April 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)– पेरिस पारालिम्पिक गेम्सको तयारीका लागि पलेशा गोबद्र्धन अर्को साता स्वदेश फर्कने भएकी छिन् । अध्ययनको सिलसिलामा चीनमा रहेकी पलेशा आइतबार स्वदेश आइपुग्ने उनका प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए । सन् २०२४ अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म हुने पारालिम्पिकका लागि पलेशाले छनोट चरण पार गरिसकेकी छिन् । पलेशाको तयारीका लागि नेसनल […]
April 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन बुधबार सदभाव आचार्य, ईदान्त सिंह साउद र अवानी राई आ-आफ्नो उमेर समूहको शीर्षस्थानमा रहेन सफल भएका छन्। नेपाल गल्फ संघको आयोजनामा रोयल नेपाल गल्फ क्लबमा सुरु भएको च्याम्पियनसिप अन्तर्गत पुरूष १७ देखि २१ वर्ष उमेर समुहमा राष्ट्रिय टिमका सदस्य सदभाव ५-अन्डर ६३ को उत्कृष्ट स्कोर […]
April 10, 2024
धनगढी (हाम्रो खेलकुद) – धनगढी जेसिजले नयाँ बर्षको अवसरमा आयोजना गर्ने धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । अब धनगढी दौडिन्छ भन्ने नाराका साथ आयोजना हुने धनगढी हाफ म्याराथनको दसौं संस्करणको तयारी अन्तिम चरणमा पुगेको बुधबार पत्रकार सम्मेलनमार्फत संयोजक आशिष शाहले जानकारी दिए । हाफ म्याराथन २०८१ वैशाख १ गते हुनेछ । […]
April 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- मलेसियाविरुद्ध खेल्दै मेपाली क्रिकेट टोलीले ओमानमा हुने एसिसी प्रिमियर कपको यात्रा सुरु गर्ने भएको छ। नेपालले पहिलो खेल शुक्रबार मलेसियासँग खेल्नेछ। दोस्रो खेलमा शनिबार नेपालले कतारको सामना गर्नेछ। वैशाख ३ गतेको हङकङसँग खेल्ने नेपालले समूह चरणको अन्तिम खेल वैशाख ५ गते साउदी अरबसँग खेल्नेछ। अर्को समूह यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया […]
April 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा भाग लिन धावक गोपीचन्द्र पार्की शुक्रबार त्यसतर्फ जाने भएको छन्। नेपालगञ्ज म्याराथनले बुधबार गोपीका लागि विदाई गरेको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) ला सदस्य सचिव टंकलाल घिसिङ, लि निङ आधिकारीक विक्रेता चाइना ट्रेड लिंक प्रालिका कार्यकारी अध्यक्ष राजन महर्जन, नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले विदाई गरे। लन्डन म्याराथन वैशाख ९ […]
April 10, 2024
एजेन्सी – युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनल र बायर्न म्युनिखले बराबरी खेलेका छन् । घरेलु मैदान इमिरेट्समा मंगलबार भएको खेलमा आर्सनल बायर्न लाई २-२ को बराबरीमा रोक्न सफल भएको हो। दुवै टोलीले एक एक पटक खेलमा लिएको अग्रता जोगाउन सकेनन् । बुकायो साकाले १२ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए । १८ […]
April 10, 2024
एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा दुई दावेदार रियल म्याड्रिड र म्यानचेस्टर सिटीले रोमाञ्चक बराबरी खेलेका छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेल ३-३ को बराबरीमा सकिएको हो । खेल उत्कृष्ट गोलहरुले भरिपूर्ण रहेको थियो । पहिलो मिनेट देखि अन्तिम मिनेटसम्म खेल प्रतिस्पर्धात्मक रह्यो । खेलको दोस्रो मिनेटमा नै बर्नार्डो […]
April 10, 2024
सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]
April 9, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार भएको खेलमा सनराईजर्स हैदराबादले रोमाञ्चक जित दर्ता गरेको छ । हैदराबादले पञ्जाव किंग्स विरुद्ध २ रनको झिनो जीत दर्ता गरेको हो । हैदराबादले दिएको १८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा पञ्जावलाई जितका लागि २९ रन […]
April 9, 2024
गोरखा (हाम्रो खेलकुद)– नवौं ओसन कप यु १३ राष्ट्रिय फुटबल प्रतियोगिता बुधबार सुरु हुँदैछ । गोरखा नगरपालिका ९ दलभन्ज्याङको द ओसन क्लब आयोजना हुने प्रतियोगितामा देशभरका १२ टोलीको सहभागिता रहेको छ । सामुदायिक स्तरमा निर्माण भएको एस्ट्रो टर्फमा प्रतियोगिता सन्चालन हुनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । गोरखा नगरपालिका यु १३ को […]