April 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘सि’ डिभिजन लिगमा आईतवार भएका खेलमा मनोहरा युथ क्लब र झम्सिखेल युथ क्लब विजयी भएका छन् । दिनको पहिलो खेलमा मनोहराले स्पोर्ट्स एकेडेमी साँगा माथि ३-२ को जित हासिल गरेको हो । मनोहराको जितमा उत्तम शाही, विशान्त मगर र आविष्कार खड्काले समान १-१ गोल गरे । साँगाका लागि स्यामुएल […]
April 14, 2024
सुनिल गाउँले, सिमरा जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई ए डिभिजन टोली मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लबले एकअर्काको सामना गर्नेछन् । सिमरा रंगशालाको फ्लड लाइटमा सोमबार राति हुने फाइनल जित्दै दुबै टोली उपाधिका साथ नयाँ वर्ष २०८१ को सुखद सुरुवात गर्न चाहन्छन् । पुलिस आठ वर्षपछि दोस्रो पटक जीतपुरसिमरा […]
April 14, 2024
मस्कट (हाम्रो खेलकुद) – अलराउन्डर अकिब इल्यासले ह्याट्रिक लिएपछि एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूह बी को खेलमा आयोजक ओमानले कम्बोडियालाई ६३ रनले पराजित गरेको छ । अल अमेरत मैदानमा आइतबार वर्षाले खेलको सुरुवात प्रभावित भएपछि ११ ओभरमा घटाइएको थियो । कम्बोडियाले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिने निर्णय सफल भने भएन । […]
April 14, 2024
गोरखा (हाम्रो खेलकुद)- क्यासी स्पोर्टस् एकेडेमी यु-१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । द ओसन क्लबको आयोजनामा गोरखा नगरपालिका–९ स्थित एस्ट्रो टर्फमा शनिबार थ्री स्टार क्लबलाई पेनाल्टी सुट आउटमा ३-२ ले हराउँदै क्यासी च्याम्पियन बनेको हो ।निर्धारित समयमा १–१ को बराबरी भए पछि खेल पेलान्टी सुटआउटमा गएको थियो । क्यासी २० हजार रुपैयाँ, ट्रफी […]
April 14, 2024
एजेन्सी – कप्तान तथा मिडफिल्डर ब्रुनो फर्नान्डेसले दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ । खेलमा दुईपटक पछि परेको स्थितिमा ब्रुनोले दुई गोल गरेपछि युनाइटेडले घरेलु टोली बर्नमाउथसँग २–२ गोलको बराबरी खेलेको हो । बर्नमाउथका डोमिनिक सोलांके र जस्टिन क्लुइभर्टले गोल गरेपनि जित निकाल्न सकेन । बर्नमाउथमा शनिबार राति भएको खेलको […]
April 14, 2024
एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिड र बार्सिलोनाले सफलता हात पारेका छन् । रियलले घरेलु टोली मलोर्कालाई १–० ले पराजित गर्दै उपाधि यात्रालाई थप मजवुत बनाएको छ । रियलको जितमा दोस्रो हाफमा ओरेलिएन चुआमेनीले गरेको गोल नै निर्णायक बन्यो । मलोर्कामा शनिबार राति भएको खेलमा रियलले घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि […]
April 14, 2024
एजेन्सी – म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । सिटीले लुटन टाउनलाई ५–१ ले हराएको छ । सिटीका माटेओ कोभाए, एर्लिङ हालान्ड, जेर्मी डोकु र जाको गाभ्राडिओलले समान १ गोल गरे । लुटनका लागि रोस ब्राकलेले गोल फर्काए । सिटीले सुरुआती अग्रता आत्मघाती गोलबाट लिएको थियो । दोस्रो मिनेटमा लुटनका डेकी हिसाहोकाले […]
April 14, 2024
एजेन्सी – सामूहिक प्रदर्शन गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार जित निकालेको छ । राजस्थानले पन्जाब किङ्सलाई ३ विकेटले हराएको छ । एक सय ४८ रनको लक्ष्य पछएको राजस्थानले १९.५ ओभरमा ७ विकेटको क्षेतिमा १ सय ५२ रन जोड्दै जित दर्ता गरेको हो ।टोलीका लागि यसस्वी जैसवालले २८ बलमा सर्वाधिक ३९ रन, […]
April 14, 2024
टेक्सस (हाम्रो खेलकुद) – अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा हुने आइसीसी टि ट्वान्टी विश्वकपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले केहि दिन गत साता काठमाडौंमा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरेको थियो । जुनको १ देखि २९ सम्म हुने टि ट्वान्टीमा नेपाली टोलीले लगाउने जर्सीको अमेरिकी विक्रि अधिकार केल्मी नेपालले एक्जोबी यूएसएलाई दिएको छ […]
April 13, 2024
एजेन्सी – नेपाली राष्ट्रिय टोलीकी सावित्रा भण्डारी साम्बा सम्मिलित एन अभान्ट ग्वेंगाम्प फ्रेन्च महिला डिभिजन वानमा शनिबार पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग बराबरीमा रोकिएको छ । पिएसजी र ग्वेंगाम्प ३–३ गोलको बराबरी खेलको छन् । ३०औं मिनेटमै तबिता चाविङ्गाले गोलमा पिएसजीले अग्रता लिएको थियो । ३३ औं मिनेटमा ग्वेंगाम्पकी एन्टोनी स्टारोवाले पेनाल्टीमा गोल गरेपछि खेलमा १–१ […]