April 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली धावक गोपी चन्द्र पार्कीले आइतबार लण्डन म्याराथन २ घन्टा २२ मिनेट ३१ सेकेन्डमा पूरा गरेका थिए । गत वर्ष मंसिर ९ गते नवौं धारा नेपालगन्ज म्याराथनको उपाधि जित्दै गोपीले लण्डन म्याराथनको यात्रा तय गरेका थिए । नेपालगन्ज म्याराथनले नेपाल रन युकेको सहकार्यमा गोपीको लण्डन सहभागिता निश्चत गरेको हो । १३ […]
April 21, 2024
मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कपको फाइनलमा ओमानले यूएईविरुद्ध टस जितेको छ । अल अमेरत स्थिति ओमान क्रिकेट एकेडेमीको मैदानमा फाइनल ४:१५ बजे सुरु हुँदैछ । प्रतियोगितामा अपराजित ओमानका कप्तान जिशन मकसुदले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् । ओमानले तीव्र गतिका बलर कालिमउल्लाहको स्थानमा शकिल अहमदलाई टोलीमा ल्याएको छ । […]
April 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई रोमाञ्चक खेलमा ३ रनले हराएको छ। सुदूरको यो लगातार दोस्रो जित हो। कोशीको भने यो लगातार तेस्रो हार हो। जितको लागि १ सय ५४ रनको लक्ष्य पछाएको कोशी प्रदेश २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५१ रनमा समेटिदै ३ रनको […]
April 21, 2024
मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कपको उपाधिका लागि घरेलु टोली ओमान र युएई आज भिड्दै छन् । खेल नेपाली समय अनुसार दिनको ४:१५ बजे अल अमेरात क्रिकेट मैदानमा सुरु हुनेछ । आजको विजेताले २०२५ मा हुने एशिया कपमा सहभागिता जनाउने छ । यस्तै तेस्रो स्थान हासिल गरेको हङकङ सहित आजका दुई प्रतिस्पर्धी […]
April 21, 2024
एजेन्सी – घरेलु टोली वल्भ्समाथि २–० काे सहज जित हात पार्दै लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । आर्सनलले एक खेल कम खेलेको म्यानचेस्टर सिटी र लिभरपुललाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।वल्भरह्याम्टनमा शनिबार राति भएको खेलमा आर्सनललाई जिताउन लियान्द्रो ट्रोससार्ड र मार्टिन ओडेगार्डले गोल गरे । पहिलो र दोस्रो […]
April 21, 2024
एजेन्सी – चेल्सीलाई हराउँदै साविक विजेता म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । सिटीले शनिबार चेल्सी माथि १-० को झिनो जित निकाल्दै उपाधि भिडन्त पक्का गरेको हो । सिटीको जितमा बर्नार्डो सिल्भाले खेलको ८४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । केभिन डी ब्रुइनले बक्स भित्रबाट नै गरेको क्रस चेल्सी गोलरक्षक जोर्डजे पेट्रोभिचले […]
April 20, 2024
एजेन्सी – विष्फोटक ब्याटिङ प्रदर्शन सहित सनराईजर्स हैदरावादले इंडियन प्रिमियर लिग (आइपिएल) मा शनिबार दिल्ली क्यापिटल्स माथि फराकिलो जित दर्ता गरेको छ । हैदरावादले दिल्लीमाथि उसैको मैदानमा ६७ रनको सानदार जित निकालेको हो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले उत्कृष्ट ब्याटिङ सहित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६६ रनको विशाल योगफल खडा […]
April 20, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा २ स्वर्ण र ३ रजत पदकसहित नेपाल दोस्रो भएको थियो। शनिबार दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जितेका छन् । त्यस्तै परि घर्तीमगर,अर्जुन क्षेत्री र सिनियर ८७ केजी माथि दीपिका अछाजुले रजत पदक जितेका हुन् । दिक्षाले ४४ केजी मुनिको तौल समूह र […]
April 20, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पौडी संघको अध्यक्षमा जगतमान श्रेष्ठसहित २५ सदस्यीय कार्यसमिति शनिबार निर्विरोध निर्वाचित भएको छ । यसअघि झण्डै १२ वर्ष संघको महासचिव रहेका श्रेष्ठ अध्यक्ष चुनिएका हुन् । प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई वरिष्ठ उपाध्यक्ष तथा चित्रराज भट्ट, जुनाकुमारी कठायत, गंगालाल सिंगार उपाध्यक्ष चयन भएका छन् । पौडीका पूर्व मुख्य […]
April 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मनिता श्रेष्ठ प्रधान एसियन जुडो च्याम्पियनसिपमा पराजित भएकी छिन् । हङकङमा भएको प्रतियोगिताको ५७ केजी मुनिको तौल समूहको आफ्नो दोश्रो खेलमा मनिता कोरियाली खेलाडीसंग पराजित भएको प्रशिक्षक देवु थापाले जानकारी गराएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बताएको छ । त्यसअघि मनीताले पहिलो खेलमा भारतीय खेलाडीलाई पराजित गरेकी थिइन् ।