default_image

Featured

April 12, 2024

हंगकंगद्वारा कतार पराजित

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप २०२४ अन्तर्गत समूह ए को खेलमा हंगकंग विजयी भएको छ । हंगकंगले कतार माथि २६ रनको जित निकाल्दै सुखद सुरुवात गरेको हो । हंगकंगले दिएको २०२ रनको विशाल लक्ष्य पछ्याएको कतारले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो । कतारका लागि सक्लेन अरशदले ३४ बलमा […]

April 12, 2024

नेपालको मलेसिया विरुद्ध संघर्षपूर्ण जित

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेसिया माथि संघर्षपूर्ण जित हात पारेको छ । नेपालले मलेसिया माथि पाँच विकेटको जित दर्ता गरेको हो । मलेसियाले दिएको १४४ रनको मध्यम लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालले सुरुवात सुस्त रहेकाले इनिङको दोस्रो भागमा जित तर्फ उन्मुख […]

April 12, 2024

सद्भाव, जयवीर र आइस्टिना फाल्डो एसियाका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद)- सद्भाव आचार्य, जयवीर आचार्य र आइस्टिना टण्डनले फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको उपाधि जित्दै फाल्डो सिरिज एसिया फाइनलमा छनोट हुन सफल भएका छन्। सद्भाव समग्रमा १-अन्डर २ सय ३ स्कोर सहित पुरूष १७ देखि २१ वर्ष उमेर समुह र समग्र च्याम्पियनसिपको उपाधि जित्न सफल रहे। आज १-अन्डर ६७ मा खेल सकाउँदै सद्भावले […]

April 12, 2024

मलेसियाविरुद्ध नेपाललाई सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेसिया विरुद्ध सामान्य लक्ष्य पाएको छ । अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनायो । मलेसियाका लागि कप्तान भिरनदिप सिंहले ५५ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ६८ […]

April 12, 2024

मलेसिया विरुद्ध यस्तो छ प्लेइङ-११

मस्कट (हाम्रो खेलकुद) – ओमनमा आजदेखि सुरु भएको एसिसि प्रिमियर कप अन्तर्गत समूह ए को आफ्नो पहिलो खेलमा नेपालले टस हारेर बलिङ गर्दैछ । अल अमेरत क्रिकेट मैदानमा मलेसियाका कप्तान भिरनदिप सिंहले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको छ । नेपालका लागि १४ सदस्सीय स्क्वाड मध्य अनिल शाह, प्रतिश जिसी र विवेक […]

April 12, 2024

मलेसिया विरुद्ध नेपाल टस हार्यो

मस्कट (हाम्रो खेलकुद) – ओमनमा आजदेखि सुरु भएको एसिसि प्रिमियर कप अन्तर्गत समूह ए को आफ्नो पहिलो खेलमा नेपालले टस हारेको छ । अल अमेरत क्रिकेट मैदानमा मलेसियाका कप्तान भिरनदिप सिंहले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको छ । प्लेइङ-११ को विवरण केही बेरमा…… खेल नेपाली समय अनुसार ४:१५ बजे सुरु हुनेछ […]

April 12, 2024

ओमानको विजयी सुरुवात

मस्कट (हाम्रो खेलकुद) – ओमनमा आजदेखि सुरु भएको एसिसि प्रिमियर कप २०२४ मा घरेलु टोलीले विजयी सुरुवात गरेको छ । समूह बी अन्तर्गतको खेलमा ओमानले बहराइन माथि ३ विकेटको जित हात पारेको छ । ओमानले दिएको १७८ रनको लक्ष्य पछ्याएको बहराइनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७४ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा […]

April 12, 2024

युएईको सानदार सुरुवात

मस्कट (हाम्रो खेलकुद) – गत संस्करणको उपविजेता युएईले एसीसी मेन्स प्रिमियर कप २०२४ मा सानदार सुरुवात गरेको छ । कुवेत माथि ७ विकेटको फराकिलो जित दर्ता गर्दै युएईले समूह बि मा दुई अंक जोड्न सफल भएको हो । कुवेतले दिएको १७९ रनको बलियो लक्ष्य युएईले १७.३ ओभरमै ३ विकेट मात्र गुमाएर भेटाउन सफल रह्यो । […]

April 12, 2024

एपिएफ जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमराएपिएफ फुटबल क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। तीव्र हावाका कारण बिहीबार स्थगित खेल शुक्रबार बिहान खेलाउँदा फ्रेन्डस क्लबलाई हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो। अन्तिम क्वाटरफाइनलमा एपिएफ २-० ले विजयी भएको थियो। बिहीबार ५८ औं मिनेटमा तीव्र गतिमा हावाहुरी चलेपछि खेल स्थगित गरिएको थियो। शुक्रबार त्यहिबाट […]

April 12, 2024

लिभरपुलको लज्जास्पद हार

एजेन्सी – लिभरपुलले युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा लज्जास्पद हार बेहोरेको छ। घरेलु मैदान एनफिल्डमा लिभरपुल बिहीबार इटालियन क्लब एटलान्टासँग ३-० ले पराजित भएको हो । अघिल्लो चरण प्रवेशका लागि लिभरपुलले संघर्ष गर्नुपर्ने भएको छ। एटलान्टालाई जित दिलाउन जियानलुका स्कामाक्काले ३८औं र ६०औं मिनेटमा गोल गरे । अर्को गोल मारियो मासालिकले ८३औं मिनेटमा गोल गरे। […]

Success

Thank you for your time.