April 10, 2024
सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]
April 9, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार भएको खेलमा सनराईजर्स हैदराबादले रोमाञ्चक जित दर्ता गरेको छ । हैदराबादले पञ्जाव किंग्स विरुद्ध २ रनको झिनो जीत दर्ता गरेको हो । हैदराबादले दिएको १८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा पञ्जावलाई जितका लागि २९ रन […]
April 9, 2024
गोरखा (हाम्रो खेलकुद)– नवौं ओसन कप यु १३ राष्ट्रिय फुटबल प्रतियोगिता बुधबार सुरु हुँदैछ । गोरखा नगरपालिका ९ दलभन्ज्याङको द ओसन क्लब आयोजना हुने प्रतियोगितामा देशभरका १२ टोलीको सहभागिता रहेको छ । सामुदायिक स्तरमा निर्माण भएको एस्ट्रो टर्फमा प्रतियोगिता सन्चालन हुनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । गोरखा नगरपालिका यु १३ को […]
April 9, 2024
महेन्द्रनगर (हाम्रो खेलकुद) – नबिल बैंक लिमिटेडले ‘फारवेस्टर्न कर्पोरेट क्रिकेट’ च्याम्पियनसिपको उपाधि जितेको छ । स्टार प्रोडक्सनले आयोजना गरेको फारवेस्टर्न कर्पोरेट क्रिकेट कप प्रतियोगिताको पाँचौं संस्करणको फाइनल खेलमा महेन्द्रनगर मा.वि. लाई ४ विकेटले पराजित गर्दै नबिल बैंकले च्याम्पियन बनेको हो। नबिल बैंकका नीरज भट्ट फाइनलको प्लेयर अफ द म्याच घोषित भएका थिए । गणेश बहादुर […]
April 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – चौथो राष्ट्रिय खुल्ला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता अर्को साता सुरु हुने भएको छ । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना, नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) को सहआयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को सहयोगमा वैशाख २ गते प्रतियोगिता सुरु हुने बताइएको छ । प्रतियोगिताका संयोजक तथा तेक्वान्दोका प्रमुख प्रशिक्षक नविनकुमार श्रेष्ठले राष्ट्रिय खेलकुद […]
April 9, 2024
गोखरा (हाम्रो खेलकुद) – गोरखा जिल्लाका भलिबलका अन्तर्राष्ट्रिय रेफ्री र खेलाडीहरु सम्मानित भएका छन् । जिल्ला भलिबल संघ गोरखाको आयोजना सुरु भएको प्रथम गोरखा जिल्ला अन्तरपालिका स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उद्घाटनका अवसरमा रेफ्री र खेलाडी सम्मानित भएका हुन् । एभिसी रेफ्री विकास गुरुङ तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडी समेत रहेका त्रिभुवन आर्मी क्लबका धनबहादुर […]
April 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी टि२० विश्वकपमा प्रयोग गर्ने जर्सी किट निर्माण गर्ने कम्पनी केल्मीले आम समर्थकका लागि प्रि अर्डर खुला गरेको छ । केल्मीले ३६ सय रुपैयाँ पर्ने जर्सी प्रि-अर्डरको विशेष अफरमा २५ सय रुपैयाँमा बुकिङ खुल्ला गरेको हो । केल्मीले आफ्नो विश्वकप विशेष वेबसाइटबाट जर्सी प्रि-अर्डर सुरु गरेको छ […]
April 9, 2024
बुटवल( हाम्रो खेलकुद)- भारतीय सुधिर कुमार सिन्हाले कर्णेल उजिर सिंह थापाको स्मृति अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। बुटवल उपमहानगरपालिका बेलबास -१३ मा मंगलबार सम्पन्न क्लासिकल चेस खेलमा ८ अंक जोड्दै भारतीय १९६८ रेटेड सुधिर पहिलो भएका हुन् । अपराजित रहेका उनले ट्रफि सहित २ लाख रुपैयाँ प्राप्त गरे। अंग्रेज सेनालाई जितगढी किल्लामा पराजित गर्ने […]
April 9, 2024
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलका पहिलो लेगका खेलहरु आज देखि सुरु हुँदै छन् । आज राती १२:४५ बजे सुरु हुने पहिलो क्वाटरफाइनलमा साविक विजेता म्यानचेस्टर सिटीले १४ पटकको विजेता रियल म्याड्रिडविरुद्ध खेल्नेछ । खेल रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ । म्यानचेस्टर सिटीले अन्तिम १६ मा डेनिस टोली एफसी कोपनहेगन विरुद्ध समग्रमा […]
April 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह फाउन्डेसनको आयोजनामा २०८१ वैशाख ४ देखि १६ गतेसम्म वीर गणेशमान सिंह टि२० राष्ट्रिय प्रतियोगिता हुने भएको छ । आयोजकले आज काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता घोषणा गरेको हो । फाउन्डेसनको आयोजनामा संचालन हुने प्रतियोगितामा नागार्जुन नगरपालिका र नागार्जुन खेलकुद विकास समितिको सहयोग रहेको छ । प्रतियोगितामा ७ […]