default_image

Featured

April 22, 2024

महिला लिग छनोटमा कर्णालीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद)– कर्णालीले महिला लिग छनोटमा पहिलो जित निकालेको छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सोमबार भएको दोस्रो खेलमा कर्णालीले मधेश प्रदेशलाई १–० ले हराएको हो । वर्षा अ‍ोलीले ५८ औं मिनेटमा गरेको गोलमा घरेलु टोली कर्णाली विजयी भएको हो । दोस्रो खेलमा कर्णालीको यो पहिलो जित हो । यसअघि टोली पहिलो खेलमा कोशी […]

April 22, 2024

जापानमा घनश्याम सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानबाट खेलेका गण्डकी प्रदेश भलिबल टोलीका सदस्य घनश्याम चौधरी नवौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ को सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । घनश्यामले आफ्नो टोली गल्कोट स्पोर्ट्स क्लबलाई च्याम्पियन बनाउन सान्दर प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै घनश्यामले ट्रफीसँगै सम्मान पत्र प्राप्त गरे । […]

April 22, 2024

साहना प्रधान स्मृति राष्ट्रिय हक्की यसै साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता शनिबार सुरु हुने भएको छ । नेपाल हक्की संघको आयोजना हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिए । सहभागी टिमलाई […]

April 22, 2024

कोशीको दोस्रो जित

सुर्खेत ( हाम्रो खेलकुद) – कोशी प्रदेशले एन्फा महिला लिग छनोटमस दोस्रो जित हासिल गरेको छ । कर्णाली प्रदेश रंगशालामा सोमबार कोशीले सुदूरपश्चिम प्रदेशलाई २-१ ले हराएको हो । कर्णालीको जित दिलाउन दुवै गोल समिक्षा मगरले गरिन्। नवौं मिनेटमा समिक्षाले पहिलो गोल गरेकी थिइन्। इन्ज्युरी समयमा उनले अर्को गोल गरेपछि कोशी पहिलो हाफमा २-० ले […]

April 22, 2024

गल्कोटलाई नवौं सिल्भर रनिङ कप भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल टोलीका सदस्य घनश्याम चौधरीसम्मिलित गल्कोट स्पोर्ट्स क्लब जापान टाेकियाेले नवौं सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ को उपाधि जितेको छ । सिन्जुकु कोस्मिक स्पोर्ट्स सेन्टरमा सोमबार भएको फाइनलमा गल्कोट समाज जापानलाई २–० को सोझो सेटमा पराजित गर्दै गल्कोट स्पोर्ट्स क्लबले उपाधि जित्न सफल भएको हो । […]

April 22, 2024

बुटवलमा हाफ म्याराथन र रोड रेस हुने

सुमन अधिकारी,बुटवल बुटवलमा जेठको पहिलो साता खुल्ला पुरुष हाफ म्याराथन तथा विद्यालय तथा कलेजस्तरिय रोड रेस प्रतियोगिता आयोजना हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा मदन भण्डारीको ३१ औं स्मृति दिवसका अवसरमा जेठ ३ गते हुन लागेको सोमबार बुटवलमा पत्रकार सम्मेलनमा मार्फत जानकारी गराइएको छ। एकेडेमीले गत बर्ष गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा खेलकुद दिवसको […]

April 22, 2024

गण्डकीमाथि कर्णालीको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – रविन्द्र शाही र विपिन रावलको शतकीय साझेदारीमा कर्णाली प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा गण्डकी प्रदेशलाई ५ रनको झिनो अन्तरमा हराएको छ। कर्णालीको यो लगातार तेस्रो जित हो। उसको जितमा विपिनले ६८ रनको पारी खेले। गण्डकीका अर्जुन कुमालले ७० रन जोडे पनि टिमलाई हार बाट जोगाउन सकेनन्। माथिल्लो मुलपानी मैदानमा […]

April 22, 2024

क्रिकेट टोली स्वदेश फर्केसँगै वेस्ट इन्डिज ‘ए’ सँगको सिरिजमा जुट्ने

काठमाडौं (हाम्रो खेलकुद) –ओमानमा एसीसी प्रिमियर कप खेलेर नेपाली क्रिकेट टोली आज साँझ स्वदेश आइपुग्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोली साँझ ६:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने जानकारी दिएको छ। साविक विजेताका रुपमा ओमान पुगेको मेपाली टोली यसपटक चौथो भएर फर्कदै छ। सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएर […]

April 22, 2024

लिभरपुलको जितमा प्रिमियर लिग रोमान्चक

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौड रोमान्चक बन्ने क्रम जारी छ । लिभरपुलले आइतबार फुलहममाथि उसकै मैदानमा ३-१ ले हराएपछि उपाधि दौड रोचक बनेको छ। अघिल्लो दिन जित निकालेर शीर्ष स्थानमा पुगेको आर्सनल र लिभरपुलको समान ७४ अंक छ। एक खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अंकसहित तेस्रो स्थानमा छ । लिभरपुललाई […]

April 22, 2024

‘एल क्लासिको’ मा रियलको‌ जित

एजेन्सी – स्पेनिस ला लिगाको एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ । आइतबार भएको खेलमा जुड बेलिङ्घमले इन्ज्युरी समयमा गरेको निर्णायक गोलमा रियलले बार्सिलोनालाई ३-२ ले हरायो छ। बार्सिलोनाले दुई पटकको अग्रता जोगाउन सकेन। छैटौं मिनेटमा आन्द्रे क्रिष्टिन्सनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनले राफिन्हाको कर्नरलाई हेडरमार्फत गोलमा परिणत गरे । तर, १८औं […]

Success

Thank you for your time.