April 13, 2024
सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लब बाराको सिमरा रंगशालामा जारी जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अर्को विभागिय टोली एपिएफ फुटबल क्लबलाई शनिबार ३–२ ले हराउँदै पुलिस अन्तिम दुईमा पुगेको हो । पुलिसका आशिष राई, रामचन्द्र वाजे, सुजन मगरले गोल गरे । एपिएफका प्रदीप लामा र युवराज खड्काले गोल […]
April 13, 2024
मस्कट (हाम्रो खेलकुद) – मलेसियाले ओमनमा जारी एसिसि प्रिमियर कपमा पहिलो जित दर्ता गरेको छ । पहिलो खेलमा नेपाल विरुद्ध पराजित मलेसियाले दोस्रो खेलमा साउदी माथि १२ रनको जित दर्ता गरेको हो । मलेसियाले दिएको १४७ रनको मध्यम लक्ष्य पछ्याएको साउदी अरबले १९.१ ओभरमा अलआउट हुदै १३४ रन मात्र बनाउन सक्यो । साउदी अरबका लागि […]
April 13, 2024
मस्कट (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अल-राउण्ड प्रदर्शनमा साविक विजेता नेपालले ओमनमा जारी एसिसि मेन्स प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । शुक्रवार मलेसिया माथि जित हात पारेको नेपालले आज भने कतार माथि ३२ रनको जित निकालेको हो । नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले २० ओभरमा विकेट गुमाउँदै […]
April 13, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटनहमले न्युक्यासलसँग लज्जास्पद हार बेहोरेको छ। शनिबार भएको खेलमा न्युक्यासलले टोटेनहमलाई ४-० ले हराएको हो। एलेक्जेन्डर इसकले २ गोल गरेको खेलमा एन्थोनी गोल्डेन र फाबियन सचर समान १ गोल गरे।इसकले ३० औं मिनेटमा पहिलो गोल गरे भने त्यसको २ मिनेटपछि गोल्डेनले गोग थपेपछि पहिलो हाफमा न्युक्यासलले २-० को अग्रता लिएको […]
April 13, 2024
ललितपुर (हाम्रो खेलकुद)- हेराकाजी महर्जन नेपाल बुद्धिचाल महासंघको अध्यक्ष निर्वाचित भएको छ। बुद्धिचाल महासंघको नवौं तथा विशेष साधारणसभा ललितपुरको च्यासल स्थित तुल्सिलाल स्मृति प्रतिष्ठानमा भएको थियो । अध्यक्ष पदको लागि भएको निर्वाचनमा महर्जनले ४९ मत प्राप्त गर्दै विजयी भए । अर्का उम्मेदवार प्रविण भँडेलले ३१ मत प्राप्त गरेका थिए। वरिष्ठ उपाध्यक्ष इलामका दिपेन राई निर्विरोध […]
April 13, 2024
मस्कट (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले एसिसि प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा कतार विरुद्ध विशाल योगफल खडा गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन जोडेको हो । नेपालका लागि दीपेन्द्रले अन्तिम ओभरमा ६ छक्का सहित २१ बलमा ६४ रन बनाए […]
April 13, 2024
मस्कट (हाम्रो खेलकुद) – ओमनमा आजदेखि सुरु भएको एसिसि प्रिमियर कप अन्तर्गत समूह ए को आफ्नो दोस्रो खेलमा विवेक यादव खेल्दै छन् । विवेक यादवले मलेसिया विरुद्धको जितमा खेलेको टोलीमा करण केसीको स्थान लिने छन् । नेपालका लागि १४ सदस्सीय स्क्वाड मध्य करण सहित अनिल शाह र प्रतिश जिसी टोलीबाट बाहिर रहने छन् । नेपालले […]
April 13, 2024
मस्कट (हाम्रो खेलकुद) – ओमनमा हिजोदेखि सुरु भएको एसिसि प्रिमियर कप अन्तर्गत समूह ए को आफ्नो दोस्रो खेलमा नेपालले कतार विरुद्ध टस जितेको छ । अल अमेरत क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आज टोलीमा एक परिवर्तन समेत गरेको छ । करन केसीको स्थानमा विवेक […]
April 13, 2024
मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसिसि मेंन्स प्रिमियर कपमा युएईले लगातार दोस्रो जित दर्ता गरेको छ । हिजो भएको खेलमा कुवेत माथि जित दर्ता गरेको युएईले आज बहराइन माथि ३७ रनको जित दर्ता गरेको हो । युएईले दिएको २३७ रनको विशाल लक्ष्य पछ्याएको बहराइनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन मात्र बनाउन […]
April 13, 2024
मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसिसि मेन्स प्रिमियर कप अन्तर्गत समूह बि को आज भएको पहिलो खेलमा कुवेतले सहज जित दर्ता गरेको छ । पहिलो खेलमा युएई विरुद्ध पराजय भोगेको कुवेतले आज भयेक कम्बोडिया माथि ८ विकेटको सहज जित दर्ता गरेको हो । कम्बोडियाले दिएको १४२ रनको मध्यम लक्क्ष कुवेतले ११.२ ओभरमै २ विकेट […]