April 5, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – ब्याटिङ पुनः चल्न नसकेपछि आयरल्यान्ड वल्भसले नेपाल ‘ए’ विरुद्धको एक दिवशीय शृंखला पनि कब्जा गरेको छ । टि-२० शृंखला २-१ ले जितेको पाहुना टोलीले एक दिवशीय शृंखला भने एक खेल अगावै २-० ले कब्जा गरेको हो । शुक्रवार भएको दोस्रो खेलमा आयरल्यान्डले ११४ रनको फराकिलो जित निकाल्न सफल भयो । आयरल्यान्डले […]
April 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- चौथो मन्जुश्री ट्रेल रेस सुरू भएको छ । इचंगुनारायण स्थित सिंगल ट्रिबाट सय माइलको दौड शुक्रबार बिहान ८:०० बजे सुरू भएको हो । शनिबारसम्म विभिन्न चरणको रेसमा नेपाल सहित १६ मुलुकका ३ सय २४ धावक सहभागी छन् । जसमा ४० जना विदेशी धावक छन् । यस्तै २ सय ८९ जना महिला र […]
April 5, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – खराब सुरुवात गरेको आयरल्यान्ड वल्भसले नेपाल ‘ए’ विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा सम्मानजनक योगफल खडा गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनायो । आयरल्यान्डका लागि आठौ नम्बरमा ब्याटिङ गर्न आएका ग्याभिन होएले ५९ बल खेल्दै ५ चौका र […]
April 5, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले टस हारेको छ । बरोडाला कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले आज टोलीमा चार परिवर्तन समेत गरेको छ । नेपालका कप्तान रोहित पौडेल सहित सोमपाल कामी, अविनाश बोहोरा र आसिफ शेखले आज विश्राम […]
April 5, 2024
बिर्तामोड (हाम्रो खेलकुद) – झापा स्पोर्टस् अवार्ड २०७९ को मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ ।नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै अवार्डको पाँचौँ संस्करणको मनोनयनमा परेका पाँच विधाका खेल प्रतिभा सार्वजनिक गरेको हो । झापा स्पोर्टस् अवार्डको पाँचौँ संस्करणका लागि विभिन्न पाँच विधाका प्रत्येक विधामा समान […]
April 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- युएसए ओपन कराते च्याम्पियनसिपकी स्वर्णसहित २ वटा पदक जितेकी एरिका गुरुङसहित कराते टोली अमेरिकामा सम्मानित भएका छ। ग्यान्स कम्युनिटी सेन्टर अस्टिन कराते टोलीलाई सम्मान गरेको हो । १९ औं एसियन गेमका रजत पदक विजेता तथा युएसए ओपन कराते अन्तराष्ट्रिय करातेकी स्वर्ण र रजत पदक विजेता एरिका गुरुङ, १३ औं दक्षिण एसियाली खेलकुद (साग) […]
April 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध एकदिवसीय सिरिजको दोस्रो खेलमा टस जितेको छ ।नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डिङ रोजेका छन् । नेपालले आजको खेलमा अर्जुन कुमाल, रंजित कुमार, रुपेश सिंह र विकास आग्रीलाई विश्राम दिएको छ । नेपालका लागि कप्तान विनोद भण्डारी, नरेन भट्ट, देव खनाल, भीम सार्की, आरिफ […]
April 5, 2024
एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा बुधबार म्यानचेस्टर युनाइटेडमाथि रोमान्चक जित निकालेको छ । इन्ज्युरी समयमा २ गोल गर्दै चेल्सीले युनाइटेडमाथि नाटकीय जित दर्ता गरेको हो । कोल पाल्मरले इन्ज्युरी समयमा २ गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । चेल्सीका लागि अर्को गाोल भने कप्तान कोनोर गालाघर गरेका थिए । युनाइटेडका लागि एलेजान्द्रो गार्नाचोले २ […]
April 5, 2024
एजेन्सी – लिभरपुल पुन: इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिग अंकतालिकाको पुछारमा रहेको सेफिल्ड युनाइटेडलाई बिहीबार ३-१ ले हराउँदै लिभरपुल लिगको शीर्ष स्थानमा फर्किएको हो । घरेलु मैदान एनफिल्डमा खेल सुरु भएको १७ औं मिनेटमा लिभरपुलले अग्रता लिएको थियो। सेफिल्डका गोलकिपर इभो ग्रबिकले प्रहार गरेको गोलकिकलाई डार्विन नुनेजले ब्लक गर्दा बल गोलमा […]
April 4, 2024
एजेन्सी – पञ्जाब किंग्सले इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बिहीबारको खेलमा गुजरात टाईटन्स विरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ । पञ्जाबले गुजरात माथि ३ विकेटको जित दर्ता गर्न सफल भएको हो । गुजरातले दिएको २०० रनको विशाल लक्ष्य पञ्जाबले १ बल बाँकी रहँदा ७ विकेट गुमाएर भेटायो । पञ्जाबको जितमा शशाङ्क सिंहले २९ बलमा ६ […]