default_image

Featured

April 7, 2024

नेपालद्वारा गुजरातसामु बलियो लक्ष्य प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद) – गुजरातको वापीमा जारी एसएमएस फ्रेन्डशिप कपको फाइनलमा गुजरात विरुद्ध नेपालले बलियो लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ७४ रन बनाए । नेपालको […]

April 7, 2024

डोहनीको शतकमा आयरल्यान्ड वल्भ्सको बलियो योगफल

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर स्टेफन डोहनीको शतकमा आयरल्यान्ड वल्भ्सले नेपाल ए लाई एकदिवसीय सिरिजको अन्तिम खेलमा २ सय ८५ रनको बलियो लक्ष्य दिएको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको वल्भ्सले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन जोड्यो । ओपनर डोहनीले १ सय २९ बलमा १ सय […]

April 7, 2024

नेपालले गुजरातविरुद्ध टस जितेर ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – गुजरातको वापीमा जारी एसएमएस फ्रेन्डशिप कपको फाइनलमा गुजरातविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले आज टोलीमा ४ परिवर्तन गरेको छ । पछिल्लो खेलमा विश्राम पाएका कप्तान रोहित पौडेल सहित सोमपाल कामी, अविनाश बोहोरा र आशिफ […]

April 7, 2024

एथलेटिको बिल्वाओ ४० वर्षपछि कोपा डेल रे च्याम्पियन

एजेन्सी – ला लिगा प्रतिद्धन्द्धी मलोर्कालाई टाइब्रेकरमा पराजित गर्दै एथलेटिको बिल्वाओ ४० वर्षपछि कोपा डेल रेको च्याम्पियन बनेको छ । बिल्वाआले टाइब्रेकरमा ४–२ को जित निकाल्दै कोपा डेल रेको च्याम्पियन बन्न सफल भएको हो । निर्धारित समयमा १–१ र त्यसपछि अतिरिक्त समयमा पनि गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिदा बिल्वाओ सफल रह्यो । टाइब्रेकरमा बिल्वाओका […]

April 7, 2024

फ्रेन्डशिप कपको फाइनलमा नेपाल र गुजरात भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – गुजरातको वापीमा जारी एसएमएस फ्रेन्डशिप कपको फाइनलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज गुजरातको सामना गर्दैछ । नेपाल र गुजरात बीचको फाइनल खेल दिनको १:१५ बजे सुरु हुँदैछ । नेपालले लिग चरणमा ४ मध्य ३ खेल जित्दै फाइनल प्रवेश गरेको हो । अन्तिम खेलमा बरोडा विरुद्ध हार बेहोर्नु अघि नै नेपालले फाइनलमा […]

April 7, 2024

मेस्सीले गोल गरेको खेलमा मियामी रोकियो

एजेन्सी – इन्टर मियामी मेजर सकर लिग (एमएसएल) मा बराबरीमा रोकिएको छ। लियोनल मेस्सीले गोल गरेको आइतबारको खेलमा मियामीले अग्रता जोगाउन नसक्दा कोलोराडोसँग २-२ को‌बराबरीमा रोकिएको हो। मियामीका लागि‌ मस्सी र अर्को गोल लियोनार्दो अलफन्सोले गरेका थिए। राफेल नाभारो र कोल बसेटले कोलोराडोका‌ लागि गोल गरेका थिए। नाभारोको पेनाल्टी गोलमा कोलोराडोले ४५ औं मिनेटमा अग्रता […]

April 7, 2024

नेपाल ‘ए’ ले टस हार्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध जारी एकदिवसीय सिरिजको अन्तिम खेलमा टस हारेको छ । वल्भ्स कप्तान निल रकले टस जितेर ब्याटिङ रोजेको हुन् । नेपालले पहिलो फिल्ड गर्दैछ । नेपालले आजको खेलमा ४ परिवर्तन गरेको छ । आरिफ शेख, श्याम ढकाल, कमल सिंह ऐरी र बसिर अहमद बेन्चमा छन् । […]

April 7, 2024

आर्सनल शीर्षस्थानमा

एजेन्सी – सहज जित निकाल्दै लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । ब्राइटनलाई उसकै मैदानमा ३–० ले पराजित गर्दै आर्सनल शीर्षस्थानमा उक्लन सफल भएको हो । आर्सनलले एक खेल कम खेलेको लिभरपुललाई पछि पारेको हो । अमेरिकन एक्सप्रेस स्टेडियम फाल्मेरमा शनिबार राति भएको खेलमा आर्सनलको जितमा बुकायो साका, काई हाभर्टज लियान्द्रो ट्रोससार्डले […]

April 6, 2024

बटलरको शतकसहित राजस्थानको जित

एजेन्सी – जोस बटलरको शतकको मद्दतमा राजस्थान रोयल्सले इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शनिबार सम्पन्न खेलको रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) विरुद्ध जित हात पारेको छ । राजस्थानले ६ विकेटको जित हात पारेको हो । आरसिबिले दिएको १८४ रनको लक्ष्य राजस्थानले ४ विकेट गुमाएर ५ बल बाँकी छँदै भेट्टायो । राजस्थानका लागि बटलरले अन्तिम बलमा शतक […]

April 6, 2024

जीतपुर सिमरा गोल्डकप – आर्मीको संघर्षपुर्ण जित

सुनिल गाउँले, सिमरा वीरगञ्ज युनाईटेड क्लब विरुद्ध संघर्षपुर्ण जित निकाल्दै त्रिभुवन आर्मी फुटबल क्लब शनिबार सुरु भएको जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । आर्मीले पुनरागमन जित निकाल्ने क्रममा वीरगन्जलाई ३–२ ले वीरगन्जलाई हराएको थियो । इन्ज्युरी समयमा फत्तेमान घलेले गरेको गोल खेलको निर्णाय बनेको थियो । घरेलु दर्शकको समर्थन पाएको […]

Success

Thank you for your time.