April 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुकबार सम्पन्न खेलमा बागमती युथ क्लब विजयी भएको छ । बागमती द्वारा सानेपा क्लब ३-१ ले पराजित भएको हो । यसै सिजन सि डिभिजनमा छनोट मोफसलको सफल क्लब मध्यको एक बागमतीका लागि विमल घिसिङ, सृजन गौतम र आमिर केसीले एक एक गोल गरे । सानेपाका […]
April 5, 2024
सुनिल गाउँले, सिमरा जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करणको तयारी पूरा भएको छ । आयोजक नवजनजागृती युवा क्लबले सिमरामा शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिता शनिबार सिमरा रंगशालामा सुरु हुनेछ । क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार संघीय सरकारका युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले शुक्रबार साँझ […]
April 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कलेज फुटसल प्रतियोगिता आयोजना गर्न प्याराडाइम ग्रुप प्रालिले २३ लाख रुपैयाँको प्रायोजन गरेको छ । एन्फाले सामाजिक संजालमार्फत प्रतियोगिताको सम्पूर्ण प्रायोजन अधिकार तथा डिजिटल र ब्रोडकास्ट अधिकारका लागि प्याराडाइमसँग सम्झौता गरेको जनाएको छ । एन्फाका महासचिव किरण राई र प्याराडाइमका सिसन बानियाले प्रायोजन सम्झौतामा हस्ताक्षर […]
April 5, 2024
विराटनगर (हाम्रो खेलकुद)– आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्नेमा दुवै टोली आत्मविश्वासी देखिएका छन् । विराटनगरको सहिद रंगशालामा शनिबार ६ः४५ बजे सुरु हुने फाइनलमा ए डिभिजन टोली मछिन्द्र क्लब र घरेलु टोली सांग्रिला मोरङ एफएले उपाधिका लागि चुनौती पेश गर्नेछन् । विराटनगरमा शुक्रबार प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्न प्रयास गर्ने […]
April 5, 2024
भैरहवा (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) ले बुद्ध जन्मस्थलमा सामान्य वाकाथुन हुदै सुरु गरेको लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन भविष्यमा विश्वकै उत्कृष्ट म्याराथन हुने विश्वास व्यक्त गरेको छ । सन् २०२२ मा पहिलो पटक लुम्बिनीमा अवस्थित विश्वशान्ति द्धिपबाट मायादेवी मन्दिर सम्म सुरु भएको वाकाथनलाई विस्तार गर्ने क्रममा गत वर्ष म्याराथन आयोजना भएको थियो । शनिबार […]
April 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसएमएस फ्रेन्डशिप कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल बरोडाविरुद्ध पराजित भएको छ । लगातार तीन खेल जितेको नेपाल जित विहिन बरोडा विरुद्ध ३७ रनले पराजित भएको हो । बरोडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ११९ रनमा समेटियो । नेपालका लागि सन्दिप जोरा ४३ बलमा ३ चौका र […]
April 5, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले बरोडाविरुद्ध प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनायो । बरोडाका लागि शाश्वत रावतले २७ बल खेल्दै सर्वाधिक ३१ रन बनाए । ध्रुव पटेलले १४ बलमा २ चौका र २ छक्का […]
April 5, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – ब्याटिङ पुनः चल्न नसकेपछि आयरल्यान्ड वल्भसले नेपाल ‘ए’ विरुद्धको एक दिवशीय शृंखला पनि कब्जा गरेको छ । टि-२० शृंखला २-१ ले जितेको पाहुना टोलीले एक दिवशीय शृंखला भने एक खेल अगावै २-० ले कब्जा गरेको हो । शुक्रवार भएको दोस्रो खेलमा आयरल्यान्डले ११४ रनको फराकिलो जित निकाल्न सफल भयो । आयरल्यान्डले […]
April 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- चौथो मन्जुश्री ट्रेल रेस सुरू भएको छ । इचंगुनारायण स्थित सिंगल ट्रिबाट सय माइलको दौड शुक्रबार बिहान ८:०० बजे सुरू भएको हो । शनिबारसम्म विभिन्न चरणको रेसमा नेपाल सहित १६ मुलुकका ३ सय २४ धावक सहभागी छन् । जसमा ४० जना विदेशी धावक छन् । यस्तै २ सय ८९ जना महिला र […]
April 5, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – खराब सुरुवात गरेको आयरल्यान्ड वल्भसले नेपाल ‘ए’ विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा सम्मानजनक योगफल खडा गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनायो । आयरल्यान्डका लागि आठौ नम्बरमा ब्याटिङ गर्न आएका ग्याभिन होएले ५९ बल खेल्दै ५ चौका र […]