ५ सय अमेरिकी डलर सहित सम्मा गरिएको‌ हो। २८ मार्चदेखि अप्रिल १ सम्म टेक्ससमा भएको युएस ओपन […]

April 4, 2024

सि डिभिजन लिग आजदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलको तेस्रो श्रेणीको लिग सहिद स्मारक सि डिभिजन लिग आजदेखि सुरु हुँदै छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने प्रतियोगिताको उद्दघाटन खेलमा आज आरसी ३२ फुटबल एकेडेमी र खलीबारी युथ क्लब भिड्ने छन् । खेल दिनको ३ बजेदेखि सुरु हुनेछ । गत संस्करणमा आरसी ३२ तेस्रो रहँदै बि डिभिजन लिगमा […]

April 4, 2024

मेस्सी विनाको खेलमा मियामी पराजित

एजन्सी – इन्टर मियामी कोनकाकाफ च्याम्पियन्स कप क्वार्टरफाइनलको पहिलो लेगमा पराजित भएको छ ।लियोन मेस्सी विना घरेलु मैदानमा उत्रेको मियामीले खेलमा लिएको अग्रता जोगाउन नसक्दा मोन्टेरेसँग २–१ ले पराजित भएको थियो । घरेलु मैदानमा टोमस एभिलेसको गोलबाट मियामीले १९ औं मिनेटमा अग्रता लिएको थियो । तर ६५ औं मिनेटमा १० खेलाडीमा सिमित भएपछि मियामीको प्रदर्शनमा […]

April 4, 2024

सिटी र आर्सनलको जित, फोडेनको ह्याट्रिक

एजेन्सी – फिल फोडेनले ह्याट्रिक गरेको इंग्लिस प्रिमियर लिगको बुधबारको खेलमा एस्टन भिल्लालाई ४–१ ले हराउँदै म्यानचेस्टर सिटीले आर्सनल र लिभरपुलमाथि दबाब कायम राखेको छ । आर्सनलसँग आइतबार बराबरी खेलेपछिको पहिलो खेलमा इर्लिङ हालान्ड र केभिन डि ब्रुएनेलाई भिल्लाविरुद्ध बेन्चमा राखेर पेप ग्वार्डिओलाले टोली उतारेका थिए । रोड्रीको गोलमा खेलको ११ औं मिनेटमा नै सिटीले […]

April 4, 2024

कोलकत्ताको दिल्लीविरुद्ध विशाल जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको दोस्रो ठूलो योगफल बनाउँदै कोलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटल्स विरुद्ध विशाल जित दर्ता गरेको छ । कोलकत्ताले दिल्ली माथि १०६ रनको फराकिलो जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २७२ रनको विशाल योगफल खडा गरेको थियो । यो आईपिएल […]

April 3, 2024

एपिएफलाई हराउँदै सांग्रिला विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रिला मोरङ एफए आठौं विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा बुधबार राती भएको पहिलो सेमिफाइनलमा एपिएफ फुटबल क्लबलाई सडनडेथमा हराउँदै सांग्रिला फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेट र थप ३० मिनेटमा गोलरहित तथा टाइब्रेकरमा ३–३ बराबरीपछि खेल सडनडेथमा पुगेको थियो गोल गरेका […]

Success

Thank you for your time.