April 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा ९ लाख रुपैयाँ भन्दा बढि रकमसहित सम्मानित भएकी छिन्। ११ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा एरिकालाई ७ हजार ११ अमेरिकी डलर (९ लाख ३२ हजार ४ […]
April 8, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतवार भएको दोस्रो खेलमा लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । लखनऊले गुजरात टाईटन्स माथि ३३ रनको जित हासिल गरियो हो । लखनऊले दिएको १६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १३० रन मात्र बनाउन सक्यो । गुजरातका लागि साई सुदर्शनले बनाएको ३१ रन नै सर्वाधिक […]
April 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्ट्स क्लब र समाज कल्याण खेलकुद केन्द्र क्लबले सहिद स्मारक ‘सि’ डिभिजन लिगमा विजयी सुरुवात गरेका छन् । दिनको पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले सामाजिक युथ क्लब विरुद्ध ३-० को जित निकाल्यो । पुल्चोकको जितमा सुमन श्रेष्ठ, सौरब लो तामाङ र सागर थिङले एक-एक गोल गरे । यस्तै दिनको दोस्रो […]
April 7, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले रोमान्चक बराबरी खेल्दै अंक बाँडेका छन् । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा दुवै टोलीले अग्रता लिएपनि खेल २-२ को बराबरीमा टुंगियो । लिभरपुलले सुरुवाती अग्रता लिएपनि दोस्रो हाफमा युनाइटेडले २ गोल गर्दै अग्रता लिएको थियो । तर अन्त्यतिर लिभरपुल पेनाल्टीमा गोल फर्काउँदै […]
April 7, 2024
सुनिल गाउँले,सिमरा,साविक विजेता चर्च व्वाईज युनाईटेड क्लबलाई ३-२ मा स्तब्ध पार्दै सलहेश युवा क्लब सिराहा जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रङ्गशालामा आइतबार राति भएको प्रतिष्पर्धात्मक खेलको अन्तिम समयमा गोल गर्दै सिराहाले ‘ए’ डिभिजन क्लब चर्च व्वाईज विरुद्ध रोमाञ्चक जित दर्ता गर्यो । खेलको १४ औं मिनटमा सिराहाका लागि […]
April 7, 2024
एजेन्सी – जारी संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा पाँच पटकको विजेता मुम्बई इण्डियन्सले पहिलो जित दर्ता गरेको छ । चौथो खेलमा पहिलो जित दर्ता गर्ने क्रममा मुम्बईले दिल्ली क्यापिटल्स विरुद्ध २९ रनको जित हात पारेको हो । मुम्बईले दिएको २३५ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०५ रन मात्र […]
April 7, 2024
भरतपुर (हाम्रो खेलकुद)- प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबार उद्घाटन भएको छ । चितवनको भरतपुरस्थित प्रस्तावित गौतमबुद्ध क्रिकेट रंगशालामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतियोगिताको उद्घाटन गरेका छन् । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा सुरु हुने अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा ७ प्रदेशका टोलीको सहभागिता रहेको छ । […]
April 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय सिनियर क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा रड एस्टविकलाई नियुक्त गरेको छ । क्यानले आइतबार एक विज्ञप्ति जारी गर्दै एस्टविकको नियुक्तिबारे जानकारी दिएको हो । बार्बाडोसका तीव्र गतिका बलरले वेस्ट इन्डिजका लागि अन्तर्राष्ट्रिय क्रिकेट नखेलेपनि घरेलु क्रिकेट भने खेलेका छन् । एस्टविकले वेस्ट इन्डिजको सिनियर टोलीको […]
April 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गुजरातलाई हराउँदै नेपालले एसएमएस फ्रेन्डशिप कपको उपाधि उचालेको छ । वापीमा भएको फाइनल खेलमा घरेलु टोली गुजरात माथि १८ रनको जित हासिल गर्दै नेपालले उपाधि उचालेको हो । नेपालले दिएको १७७ रनको बलियो लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्र बनाउन सक्यो । गुजरातका लागि कप्तान […]
April 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर अर्जुन कुमालको शतकका बाबजुद नेपाल ‘ए’ एकदिवसीय सिरिजको अन्तिम खेलमा पनि आयरल्यान्ड वल्भ्ससँग ६९ रनले पराजित भएको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वल्भ्सले प्रस्तुत गरेको २ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ‘ए’ ले ४० औं ओभरमा अलआउट हुँदै २ सय १५ रन जोड्यो । राम्रो सुरुवात […]