April 17, 2024
मस्कट (हाम्रो खेलकुद) – एसीसी प्रिमियर कपको उपाधि रक्षा गर्ने क्रममा नेपालले फाइनल प्रवेशका लागि चिर प्रतिद्वन्दी युएईको सामना गर्ने भएको छ । ओमानले कुवेत विरुद्ध जित निकालेपछि युएई समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो । जितसँगै ओमान ४ खेलमा ८ अंक सहित समूह ‘बी को विजेता बनेको छ । युएई ६ अंक सहित […]
April 17, 2024
मस्कट (हाम्रो खेलकुद) – कुवेतलाई हराउँदै ओमान समूह विजेता बन्दै एसिसि प्रिमियर कपको सेमिफाइनल प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कुवेत माथि ४६ रनको जित निकाल्दै ओमान अन्तिम चारमा प्रवेश गरेको हो । ओमानले दिएको २०१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन मात्र बनाउन सक्यो । कुवेतका […]
April 17, 2024
मस्कट (हाम्रो खेलकुद) – गत संस्करणको उपविजेता युएई ओमनमा जारी एसिसि प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कम्बोडिया माथि ९ विकेटको जित निकाल्दै युएई अन्तिम चारमा पुग्न सफल भएको हो । कम्बोडियाले दिएको ७७ रनको झिनो लक्ष्य युएईले ५.१ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । सो नतिजा सहित युएईको […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय क्रिकेट टोलीका अल-राउण्डर दीपेन्द्र सिंह ऐरीले आइसीसी टि-२० अल-राउण्डर वरियतामा ठूलो छलाङ मारेका छन् । दीपेन्द्रले १४ स्थान सुधार गर्दै वरियतामा ११औं स्थानमा पुगेका छन् । दीपेन्द्र आईसीसी टी–२० को अलराउन्डर वरियतामा एसोसिएट अलराउन्डरको शीर्ष स्थानमा समेत पुगेका छन् । एसोसिएट राष्ट्र मध्य नामिबियाका जेरार्ड एरास्मस १३औं स्थानमा छन् […]
April 17, 2024
मस्कट (हाम्रो खेलकुद) – साउदी अरब नेपाल सँग पराजित भएसँगै हङकङ समूह ए मा दोस्रो रहँदै ओमनमा जारी एसिसि प्रिमियर कपको अन्तिम चारमा प्रवेश गरेको छ । समूह ए मा हङकङ कतारलाई नेट रनरेटमा पछि पार्दै समूह उपविजेता बन्दै सेमिफाइनलका लागि छनोट भएको हो । आफ्नो अन्तिम खेलमा मलेसिया माथि ७ विकेटको जित सहित हङकङले […]
April 17, 2024
मस्कट (हाम्रो खेलकुद) – एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगिसकेको नेपाल समूह चरणमा अपराजित रहेको छ । एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको नेपालले आज समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई ६ विकेटले हराउँदै सतप्रतिशत नतिजा निकालेको हो । पिच भिजेका कारण ८ ओभरमा घटाइएको खेलमा साउदीले दिएको ७४ रनको लक्ष्य नेपालले ७.१ ओभरमा ४ विकेट गुमाएर […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भारतको केरलामा हुने प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा ६ खेलाडीले भाग लिने भएका छन्। वैशाख ७ देखि ९ गते सम्म हुने च्याम्पियनसिपमा महिलाको सिनियर ८७ केजी माथि दीपिका अछाजु, जुनियरको ६३ केजी मुनि परी घर्ती क्षेत्री र ४४ केजीमुनि दीक्षा मगरले प्रतिस्पर्धा गर्नेछिन्। त्यस्तै सिनियर पुरुष ८१ केजी मुनि योगेन्द्र विष्ट, ७३ […]
April 17, 2024
मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरब विरुद्ध मध्यम लक्ष्य पाएको छ । अल अमेरातमा पिच भिजेका कारण ढिलो सुरु भएको खेल ८ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको साउदीले निर्धारित ८ ओभरमा ६ विकेट गुमाउँदै ७३ रन बनायो । साउदीका लागि […]
April 17, 2024
मस्कट (हाम्रो खेलकुद) – हङकङले मलेसिया माथि सानदार जित दर्ता गरेसँगै कतार ओमनमा जारी एसीसी प्रिमियर कपबाट बाहिरिएको छ । हङकङले बुधबार मलेसिया विरुद्ध ७ विकेटको जित संगै कतार बाहिरिएको हो । मलेसियाले दिएको १ सय ४१ रनको मध्यम लक्ष्य हङकङले १२.१ ओभरमै ३ विकेट मात्र गुमाएर भेटायो । ४ खेलमा ४ अंक भएको हङकङको […]
April 17, 2024
मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले साउदी अरबको सामना गर्दैछ । वर्षाको प्रभावले केही ढिलो भएको खेल नेपाली समयअनुसार दिउँसो २:१५ बजे सुरु हुँदैछ । पिच भिजेको कारण ढिलो सुरु हुन लागेको खेल ८ ओभरको हुनेछ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय […]