April 21, 2024
एजेन्सी – तीन गोलको अग्रता गुमाएको खेलमा दोस्रो डिभिजनको टोली कोभेन्ट्री सिटीलाई टाईब्रेकरमा हराउँदै म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ । युनाइटेडले पेनाल्टी सुटआउटमा ४-३ को जित दर्ता गर्यो । निर्धारित समय र अतिरिक्त समय ३-३ को बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो । ३ गाोलको अग्रता लिएर पछि ३ गोल खाएको युनाइटेड […]
April 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आइतबार भएको एकमात्र खेलमा महावीर क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा महावीरले समाज कल्याण स्पोर्ट्स सेन्टर क्लब माथि ३-२ को जित निकाल्दै सिजनको पहिलो जित दर्ता गरेको हो । महावीरको जितमा सन्दिप श्रेष्ठले नवौं र ५०औं मिनेटमा गरी गोल गरे। सुरज थारुले […]
April 21, 2024
सुर्खेत (हाम्रो खेलकुद)– गण्डकी प्रदेशले महिला लिग छनोटमा दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ । सुर्खेतस्थित प्रदेश रंगशालामा आइतबार भएको एक माात्र खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ४–२ ले हराएको छ । गण्डकीका लाग संगिता विक र सुक्रिया मियाले तथा लुम्बिनीका लागि कप्तान ममता पुनले समान २ गोल गरेका थिए ।संगिताको गोलबाट नवौं मिनेटमा गण्डकीले […]
April 21, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग (आइपिएल) मा आइतबारको पहिलो खेलमा कोलकत्ता नाइट राइडर्सले रोयल च्यालेनजर्स बेंगलूरु माथि रोमाञ्चक जित हात पारेको छ । कोलकत्ताले बेंगलूरुमाथि १ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको बेंगलूरुले २० ओभरमा सबै विकेट गुमाउँदै २ सय २१ रन बनाउन सक्यो । अन्तिम ओभरमा […]
April 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- क्लाउड फ्याक्ट्रीले सुपर एक्स कर्पोरेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार फाइनलमा आईएमई ग्रुपलाई १६ रनले पराजित गर्दै क्लाउड फ्याक्ट्रीले उपाधि जितेको हो। एरो सोलुसन अन्तर्गत रहेको गेटसेटगेम कम्पनीले आयोजना गरेको प्रतियोगिताको फाइनलमा टस जितेर ब्याटिङ रोजेको क्लाउड फ्याक्ट्रीले तल्लो मुलपानी क्रिकेट मैदानमा निर्धारित १० ओभरमा २ विकेट गुमाई १ सय २३ […]
April 21, 2024
मस्कट (हाम्रो खेलकुद) – एसीसी प्रिमियर कपको उपाधि युएईले जितेको छ । अल अमेरात क्रिकेट मैदानमा भएको फाइनल खेलमा घरेलु टोली ओमान माथि ५५ रनको जित निकाल्दै युएई उपाधि सहित एशिया कप २०२५ का लागि छनोट भएको हो । युएईले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय […]
April 21, 2024
विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली टिडब्ल्यु विराटनगरलाई हराउँदै झापाको कनकाई स्पोर्टिङ क्लब चौंथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा टिडब्ल्युलाई २–१ हराउँदै कनकाई अन्तिम चारमा पुगेको हो । कनकाईका लागि दुवै गोल सन्दीप रसाइलीले गरेका थिए । सन्दीप रसाइली खेलको म्यान अफ दी म्याच घोषित भए […]
April 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशले ले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा दोस्रो जित निकालेको छ । मधेश प्रदेशलाई आइतबार ६ विकेटले हराउँदै कर्णालीले दोस्रो जित हात पारेको हो । मधेशको यो लगातार दोस्रो हार हो । कर्णालीको जितमा विपिन रावलले ४१ रन जोडे। जितको लागि १ सय २१ रनको लक्ष्य कर्णालीले १५.३ ओभरमा […]
April 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली धावक गोपी चन्द्र पार्कीले आइतबार लण्डन म्याराथन २ घन्टा २२ मिनेट ३१ सेकेन्डमा पूरा गरेका थिए । गत वर्ष मंसिर ९ गते नवौं धारा नेपालगन्ज म्याराथनको उपाधि जित्दै गोपीले लण्डन म्याराथनको यात्रा तय गरेका थिए । नेपालगन्ज म्याराथनले नेपाल रन युकेको सहकार्यमा गोपीको लण्डन सहभागिता निश्चत गरेको हो । १३ […]
April 21, 2024
मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कपको फाइनलमा ओमानले यूएईविरुद्ध टस जितेको छ । अल अमेरत स्थिति ओमान क्रिकेट एकेडेमीको मैदानमा फाइनल ४:१५ बजे सुरु हुँदैछ । प्रतियोगितामा अपराजित ओमानका कप्तान जिशन मकसुदले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् । ओमानले तीव्र गतिका बलर कालिमउल्लाहको स्थानमा शकिल अहमदलाई टोलीमा ल्याएको छ । […]