default_image

Featured

April 17, 2024

एन्फा उपाध्यक्ष लामा पक्राउ

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।बुधबार लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट ५ वर्षको कैद सजाय तोकिएयता उनी फरार थिए। पछिल्लो समय उनी एन्फा कार्यसमिति बैठक र साधारण सभामा पनि अनुपस्थित थिए। पछिल्लो साताबाट भने लामा सामाजिक […]

April 17, 2024

मनिताले एसियन जुडो च्याम्पियनसिपमा खेल्ने

काठमाडौं ( हाम्रो खेलकुद)- मनिता श्रेष्ठ प्रधानले हङकङमामा हुने एसियन जुडो च्याम्पियनसिपमा भाग लिने भएकी छन् । जुडो च्याम्पियन्सिपमा वैशाख ८ देखि ११ गतेसम्म हुँदैछ । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ तथा नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले मनितासहित जुडो टोलीलाई बुधबार शुभकामनासहित विदाइ गरे । मनिताले ५७ केजी मुनिको तौल समूहमा […]

April 17, 2024

पिचमा समस्याका कारण टसमा ढिलाइ

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा साउदी अरब विरुद्धको खेलमा टसमा ढिलाइ हुने भएको छ । नेपाली समय अनुसार ११:१५ बजे हुनुपर्ने टस पिचमा समस्या आएका कारण टस अहिलेसम्म पनि हुन सकेको छैन । नेपालले समूह विजेता बन्दै सेमीफाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ । हिजो भएको खेलमा […]

April 17, 2024

प्रिमियर कपमा नेपाल साउदीको सामना गर्दै

मस्कट (हाम्रो खेलकुद) – सेमिफाइनल पुगिसकेको नेपाली क्रिकेट टोलीले ओमानमा जारी एसीसी प्रिमियर कपको समूह चरणको आफ्नो अन्तिम खेलमा आज साउदी अरबको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ । समूह ‘ए’बाट विजेताका रुपमा नेपाल अन्तिम चारमा पुगिसकेको छ भने समूहको उपविजेताको टुंगो आज हुने खेलबाट लाग्नेछ । समूहमा ४ […]

April 17, 2024

डर्टमुण्ड च्याम्पियन्स लिगको अन्तिम चारमा

एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिड माथि समग्रमा ५-४ को जित निकाल्दै जर्मन टोली बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा २-१ को हार बेहोरेको डर्टमुण्डले दोस्रो लेगमा मंगलबार ४-२ को जित दर्ता गर्दा अन्तिम चारमा पुगेको हो । घरेलु मैदानमा भएको दोस्रो लेगको ३४औं मिनेटमा जुलियन ब्रान्ड्टको गोलमा डर्टमुण्डले […]

April 17, 2024

बार्सिलोनालाई हराउँदै पिएसजी च्याम्पियन्स लिग सेमिफाइनलमा

एजेन्सी – स्पेनिस क्लब बार्सिलोना माथि जित हात पार्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा ४-१ र समग्रमा ६-४ को जित निकाल्दै फ्रेन्च टोली अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो लेग ३-२ ले पराजित भएको पिएसजिले दोस्रो लेगमा पुनरागमन गर्न सफल रह्यो । खेलको […]

April 17, 2024

बटलरको शतकमा राजस्थानको कीर्तिमानी जित

एजेन्सी – जोस बटलरको उत्कृष्ट शतकीय इनिङको मद्दतका राजस्थान रोयल्सले इंडियन प्रिमियर लिग (आईपिएल) मा कीर्तिमानी जित हासिल गरेको छ । आईपीएलको इतिहासमा अहिलेसम्मकै उच्च लक्ष्य पछ्याएको आफ्नै कीर्तिमान बराबरी गर्दै राजस्थानले कोलकत्ता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको छ । राजस्थानले कोलकत्ताले दिएको २२४ रनको विशाल लक्ष्य अन्तिम।बलमा ८ विकेट गुमाएर भेटायो । त्यसअघि […]

April 16, 2024

आरसी ३२ को तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– आरसी–३२ ले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आरसीले महावीरलाई १–० ले हरायो । अर्को खेलमा बागमती युवा क्लबले सामाजिक युवा क्लबलाई २–० ले पराजित गरेको छ । विवेक राईले २८ औं मिनेटमा गरेको गोल आरसी ३२ का […]

April 16, 2024

लुम्बिनीको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा विजयी सुरुआत आत गरेको   छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको‌ पहिलो दिन मंगलबार लुम्बिनीले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको १ सय ३६ रनको लक्ष्य लुम्बिनीले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।लुम्बिनीका सुनिल भण्डारीले […]

April 16, 2024

राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु

काठमाडौं (हाम्रो खेलकुद)- १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले प्रतियोगिताको‌ उद्घाटन गरेका हुन्। राष्ट्रपति पौडेललाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले र राष्ट्रपतिले ओलम्पियन देवु थापालाई रनिङ शिल्ड टर्च हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरे। त्यसपछि राष्ट्रपति रनिङ शिल्ड टर्च ओलम्पियनहरू देवु […]

Success

Thank you for your time.